B-Company retweeted
Replying to @uttambabu
१८१ जना सबै सरकारी खर्चका प्रतिनिधि मन्डल हैनन्। ती अधिकांश कुनै उपायबाट आफै आर्थिक स्रोत जुटाएर गएका हुन्। उक्त कोप तपाइँहरुका बैज्ञानिक सम्मेलनजस्तै एउटा मेला पनि हो। जहाँ यो क्षेत्रमा काम गर्नेहरु कुनै उपाय लगाएर गएर आफ्नो CV मा एउटा बुँदा थप्न पनि चाहन्छन्। धेरै आरिस नगरौँ।
B-Company retweeted
छबिलाल सर रसीया गएर थररर पुटिन सर लाई पारेपछि यता आन्दोलन गर्न यस्तो तालिका बनाएर सडकमा होमिदै हुनुहुन्छ अरे। बुढेसकालमा गांणतन्त्र उतानो पर्छ कि भन्ने पिर चाचालाइ कम्ती छैन। 🤣🤣
बहुत महंगो आगलागी भएच।
पोहोर पनि आगलागी भको थ्यो दरवारमार्गमा। तर मात्र २० रुप्पेको क्षती भएको थ्यो। त्यो पनि @Bedvyas3 ले ल्वात्त सिग्रेट सल्कायो, कताबाट करान्तिकारी रुपमा झुल्केर @gaunkomanchhey ले बद्मास्! यस्तो गर्न हुन्न भनेर ल्वात्तै थुतेर फाल्देका थे।
दरबारमार्गको आगलागी नियन्त्रणमा आयो, कम्तिमा पाँच करोडको क्षति nepalpress.com/2026/11/08/77…
हगओ हगओ भुषँणीवालहरु। रवीले सकुन्जेल सोहोरिदिन्च। हगनलगौँटी फेरिदिन्च।
जव रवीको धैर्य टुट्च, तेस्पछि टुणीँखेलमा घुमाएर उचालेर उफारेर नाकको डाँणी तिमार्को भाँच्देर यस्तो हाल्त बनाइदिन्च नि!! तेस्बेला देखौला 'ओभर एजेड' जेन्जीका बाउआमाका बिहे।
पत्रकार धरपकड प्रकरणमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनसमेत हसिमजाकमा उत्रिएका छन् ।
shilapatra.com/detail/197899
B-Company retweeted
पार्सल लिन खुसी हुँदै आएका थिए, हातमा आफ्नै फोहोरको झोला थमाइदिएपछि युवकको सातो पुत्लो उड्यो ! techpana.com/2026/159801
काङ्रेसबाट राजिनामा दिएको दुइदिन बितेको छैन,
आजै फेरी रास्वपाबाट राजिनामा दिने अवस्ता आइलाग्यो मलाइ।
काँ जाम् म काँ जाम्?? क्यारी गरि खानि हो यसरी!!!
खेति किसानि गरम्, काँक्रो रोप्दा भ्याण्टा फल्च, धान रोप्दा सामा फल्च। राँगो भनेर पाल्यो खगेन्द्र सुनार पर्च। गरिखानि बातावरन भएन।
विश्वदीप दाजुले जित्नुभयो भने मैले काङ्रेस छोड्छु। लालीदाजुको अंगमा लगाएको तेल, मसाज त परै जाओस हल्का पुछ्न नि नभ्याइ फेरी यता!! लाली दाजु कुरेर बसिरछन्। तपैँ काङ्रेसलाइ चाइने मान्छे हैन दाजु।
प्रविधिमैत्री कांग्रेस बनाउने योजनासहित केन्द्रीय सदस्यमा विश्वदीप लामिछानेको उम्मेदवारी
setopati.com/politics/400077
बिमल जी,तपाइँलाइ १५दिन दानापानी केहि नदिइ राखियो भने तपाइँ बाध्यताले 'मुत' पिउन बाध्य हुनुन्छ।प्यासले मरे भैहाल्थ्यो, मुतै पिइदिने!!भनेर फिरिजको पानी पिउँदै घटिया नेपाली कम्निस्ठ पाराको टिप्पणी गर्न रमाइलै लाग्च।तपाईंँ रप्रपामा गएपनि तपाइँको मसाले कम्निस्ठ गन्ध ह्वास्सै आइहाल्नि।
भौँजाहा औपचारिकता।
३० बर्षदेखि सबैभन्दा बढी ‘Socratic Dialogue’ गर्ने मध्यका मेरा साथी।उनका आइडिया मैले, मेरा उनले- हामी doubt नगरी खासै केही स्विकार्दैनौं। कतिमा कहिल्यै सहमत हुँदैनौं।त्यसैले यो मित्रता सँधै सुन्दर।
आज Manila मा। @sanpokh
1
1,185



















