Bhanu Bhakta Dhakal (@dhbhanu) header
Bhanu Bhakta Dhakal (@dhbhanu) profile picture

-Former Minister for Culture, Tourism and Civil Aviation, Government of Nepal. - Politburo Member of the CPN (UML)

Nepal
Joined March 2016
Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)
पार्टीको दसौं राष्ट्रिय महाधिवेशनबाट निर्बाचित हुनुहुने श्रद्देय अध्यक्ष कमरेड केपी शर्मा ओलि लगायत सम्पूर्ण पदाधिकारी, सदस्य तथा अनुशासन र लेखा आयोगका पदाधिकारी तथा सदस्य कमरेडहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।
13
9
106
पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा अत्यधिक मतदान (१७९९) गरि मलाई केन्द्रीय सदस्य पदमा निर्बाचित गराउनुहुने सम्पूर्ण प्रतिनिधि कमरेडहरु लाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछु।
19
2
1
136
शुभकामना !
7
2
99
सम्पूर्ण दिदिबहिनीहरुमा हरितालिका तिज पर्व २०७८ को हार्दिक मंगलमय शुभकामना ।
1
34
नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिब क. भिम आचार्य प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!
1
1
68
नेपालको प्रगतिशिल सांस्कृतिक आन्दोलनको अग्रणी व्यक्तित्व आदरणीय जनगायक जेबी टुहुरे प्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना !
4
1
24
अलविदा साइलादाइ (विरेन्द्र ढकाल) ! कोरोनालाई जित्नुभयो, मृत्युलाई जित्न सक्नुभएन । भावपूर्ण श्रद्धाञ्जली !
39
3
83
कमरेड झलनाथ खनालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
8
5
72
२०७५ साउन १८ गतेदेखि आजसम्म नेपाल सरकारको कानून, न्याय तथा सम्सदीय मामिला; स्वास्थ्य तथा जनसंख्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा रहेर काम गर्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलिज्यू र पार्टीप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
104
11
37
417
यस अवधिमा मलाई प्रत्यक्ष/अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु । साथै अहिले पुनर्गठित मन्त्रीमण्डलमा जिम्मेवारी पाउनुभएका सम्पूर्ण साथीहरुलाई हार्दिक बधाई दिदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
10
1
77
विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको असामयिक निधनले दुखित बनाएको छ । स्व. थापा प्रति भावपूर्ण श्रद्धाञ्जली ! शोकसन्तप्त परिवारजनमा समवेदना ।
2
2
28
नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा रहेर पार्टीमा योगदान गर्नुभएका वरिष्ठ अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधनले दुखित् भएको छु । स्वर्गीय कमरेड थापाप्रति भावपूर्ण श्रद्धाञ्जली ! शोक सन्तप्त परिवारजनमा समवेदना !
9
3
46
गणतन्त्र दिवस २०७८ को अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना !
6
1
5
78
सप्तकोशी एफएमका स्टेशन म्यानेजर, नेकपा (एमाले) केन्द्रीय प्रचार विभाग सदस्य एवं रेडियोहरूको छाता संगठन ब्रोडकास्टिङ एसोशिएसन (बान)का अध्यक्ष चन्द्र न्यौपानेको असामयिक निधनको खबरले स्तब्ध बनायाे । स्व. न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना !
14
3
1
47
जाजरकाेटको एउटा उदाउँदो नक्षत्र, प्रिय नेता, पूर्व सांसद कमरेड रत्नप्रसाद शर्मा न्याैपानेकाे असामयिक निधन भएकोमा स्तब्ध छु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा गहिराे समवेदना व्यक्त गर्दछु ।
9
2
2
67
२५६५ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०७८ को हार्दिक शुभकामना ।
5
8
59
नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य, पूर्वसांसद एवं सहयोद्धा कमरेड योगनारायण यादवको स्वास्थ्योपचारको क्रममा आज विहान भएको असामयिक निधनले दुःखी बनाएको छ । दिवंगत कमरेड यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
6
1
2
45
आज जेष्ठ ३ गते, आदरणीय जननेता मदन भण्डारी एवं कुशल संगठक कमरेड जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली !
3
5
1
51
भावपूर्ण श्रद्धाञ्जली !
12
3
2
53
कोभिड १९ महामारी बिरुद्ध थप प्रभावकारी कदम चाल्न सम्माननीय प्रधानमन्त्री ज्यूले आयोजना गर्नुभएको सर्बपक्षीय बैठकका क्रममा आज बालुवाटारमा । (जेठ ०१, २०७८)
12
5
2
107