Brabim Kumar (@brabimkumar) header
Brabim Kumar (@brabimkumar) profile picture

Observer (RTs and Likes ≠ Endorsements. Opinion=Personal)

Joined November 2011
Photo by Brabim Kumar (@brabimkumar)Photo by Brabim Kumar (@brabimkumar)Photo by Brabim Kumar (@brabimkumar)Photo by Brabim Kumar (@brabimkumar)Photo by Brabim Kumar (@brabimkumar)Photo by Brabim Kumar (@brabimkumar)Photo by Brabim Kumar (@brabimkumar)Photo by Brabim Kumar (@brabimkumar)Photo by Brabim Kumar (@brabimkumar)Photo by Brabim Kumar (@brabimkumar)
Brabim Kumar retweeted
दोस्रो विश्वयुद्धपछि यत्तिको विश्वव्यापी संकट कहिल्यै देखा परेको थिएन। आगामी दिनमा यो संकटले कस्तो रूप लिन सक्छ र नेपालले के-कस्तो तयारी गर्नुपर्छ भन्ने विषयको मननयोग्य विश्लेषण ! ekantipur.com/opinion/2026/0…
1
2
434
Excellent article, including a revisit of historical woes @brabimkumar While we may not be in a position to attract the displaced investors, opportunities for skilled manpower future reconstruction and potential for the export of high-value agricultural produce are realistic.
मध्य पश्चिममा भइरहेको युद्धको इतिहास अनि यसले संकेत गरेका दूरगामी प्रभावका बारेमा आजको कान्तिपुरमा मेरो विचार । @ekantipur_com
1
2
255
Brabim Kumar retweeted
जब लोकतन्त्र औपचारिक प्रक्रिया र आवधिक चुनावमा सीमित भई जनजीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन असफल हुन्छ, तब युवाले लोकतन्त्रकै दायराभित्र बसेर पनि त्यसको अभ्यासमाथि प्रश्न उठाउन विद्रोह र प्रतिरोधहरू भइरहन्छन् । @brabimkumar ekantipur.com/opinion/2026/0…
1
2
707
Brabim Kumar retweeted
"Never doubt that a small group of thoughtful, committed citizens can change the world; indeed, it’s the only thing that ever has.” - Margaret Mead
1
2
289
Worth the read….well written @brabimkumar 👏🏻
Apart from who won and who lost, what are the seven key takeaways from the recent Indian Parliamentary elections? My opinion in today's @TheAnnaExpress theannapurnaexpress.com/stor…
1
1
209
Brabim Kumar retweeted
Very well analyzed and composed. A great read indeed
1
105
Replying to @brabimkumar
@brabimkumar writes : "फर्केका श्रमिक र युवालाई राज्यले सोध्दैन– ‘विदेशमा के गर्‍यौ, कति दुःख पायौ, के सीप सिक्यौ ?’ हेर्दाखेरि बिम्बात्मक लागे पनि फर्कने प्रत्येकलाई मेटल फ्रिको चक्करमा नांगेझार पारेर राज्यले सोधिरहेको भान हुन्छ– ‘के खान फर्केको ?’" ekantipur.com/opinion/2024/0…
2
1
4
174
Brabim Kumar retweeted
जनसांख्यिक बोनसको तथ्यांकलाई आधार मानेर केही अर्थशास्त्रीले आर्थिक विकास र समृद्धिको ललिपप बााडिरहेकै छन् । समस्याको गहिराइ बुझेर दिगो नीतिगत पहल लिनुभन्दा तत्काल घोषणा र निर्देशनको तदर्थवादी समाधान नै नेपाली राज्यको मौलिक पहिचान बनेको छ । @brabimkumar ekantipur.com/opinion/2024/0…
4
4
15
2,550
राष्ट्रवादको भुलभुलैया मा रमाएका हामी र @brabimkumar को समसामयिक लेखः ट्रान्जिट देशको ‘मेटल फ्रि’ प्रहसन! “हेर्दाखेरि बिम्बात्मक लागे पनि फर्कने प्रत्येकलाई मेटल फ्रिको चक्करमा नांगेझार पारेर राज्यले सोधिरहेको भान हुन्छ– ‘के खान फर्केको ?” ekantipur.com/opinion/2024/0…
1
2
170
"राज्य संयन्त्रले पछिल्लो दशकको अनुभव र नीतिहरूमाथि निर्मम आत्मसमीक्षा गरेर अगाडिको बाटो कोरेनन् भने आगामी वर्षहरूमा आउने संकटबाट हामीलाई कसैले उठाउन सक्नेछैन ।" - @Khatiwada_S & @brabimkumar ekantipur.com/opinion/2023/0…
3
1
5
589
गत एक वर्षमा मात्रै झन्डै ८ लाख युवाले वैदेशिक रोजगारीको बाटो समाएका छन् । स्मरणीय छ, लाखौं युवामा देशले नागरिकता, पासपोर्ट र दुःखबाहेक केही दिन्न भन्ने सोचले जरा गाडेको छ । तसर्थ, अबको मुद्दा : रोजगारी र आप्रवासन !
