ऋतु (@dear_luri) header
ऋतु (@dear_luri) profile picture

सबै लेखाइ भोगाइ हुदैन, अनि सबै भोगाइ लेखिदैन धन्यवाद जय नेपाल 🇳🇵❤️

नेपाल🇳🇵
Joined January 2017
Photo by ऋतु (@dear_luri)Photo by ऋतु (@dear_luri)Photo by ऋतु (@dear_luri)Photo by ऋतु (@dear_luri)Photo by ऋतु (@dear_luri)Photo by ऋतु (@dear_luri)Photo by ऋतु (@dear_luri)Photo by ऋतु (@dear_luri)Photo by ऋतु (@dear_luri)Photo by ऋतु (@dear_luri)
हामी सबै कुराका लागी समाजलाई आरोप लगाउछौ तर यो बिर्सन्छौ कि हामी नै समाज हौ ।।🙏🙏
35
156
462
मिठो झुटहरु भन्दा, बरु तितो सत्य नै लाभदायक हुन्छ।❤️ #शुभरात्रि #शुभसपनि
1
2
94
लो फिल हुदा चार्ज हुने ठाउँ नै महादेव को सरण हो।❣️
3
119
कोही छ भन्ने भ्रम भन्दा पनिकोही छैन भन्ने यथार्थ नै मिठो हुने रैछ 🥹
3
116
1 हप्ता यो सहर बस्दा नि कोइ कोइ ले च्या खान नि बोलाएन 😏😂
1
7
188
प्रीय को सहर साह्रै चिसो
1
5
203
🙏🙏
1
19
259
परिवर्तन को लागि कहिले नडराउनु, जति राम्रो गुमाउछौ, त्यो भन्दा धेरै राम्रो पाउछौ।❣️
9
270
राम्रो हुनु र राम्रो देखिनु मा निकै फरक छ। रुप ऐनाले देखाउछ, भने चरित्र कर्मले।❣️ #शुभबिहानि #शुभदिन
1
4
27
777
हार मान लेना आसान है, लेकिन टूटकर भी मुस्कुराते हुए आगे बढ़ना ही असली हिम्मत है। ❤️🙏 राधे राधे 🌸🦚 जय श्री कृष्णा 💙🙏
10
242
समयसँगै अनुहार बदलिन सक्छ, परिस्थिति बदलिन सक्छ, तर आफ्नो संस्कार र इमानदारी कहिल्यै बदलिन नदिनुहोस्।❤️
1
1
17
460
😂😂😂😂
This Post is from an account that no longer exists. Learn more
1
96
ओहो कति चिसो हो अब चिया खायर फेरि सुत्नु पर्छ 😂
4
200
ऋतु retweeted
मदाने-६, गुल्मीबाट देखिएका हिम श्रृङ्खला
1
5
33
511
यति फुर्सदिलो भैयो कि २४ घन्टा मा २५ घन्टा मोबाइल चलाएरै बित्या छ 😂
1
5
268
२ दिन भन्दा धेरै बिदा भो भने दिक्क लाग्ने रैछ
4
196
फुलेछ कमल हिलैमा शिरैमा राख्छौ कि दिलैमा ❤️‍🩹🫶
2
21
410
“म ठीक छु” यो त हामी जसलाई पनि भन्न सक्छौं। तर “म तनावमा छु” यो भन्नका लागि कोही धेरै खास हुनुपर्छ।❣️
3
19
55
1,536
आफ्नो कारण अरुको चित्त कहिले दुखाइएन तर अरुको कारण आफ्नो चित्त त कति दुख्यो दुख्यो तेस्को हिसाब नै भएन ।
2
20
433
आउनुस चिया पिम ☕️
2
17
271
मिठ्ठो च्या पिएर आइयो😊😊
3
203