The Commons (@commonsnepal) profile picture
Joined July 2025
Photo by The Commons (@commonsnepal)Photo by The Commons (@commonsnepal)Photo by The Commons (@commonsnepal)Photo by The Commons (@commonsnepal)Photo by The Commons (@commonsnepal)Photo by The Commons (@commonsnepal)Photo by The Commons (@commonsnepal)Photo by The Commons (@commonsnepal)Photo by The Commons (@commonsnepal)Photo by The Commons (@commonsnepal)
भदौ अन्तिम, असोजको पहिलो सातातिर गाउँले जम्मा भएर तीते माछाको शिकार गर्थे। गाउँमा एक प्रकारको उत्सव नै हुन्थ्यो। तर अहिले तीते माछाको ठाउँ सिद्रामाछाले लिइरहेको छ। Read ‘कहाँ गए तीते माछा ?’ by पूर्ण पी राई commons-nepal.com/where-did-…
1
1
76
Read ‘आगो र पानीसँग नमान्नू हर्क !’ by मोहन मैनाली commons-nepal.com/dont-mess-…
4
1
124
मध्यकालदेखि नै नेपाली राजनीतिमा हात्ती महत्त्वपूर्ण साधनका रूपमा प्रयोग भएको पाइन्छ। कतै हात्ती शासकको शक्ति बनेको छ त कतै युद्ध र कूटनीतिक अस्त्र अनि कतै शिकारीको सहयोगी। Read ‘नेपालको हात्ती कूटनीति’ by प्रकाश गुरागाईं commons-nepal.com/nepals-ele…
3
81
Read ‘Angry Mountains and the Himalayan Tsunami: Why Indigenous Knowledge Matters’ by Lieselotte Viaene. commons-nepal.com/angry-moun…
1
1
102
सन् १९९०को दशकदेखि नेपाली अर्थ-राजनीतिको यात्राको परिणाम हो, गाउँहरूबाट भइरहेको बसाइँसराइ तर विश्वव्यापी सङ्कटका कारण पुन: गाउँतर्फ फर्किनुपर्ने अवस्था आउन सक्छ। Read ‘किन रित्तिँदै छन् गाउँहरू ?’ by हरि रोका commons-nepal.com/why-are-ou…
1
78
Read ‘Beyond Kaptanganj: Understanding the Expansion of Hindu Nationalist Networks in Nepal’ by Niraj Lawoju. commons-nepal.com/beyond-kap…
5
5
448
Read ‘मासिएका नाउँहरूको नाममा’ by मोहन मैनाली commons-nepal.com/in-the-nam…
6
9
601
जोखिम आ‌कलनमा आवश्यक नियमित र सघन अध्ययन नगरेका कारण प्रलय व्यहोर्न बाध्य समुदायको उद्वार, राहत र पुन:स्थापनामा सामाजिक संरचना बेवास्ता गरिएमा भने कमजोरहरू झनै सङ्कटमा फस्नेछन्। Read ‘प्रलयको बहुआयामिक असर’ by रामचन्द्र श्रेष्ठ commons-nepal.com/the-multif…
3
3
178
Read ‘In Defence of ‘Violence’ in Contemporary Nepali Poetry’ by Amit Gautam. commons-nepal.com/in-defence…
1
1
90
एउटा हिन्दू विश्वका जटिलतासँग कत्ति पनि डराउँदैन। किनभने उसले स्वीकार गरेको हुन्छ— यो संसार जटिल र जेलिएको छ र थुप्रै कुरा आफ्नो ज्ञानभन्दा पर छन्। Read ‘सिद्धान्तरहित धर्म’ by शशि थरूर & स्वेच्छा राउत commons-nepal.com/religion-w…
1
62
मीना आचार्यका मूलतः चार प्रकारका योगदान छन्। बहु-विधागत दृष्टिकोण, अर्थ र तथ्याङ्कमा स्पष्ट जोड, आफ्ना हरेक विश्लेषणमा महिलालाई कस्तो असर पर्छ भनेर खोज्ने तरिका अनि ज्ञानको खोज र बौद्धिक संलग्नता। Read ‘मूल्याङ्कनको कसीमा मीना आचार्य’ by सेरा तामाङ commons-nepal.com/meena-acha…
6
1
7
2,138
Had Nepal’s growth followed the trend of the first half of the early 1990s, we would have been wealthier by a full third of where we are today. Read ‘What Might Have Been: Nepal’s Growth Path Since the 1990s’ by Sameer Khatiwada commons-nepal.com/what-might…
1
55
Read ‘दार्जिलिङमा कसरी फैलियो नेपाली भाषा ?’ by अर्जुन पन्थी commons-nepal.com/how-did-th…
6
3
285