Pinned Tweet
देस विकास हुन समाज को आर्थिक र सामाजिक पक्ष सबल बन्नु पर्दछ बाकि कुरा आफै सुधारीदै जानेछ ।
सबल socio economic अबस्था विना कुनै पनि राज्यकाे विकास फगत दिवा सपना मात्र हो ।
1
1,635
समाचार नी के लेख्छन् के। महाभियोग लगाउन लाई अमेरिकामा house र senate दुवैमा २/३ चाहिन्छ। Demotract सँग दुवै सदनमा २/३ छैन। अनी महाभियोग लागेर पारित न हुँदै राष्ट्रपति पद पनि जाँदैन। त्यसैले यस्तो अलि तोर्पे समाचार न लेखेको भए हुने।
नेतान्याहुलाई जोगाउन खोज्दा धरापमा परेका ट्रम्प, के ह्वाइट हाउसबाट बाहिरिन्छन् ? [भिडियो]
shilapatra.com/detail/198090
15
अब सरकारको आगामी चालहरु (सम्भावित)
- न्यायाधिश सारङ्गा सुवेदी र हरि फुयाँललाई महाभियोग
- गगन थापा पक्राउ
- यति भएसी स्थानीय निर्वाचन सजिलै जितिन्छ
- अनी राष्टिय सभामा २ तिहाइ
- त्यसपछि रसिया स्टाइलको पूर्ण democracy
30
जे जस्तो खेलको शङ्का थिए, त्यो शङ्का यथार्थमा परिणत भए। आइजीपी बर्खास्ती अनी नियुक्ति। क्या गजब छ। यो पनि यस्तो बेलामा आएको छ कि दानबहादुरले मुद्दा लिएर अदालत गए पनि, अदालतले निर्धक्कसँग कानुन संवत् न्याय निरूपण गर्न सम्भावना छैन। संसद विघटन को मुद्दा जस्तै।
1
23
इनाम सापकोटा प्रकरण स्पष्ट सँग सुझ बुझ पुराएर चालिएको सत्तारुढ दलको खेल हो।
- महँगी बढेको छ।
- असन्तुष्टि बढेको छ।
- केहि महिनामा स्थानीय तहको निर्वाचन आउन लाको छ।
- अनी हाम्रो समाजमा जे बिक्छ त्यही बेच्ने हो।
- अरु दल सबै लाई साइजमा राख्न र स्थानीय निर्वाचन लक्षित चाल हो यो।
20
धेरै एक्सपर्टहरू भएको सरकार भएसी हुने यस्तै हो।
सरकारले दुई हजार युवालाई निःशुल्क ‘प्रम्प्ट इन्जिनियरिङ’ सम्बन्धी तालिम दिने उद्देश्यले सार्वजनिक गरेको अनलाइन आवेदन फाराम (गुगल फर्म) गुगलले सस्पेन्ड गरिदिएको छ । techpana.com/2026/159835/goo…
10
इनाम सापकोटाको हरेक कुरा शंकास्पद छ। अमेरिकामा ७५०० डलर पैसा जम्मा गर्नका निमित्त दिएको बैंक खाता नै अमेरिकी banking प्रणालीको जानकारी नभएको कुनै व्यक्तिले नेपालमै बसेर बनाएको स्पष्ट हुन्छ। किनकि त्यो bank detail मा नेपालमा पैसा जम्मा गर्न आवश्यक पर्ने सबै चिज छ, अमेरिकाको छैन।
12
यो उनीहरूको तयारीका निम्ति थियो। कस्तो हालका छ अरुले देश चलाउन लागेर बिजोक भयो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका सापकोटाबाट बरामद मोबाइल फोन बेनले दुई दिनसम्म आफ्नो नियन्त्रणमा राखेर त्यसपछि मात्र प्रहरीलाई हस्तान्तरण गरेको स्रोतको दाबी छ - @setopati
setopati.com/politics/401953
20
जनास्थाले प्रकाशन गरेको इनाम सापकोटाको बयान सुन्दा यो पूर्णरूपमा स्क्रिप्टेड देखिन्छ। किनकि पोल्नुपर्ने सबैलाई छ। त्यसो गर्दै गर्दा एउटा कुरा र अर्को कुराको तालमेल नमिलेको स्पष्टै हुन्छ।
कहिले आर्जुको कुरा गरेको छ, फेरि दिपक खड्काको कुरा गरेको छ, अनि फेरि गगन थापाको कुरा गरेको छ
1
36
इनाम सापकोटाको पक्राउ र पत्रकारमाथिको नाङ्गो प्रहरी धरपकडपछि अब यो सरकार ले आफूलाई कसैले पनि विस्थापित गर्न नसक्ने गरी सम्पूर्ण सत्ता र न्यायपालिका कब्जा गर्नको लागि चालेको सुनियोजित ‘मास्टरप्लान’ हो! भनेर शङ्का गर्ने ठाउँ धेरै देखिए।🚨 #InamSapkota #NepalPolitics
1
109
पहिले सत्तारुढ दलको सभापतिको ठगी मुद्दामा मुद्धा लड्ने ओकीललाई नै 'महान्यायाधिवक्ता' जस्तो संवेदनशील पदमा नियुक्त गरियो। अनि, रबि लामिछानेको पक्षमा फैसला दिने न्यायाधीशलाई विशेष ठाउँमा सरुवा/प्रमोशन दिएर सेटिङ मिलाउन थालियो। #AttorneyGeneral #Nepal
1
31
प्रकृतिले किन सधैं यति सारो दुःख दिन्छ हाम्रो नेपाल लाई नै?