"राज्य संयन्त्रले पछिल्लो दशकको अनुभव र नीतिहरूमाथि निर्मम आत्मसमीक्षा गरेर अगाडिको बाटो कोरेनन् भने आगामी वर्षहरूमा आउने संकटबाट हामीलाई कसैले उठाउन सक्नेछैन ।" - @Khatiwada_S & @brabimkumar ekantipur.com/opinion/2023/0…
1
224
Replying to @brabimkumar
Good piece. Pertinent issues raised. Additionally, we need to devise mechanism whereby skills of returned labor migrants could be mapped by maintaining database such that complementary skills be utilized @Khatiwada_S
2
2
318
"विदेशमा श्रम गरी फर्केका युवाहरूको सामाजिक–आर्थिक पुनःस्थापना नेपालको आर्थिक नीति निर्माणका स्तम्भहरूमध्ये एक हुनुपर्छ।परिणामबिनाका नारा,घोषणा र निर्देशनको लोकरिझ्याइँमा अल्झिरहेका नेपालका राजनीतिक दल र राज्य संयन्त्रले पछिल्लो दशकको अनुभव र नीतिहरूमाथि आत्मसमीक्षा गरिनुपर्छ।"
समीर खतिवडा र ब्रबिम कुमार लेख्छन्- संकटको डिलमा पुगेको नेपालको अबको मूल अर्थराजनीतिक एजेन्डा नै युवा श्रम शक्तिको विकास र त्यसमार्फत दिगो आर्थिक विकासको सुनिश्चितताको आधारको खोजी हो । ekantipur.com/opinion/2023/0…
1
2
10
1,718
राम्रो लेख। तर समस्या के भने ब्युरोक्रेसीले यी कुरा थाहा पाएर पनि गर्दैन,किनकि त्यो गर्दा र नगर्दाको इन्सेन्टिभ/डिस-इन्सेन्टिभबाट ऊ निर्देशित छैन। मन्त्रीलाई यस्ता कुरामा खासै चासो छैन,किनकि उसको प्राथमिकतामा सत्ता-साधना मात्र छ। सरकारमा पढेका-बुझेका र असल मान्छे कैले जालान्?
समीर खतिवडा र ब्रबिम कुमार लेख्छन्- संकटको डिलमा पुगेको नेपालको अबको मूल अर्थराजनीतिक एजेन्डा नै युवा श्रम शक्तिको विकास र त्यसमार्फत दिगो आर्थिक विकासको सुनिश्चितताको आधारको खोजी हो । ekantipur.com/opinion/2023/0…
2
4
18
3,426
Brabim Kumar retweeted
आफ्नै पहल, दुःखले,एजेन्टको पछि लागेर, पासपोर्टको लाइनमा बसेर, विमानस्थलमा अपमानित व्यवहार पचाउँदै नेपाली युवाले राज्यलाई भुकम्प, कोभिड महाव्याधि लगायतको हरेक संकटमा राज्यको भार थामिदिए! ⁦@brabimkumar⁩ ⁦@Khatiwada_S⁩ राजनीति हावामा नै उड़ेको छ ekantipur.com/opinion/2023/0…
1
3
4
573
संकटको डिलमा पुगेको नेपालको अबको मूल अर्थराजनीतिक एजेन्डा नै युवा श्रम शक्तिको विकास र त्यसमार्फत दिगो आर्थिक विकासको सुनिश्चितताको आधारको खोजी हो । @Khatiwada_S @brabimkumar ekantipur.com/opinion/2023/0…
4
6
810
यता राज्यसत्ता चलाइरहेका नयाँ–पुराना ‘जर्साब’ हरू आसेपासेको हित र लोकरिझ्याइँको राजनीतिमै सुरक्षित महसुस गरिरहेकै होलान् । आखिर गरिबीविरुद्धको मोर्चा त युवाहरूले सम्हालिदिएकै छन्  @Khatiwada_S @brabimkumar ekantipur.com/opinion/2023/0…
5
7
1,337
अन्य देशको अनुभवबाट के प्रस्ट हुन्छ भने, जबसम्म हामीले नेपालको रोजगारीमा आधारित दिगो औद्योगिक क्षेत्रको विकास गर्दैनौं, रोजगारी सृजनाका हाम्रा पाँचवर्षे योजनाहरू सधैं छोटा हुनेछन् । @brabimkumar संगको मेरो लेख। ekantipur.com/opinion/2023/0…
4
21
36
4,640
“श्रम बजारमा रोजगारीको नयाँ अवसर खोज्दै प्रत्येक वर्ष थपिने ५ लाखभन्दा बढी युवा, पासपोर्ट र विमानस्थलमा कहिल्यै नरित्तिने लाइनकै वरिपरि रिङिएका छन् नेपाली अर्थतन्त्र, मिडियाका खबर र नेपाली समाजको बहुसंख्यक हिस्सा ।” हाम्रो समाज र अर्थतन्त्र ऐना देखाइदिन्छ यो लेख ले।
बितेको दस वर्षमा ५० लाख बढी नेपाली बाहिरिए । झन्डै ७५ खर्ब रुपैयाँ, रेमिट्यान्स भित्रियो । के आगामी दशक पनि अदक्ष र अर्धदक्ष श्रमको निर्यात गरेर नेपाली समाज र अर्थतन्त्रलाई भरथेग गरिराख्ने ? डा. समिर खतिवडा (@Khatiwada_S ) र मेरो विचार! ekantipur.com/opinion/2023/0…
2
4
667