जनवेग janabeg🇳🇵 (@britamod) header
जनवेग janabeg🇳🇵 (@britamod) profile picture

Delivering insights, research, news on information security #CyberSecurity #digitaltransformation 🙏खबर होइन, जनताको आवाज।नेपालदेखि विश्वसम्मका ताजा अपडेट।🇳🇵

Nepal
Joined September 2024
Photo by जनवेग janabeg🇳🇵 (@britamod)Photo by जनवेग janabeg🇳🇵 (@britamod)
जनवेग janabeg🇳🇵 retweeted
Replying to @birat_anupam
@birat_anupam यिनि पत्रकार नै हुन् कि एमालेको कार्यकर्ता?? तत्कालीन मेयर चौधरी सरले यिनको नाकको डाँडी यतिकै भाँच्न लागेका रहेछन्। यसलाई नेपाली भाषा देखि किन औडा भएको होला?? कहिलेकाही स्वभावमानी नेपाली बन्न सिक्न साथी हो।
1
2
3
109
सरकार सहि काम मा अगाडि बढेको रहेछ म ढुकक भए 😜👇👇औकात हेरनु यता छि छि
16
जनवेग janabeg🇳🇵 retweeted
Thank you Your excellency Prime Minister Narendra Modi Jyu and the People of India. 🇳🇵❤️ 🇮🇳 @narendramodi
362
1,293
85
16,818
727,424
टनकपुर, महाकाली, लिपुलेक र लिम्पियाधुरा बेचेर खानेहरूलाई हिजो प्रश्न नगर्ने, तर ती विषय फिर्ता ल्याउने जिम्मेवारीचाहिँ बालेनले मात्रै लिनुपर्ने? हिजो तिम्रा अवैध बाउ, दाइ, भाउजू र राजनीतिक संरक्षकहरूले देशको भूभाग र राष्ट्रिय स्वाधीनतासँग जोडिएका विषयमा निर्णय गर्दा किन बोलेनौ?
11
जनवेग janabeg🇳🇵 retweeted
मलङ्गवा सिमानाबाट ९० + विदेशी एकैसाथ एकरातमा नेपाल प्रवेश गरेका छन्। हरेक रात यसरी कति पस्दा हुन??
13
50
8
120
13,737
जनवेग janabeg🇳🇵 retweeted
आयुर्वेद के अनुसार यह चीज एक साथ अमृत समान हो जाते हैं?#LamansionVIP2
1
66
2
260
45,115
जनवेग janabeg🇳🇵 retweeted
तराईका प्रायः सिमानामा यस्तै दृश्य देखिन्छ। सुरक्षा निकायले साँच्चै चेक जाँच गर्नुहुन्छ होला?? देश त रोंहिग्या शरणार्थीलाई जिम्मा लगाउने होइन होला पक्कै नत्र यो कहिले बन्द हुन्छ?? #भिडियो Avinash Sanatni बाट @NepalPoliceHQ @NepaliArmyHQ @APF_Nepal @PM_nepal_ @ShahBalen
4
12
492
जनवेग janabeg🇳🇵 retweeted
What a scene to look at!! कालो दाह्री, कालो चस्मा, कालो लुगा। सेतो दाह्री, सेतो चस्मा, सेतो लुगा।
1
8
352
जनवेग janabeg🇳🇵 retweeted
बिराट अनुपम भन्ने पत्रकार को फेसबुक टाइमलाइन घिसारेको बालेन बाहेक देशमा कुनै समस्या नै छैन जस्तो गरेर हरेक दिन वाकेको रहेछ। 😂 उठेर सुत्ने बेला सम्म छटपटि मात्रै छ त ।
3
1
38
1,205
जनवेग janabeg🇳🇵 retweeted
देशको असाध्धै चिन्ता गर्ने नक्कली जेन्जिहरु अब आउने चुनावमा वडा सदस्यमा उठेर देशको सेवा गर्नेछन कि सधैं काट्टो खाएरै जिन्दगी चलाऊछन त्यो हेर्न बाँकी छ ।
3
5
43
1,007
जनवेग janabeg🇳🇵 retweeted
भिरखर्के , डिप्रेशन पत्रकार बिराटअनुपम र गजेन्द्रले यहा पाईन्ट खुम्च्याएको देखे रे ! चस्मा फेर्नुस @Sandaju11
4
2
28
4,245
कुमार बेन र इनम सापकोटा प्रकरणबारे बोल्दै एक गनगन थापाका एक कार्यकर्ता👉️ मस्जिद अन्सारी फेरि यहि केटो संबिधानको ब्याख्या गर्दै हिंड्छ मान्छे त महा ग्वाँचे नै हो नि। 😋
31
जनवेग janabeg🇳🇵 retweeted
“Basic जानकारी भएको व्यक्तिलाई पनि थाहा हुन्छ, Flight Mode मा कहिल्यै पनि Wi-Fi चल्न सक्दैन।” – कुमार बेन र इनम सापकोटा प्रकरणबारे बोल्दै एक गनगन थापाका एक कार्यकर्ता👉️ मस्जिद अन्सारी फेरि यहि केटो संबिधानको ब्याख्या गर्दै हिंड्छ मान्छे त महा ग्वाँचे नै हो नि। 😋😋
8
3
1
20
2,882
यो मनुषय ले आफु लाई के ठानेको होला यसको सोच मलाइ त नै भनेर लेखन मन लायो एऊटा तरिका हुनछ यो घटिया सेच भएको पतुरकार 😡
This quoted post is unavailable.