रसुवागढी देखि टाढा रहेको त्रिशूली र बेत्रावती बाट किन मान्छे सुरक्षित स्थान तिर सार्नको निम्ति उचित सूचना प्रवाह भएन? कि कहाँ हामी चुक्यौं?
1
1
47
डाक्टर गोविन्द केसीको मुद्दा सधैं स्थिर छ। स्वास्थ्य सँग जोडिएको विषय एउटै नै हो।
फेरियो त केवल सरकार, डा. केसी लाई साथ दिने हरु सत्तामा पुगेसी को बोली। उनीहरुले डा. केसी लाई साथ दिएकै थिएनन्। उनीहरु सबैलाई एउटा मुद्दा आवश्यक थियो आफूलाई स्थापित गर्न।
1
39
So he proved it that he was favouring Argentina? Rodri & Morata banned for chanting in victory perede 😂
South Korean player handed two match suspension for identical banner showing right after match. Shame on FIFA.
🚨🎙️BREAKING: FIFA President Gianni Infantino:
“We are aware of the political message display from Argentina. We understand it’s against the rules but we also know it’s a matter of their nationality and we respect it.
We will make a decision after the final.”
Readers added context they thought people might want to know
There is no record of FIFA President Gianni Infantino making this statement about Argentina. The quote originated from a parody account mimicking sports journalist Fabrizio Romano: x.com/FabrizioRomaxn…
106
South Korean midfielder Park Jong-woo, was handed a two-match suspension and a fine of 3,500 Swiss francs by FIFA.
The Incident: Immediately after South Korea defeated Japan 2-0 to win the bronze medal at the 2012 London Olympics, Park celebrated on the pitch.
1
90
This crucial time for FIFA to demonstrate that whether they are biased or not.
Álvaro Morata and Rodri were each handed a one-match ban by UEFA for chanting "Gibraltar is Spanish"
1
49
यसैले म भन्छु सबै जना सामान्य तरिका बाट काम गर्नुस्। कठोर नबन्नुहोस। आफ्नो लागि हानि पुग्ने काम नगर्नुस्, अरु लाई नी हानि न पुर्याउनु। यसरी हानि तपाईं लाई नैं हुन्छ। सिकाउने राजु पाँडे त सांसद भइसके।
गणेश नेपाली आत्मदाह : घटनास्थलमा खटिएका महानगर प्रहरीलाई निलम्बन गरिने lokaantar.com/story/324123/2…
1
26
याे नियोजित रुपमा जसरी पार्किङ जथाभावी गाडी छाडेर गएको छ, यसबाट हामीले बुझ्नु पर्ने कुरा
१. बालेन्द्र शाह को ३.५ वर्ष केही काम नगरी रहेछन्। नत्र उनी जानु साथ अर्को कोही मेयर भए ब्याबस्थापन गर्न न सक्ने भए उनीहरूले के काम गरे?
1
1
28
What a shameful way of referring the matches this world cup. Simulation near centre of the pitch by the player who was holding possession & had momentum. What a decision to hand opponent advantage. What is going on no-one asked?
Leandro Paredes was given a yellow card for this challenge but after review, VAR overturned it and gave a yellow card to Breel Embolo for simulation.
Embolo was already on a yellow card so he was sent off with a red card.
14












