Jotare Dhaiba retweeted
इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा
***
बेन र सापकोटाबीच मेसेज आदानप्रदान, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी
setopati.com/politics/401953
Jotare Dhaiba retweeted
My latest story, celebrating World Migratory Bird Day.
#WorldMigratoryBirdDay
ekantipur.com/news/2026/10/1…
Jotare Dhaiba retweeted
घाउ उनको, कन्टेन्ट अरूको
जीवनका निजी प्रसंग उधिन्ने, बितिसकेको सम्बन्धको घाउ कोट्याउने र सामान्य घटनालाई समेत विवादको विषय बनाउनेहरू सक्रिय छन् । आफ्नै जीवनका अप्ठ्यारासँग जुधिरहेकालाई थप हैरानी दिने, खेद्ने र आनन्द मान्ने यो कस्तो समाज हो ?
@janakrasa
ekantipur.com/opinion/2026/1…
आज आफ्नै समाचार।
अबको यात्रा कान्तिपुरबाट।
📢कान्तिपुर मिडिया ग्रुपको अप–एड ब्युरोमा जीवन कार्की @dhaiba लाई स्वागत छ । कार्की डेढ दशकदेखि लेखन तथा सम्पादनमा सक्रिय छन् ।
उनीसँग यसअघि कान्तिपुर टेलिभिजन, हिमाल मिडिया र नेपाल न्युज लगायतका मिडियामा काम गरेको अनुभव छ । उनको अनुभव र दृष्टिकोणले अप–एड सामग्रीलाई थप समृद्ध बनाउने अपेक्षा छ ।
Jotare Dhaiba retweeted
विनोद कुमार शुक्ल ने बरसों पहले लिखा था-
संसार में रहते हुए/ मैं कभी घर लौट न सकूं/ बस संसार में रहूं/ जब संसार में न रहूं/ तब घर लौटूं/ और घर मुझसे ख़ाली रहे.
छत्तीसगढ़ की राजधानी रायपुर में शैलेंद्र नगर के सी-217 वाला उनका घर अब सचमुच ख़ाली है.
bbc.com/hindi/articles/c773g…
Jotare Dhaiba retweeted
सपना मल्ललाई प्रधानन्यायाधीश बनाउनु अघि लिला देवकोटाको हत्यारा पृथ्वी मल्लसँग कति असुलेर कोरोनाको बहानामा आजाद गराएको हो सोध्नु होला है @hamrorabi ।
यो हत्या प्रकरणमा तपाईंले मसँग अन्तर्वार्ता नै गर्नुभएको र विशेष रिपोर्ट प्रसारण गर्नुभएकाले थप भनिरहनु परेन ।
Jotare Dhaiba retweeted
साहित्यलाई मानवीय संवेदनाको पूर्ण आकाशमा उडाउन महिला लेखनको स्वर, सुर र गतिको अनिवार्यता
~~~
✍️ प्रभाकर गौतमको रिपोर्ट-
#nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज @meeprabhakar
nepalnews.com/2026/03/21/wom…
Jotare Dhaiba retweeted
मतदातासँग गरेका महत्त्वाकांक्षी प्रतिबद्धता नै सत्तारूढ दल रास्वपा र बालेन सरकारका लागि प्रमुख चुनौती
✍️बाबुराम विश्वकर्माको रिपोर्ट
nepalnews.com/2026/03/15/bal…
#nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज
Jotare Dhaiba retweeted
प्रादेशिक वा स्थानीय राजनीतिक विषयवस्तुमा पनि संघीय पार्टीको हाइकमान्डले निर्णय गरिदिने सामन्ती प्रवृत्तिले गर्दा तलका सरकारहरू जनइच्छाअनुसार चल्न सकेका छैनन्।
@BipinLAW सँग @rabingiri को बातचित
nepalnews.com/2026/01/25/it-…
#nepalnews #nepalinews #NepaliNewsToday #NNPlus
Jotare Dhaiba retweeted
नेपालन्युज डटकममा केपी ओलीबारेका तीन विशेष स्टोरी :
1. अधिनायक ओली by : @baburambishwa
nepalnews.com/2025/12/12/oli…
2. ओलीको छुद्र बोली by : @gopaldahaldrn
nepalnews.com/2025/12/12/oli…
3. ओली किन यस्ता? by : @Maninagarik
nepalnews.com/2025/12/12/why…
भदौ २० पछि निद्रामा हेलो सरकार।
यत्रो राजनीतिक उथलपुथल भयो, तर जनगुनासो सुन्ने निकाय झन् सक्रिय हुनुपर्नेमा किन अलप भएको होला? – at Nepal
1
725
Jotare Dhaiba retweeted
संविधान जारी भएपछिका १० वर्षमै ८ सरकार, शीर्ष नेताले सिध्याएको नयाँ नेपालको आकांक्षा
✍️ मणि दाहालको रिपोर्ट @Maninagarik
nepalnews.com/2025/09/18/syn…
#NepalNews #NepaliNewsToday #nepalinews #NNPlus #नेपालन्युज
Jotare Dhaiba retweeted
BREAKING: Gaza’s Health Ministry says the overall death toll from Israeli attacks on the besieged enclave has risen to 64,756 Palestinians.
🔴 LIVE updates: aje.io/4broek
Jotare Dhaiba retweeted
कान्तिपुर टेलिभिजनको प्रसारण फेरि सुरु भएको छ। भदौ २४ गते टेलिभिजनको भवनमा आक्रमण र आगजनी हुँदा रोकिएको प्रसारण आज अपरान्ह ४ बजेदेखि सुरु भएको हो।
@Bijaysspaudel @Roopess
Jotare Dhaiba retweeted
पछिल्लो समयमा (मन्त्री भएयता) भेटेको छैन, तर त्यस अगाडिका गगन थापा भनेका लोकतन्त्रप्रति प्रतिबद्ध, वैचारिक स्पष्टता भएका र देशमा सकारात्मक परिवर्तन चाहने व्यक्ति हुन् । लोकतन्त्रमा विश्वास गर्नेले पक्षविपक्ष सबैका कुरा सुन्नुपर्छ, उनको कुरै सुन्दा केही बिग्रन्न !
Jotare Dhaiba retweeted
Gen-Z साथीहरू तपाईँ रिसाउनु भएको छ, बुझ्छु। सँगै यो पनि बुझ्छु, देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको Solution चाँडो निस्कोस् भन्ने कुरामा त्यत्तिकै चिन्तित हुनुहुन्छ।साथीहरूलाई मेरो अनुरोध छ, कृपया एक पटक यो कुरा सुनिदिनुहोस्।
Jotare Dhaiba retweeted
A Struggle to Save Nepal's Democracy
This is not a protest against social media ban, nepotism or corruption any more; it is a struggle to save Nepal's democratic rights and our humanity.
@dineshkafle✍️| @kathmandupost
thewire.in/south-asia/a-stru…
Jotare Dhaiba retweeted
Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point.
Why is Indian Godi media misleading people by not showing the reality?