34
जनवेग janabeg🇳🇵 retweeted
उग्रराष्ट्रवादि तत्व सँग बोल्न हुँदैन सिधै घण्टे भन्छन् सेप्टेम्बर १२ तारिखमा पालम बिमानस्थल नयाँदिल्लीमा चीनका राष्ट्रपति सि जिनपिङ् लाई स्वागत गर्ने ब्यक्ति जितिन प्रसाद नै रहेछन् अहिले घन्टे सरकारका प्रधानमन्त्रीलाई स्वागत उनैले गर्ने तालिका रहेछ यता उग्रराष्ट्रवादीको तमासा छ।
2
4
35
3,191
जनवेग janabeg🇳🇵 retweeted
प्रधामन्त्री बालेन शाहको ३५ जना सदस्य भ्रमण टोलीको लिस्ट: को-को छन् प्रधानमन्त्री शाहसँगै भारत जाने ३५ सदस्यीय टोलीमा ? नोट*: यो लिस्ट बाहेक अन्य व्यक्तिहरू निजी खर्चमा दिल्ली जाने हुन्। 1. बालेन्द्र शाह – प्रधानमन्त्री 2. डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री 3. शिशिर खनाल – परराष्ट्रमन्त्री 4. कुमार ब्यञ्जनकार – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार 5. असिम शाह – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार 6. विवेक मिश्र – प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार 7. गोविन्दबहादुर कार्की – मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय 8. अमृतबहादुर राई – सचिव, परराष्ट्र मन्त्रालय 9. रुद्रसिंह तामाङ – सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय 10. सुभाष शर्मा – प्रधानमन्त्रीका प्रमुख निजी सचिव 11. याङ्की उक्याब – प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल 12. जगदीश्वर पाण्डे – परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार 13. प्रदीप परियार – प्रधानमन्त्रीका निजी सचिव 14. गहेन्द्रराज भण्डारी – सहसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय 15. कुमारराज खरेल – प्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय 16. लोकबहादुर पौडेल क्षेत्री – सहसचिव तथा प्रवक्ता, परराष्ट्र मन्त्रालय 17. अमृत लाम्साल – सहसचिव, अर्थ मन्त्रालय 18. सुभाष ढकाल – सहसचिव, सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय 19. सुनील पौडेल – सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय 20. दीपा दाहाल – प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक 21. ललिता सिलवाल – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय 22. विजयराज तण्डुकार – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय 23. लोचन पौडेल – परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव 24. दीपकराज निरौला – शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय 25. मनोज गैरे – शाखा अधिकृत, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय 26. लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट – प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी (एडीसी) 27. मेजर सुशील बानियाँ – प्रधानमन्त्रीका सुरक्षा अधिकारी 28. डीएसपी दिपेश बस्याल – प्रधानमन्त्रीका सुरक्षा अधिकारी 29. विनय शाक्य – प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार) 30. तारा हमाल ढुंगाना – संवाददाता, गोरखापत्र 31. कमल कुमार बस्नेत – संवाददाता, राष्ट्रिय समाचार समिति (रासस) 32. अशोककुमार बस्नेत – भिडियोग्राफर, नेपाल टेलिभिजन 33. प्रेमराज गौतम – उपप्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय 34. मेजर रोशन केसी – प्रधानमन्त्रीका सैनिक सहयोगी (एडीसी) 35. मुकेश डंगोल – क्यानका महानिर्देशक
3
15
2,119