DEVENDRA DHUNGANA (@dhungana_devend) profile picture

Travelling around, listening music and reading books

Kathmandu,Nepal
Joined January 2011
Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)
शुभम्:जो ज्ञानी हुन्छ,उसलाई सम्झाउन सकिन्छ।जो अज्ञानी हुन्छ,उसलाई पनि सम्झाउन सकिन्छ तर जो अभिमानी र अहंकारी हुन्छ उसलाई सम्झाउन सकिन्न।उसलाई केवल समयले नै सबक सिकाउंछ जब कि धेरै ढिलो भइसकेको हुन्छ।धैर्यता र परख बाहेक हामीसँग अरु क्यै बाकी रहेन!सप्पै प्रीयजनहरुको जय होस् 🌷❤️☕️🙏
12
16
113
9,091
आलोचनामुक्त सत्ता त रामराज्यमा पनि थिएन। करुणा नै सर्वोच्च शक्ति,निस्वार्थ सेवा नै साँचो नेतृत्व। दिल्लीको मञ्चमा नेपाली भाषा। नेपाल बिना हाम्रा धामहरु अधुरो छन् नेपाल बिना हाम्रा राम पनि अधुरो छन्। नेपालका भगवान पशुपतिनाथ,माताजानकी,करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद!जय होस् 🌷🙏
2
2
16
411
DEVENDRA DHUNGANA retweeted
सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू भारतको राजकीय भ्रमण पश्चात् स्वदेश फर्कनुहुँदा माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनालज्यूले जारी गर्नुभएको प्रेस नोट 🔗: mofa.gov.np/content/1937/pre…
10
39
1,780
DEVENDRA DHUNGANA retweeted
PM Balen Shah shares photo with Narendra Modi and writes, "Thank you Your excellency Prime Minister Narendra Modi Jyu and the People of India. 🇳🇵❤️ 🇮🇳"
1
8
1
209
4,587
DEVENDRA DHUNGANA retweeted
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फिर्ता हुनुभएको छ। सम्माननीय प्रधानमन्त्री शाहज्यूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठज्यूले स्वागत गर्नुभयो।
9
41
6
739
43,055
DEVENDRA DHUNGANA retweeted
Gift by Narendra Modi to Balendra Shah 😎
3
11
3
98
3,910
DEVENDRA DHUNGANA retweeted
भारतको औपचारिक भ्रमणमा रहनुभएका सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू र भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीज्यूबीच आज नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ। नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृत बहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चल नाथ पाण्डे लगायत सहभागी हुनुभएको थियो। त्यसैगरी, भारतका तर्फबाट विदेशमन्त्री माननीय डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीज्यूका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावर लगायत सहभागी हुनुभएको थियो।
11
82
4
649
32,585
DEVENDRA DHUNGANA retweeted
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीज्यूसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा गर्नुभएको सम्बोधनको पूर्णपाठः भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यू, हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ; युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ; विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ। भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यू, आदरणीय मित्रहरू, नमस्कार। भगवान् श्री पशुपतिनाथ, माता जानकी तथा करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद एवम् नेपाली जनताको स्नेह, प्रेम अनि सद्भाव भारत र यहाँका आत्मीय जनताहरूको लागि लिएर भारतको राजकीय भ्रमणमा आएको छु। यस हार्दिक निमन्त्रणा तथा न्यानो आतिथ्यताका लागि म महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु। पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल-भारत सम्बन्धको मूल आधारशिला हो। अतुलनीय यस सम्बन्धको केन्द्रमा हाम्रा दुई देशका जनताहरू रहेका छन्। नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ। यो यस्तो आत्मीय निकटता हो, जसलाई शब्दको सीमिततामा बाँध्न सकिँदैन। एक विश्वसनीय छिमेकीका रूपमा भारतले हरेक प्राकृतिक विपद् र कठिन घडीमा अग्रपङ्क्तिमा रहेर सहयोग गर्दै आएकोमा म भारत सरकार र जनताप्रति कृतज्ञता व्यक्त गर्दछु। भर्खरै हाम्रो प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भएको छ। शताब्दीऔँ पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र युगसापेक्ष बनाउने उद्देश्यसहित हामीले द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षमा गहन, सार्थक र दूरगामी छलफल गरेका छौं। यस क्रममा नेपाल-भारत सहकार्यका विविध क्षेत्रमा महत्त्वपूर्ण समझदारी तथा पूर्वाधारहरूको उद्घाटन एवं शिलान्यास समेत सम्पन्न भएका छन्। हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ; युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ; विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ। मित्रहरू, यी ऐतिहासिक उपलब्धिहरूले नेपाल-भारत सम्बन्धलाई नवीन उचाइमा पुर्‍याउने कुरामा म पूर्ण विश्वस्त छु। आजको आवश्यकता भनेको यही चिरस्थायी सम्बन्धको सुदृढ जगमा उभिएर भविष्यका लागि बलिया स्तम्भहरू निर्माण गर्नु हो। स्वच्छ जलका स्रोत हाम्रा हिमालयहरूले यस क्षेत्रका करोडौँ जनतालाई जीवन दिइरहेका छन्। हिमालयबाट बगेर गङ्गामा मिसिने निर्मल नदीहरूले हाम्रो भविष्य र गन्तव्यको स्मरण गराउँदै जलवायु परिवर्तनका चुनौतीलाई सहकार्यमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता उजागर गर्दछन्। नेपाल र भारतबीचको सम्बन्ध भगवान् श्रीराम र माता जानकीको पावन युगदेखि नै ऐतिहासिक, सांस्कृतिक र सभ्यताको आधारमा गाँसिएको छ। आज हामीले यस सम्बन्धलाई थप जीवन्त बनाउन रेल सेवाको शुभारम्भ गरेका छौं। हाम्रा पूर्खाले स्थापित गरेको यस बलियो ऐतिहासिक जगलाई आधार बनाएर आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत नेपाल-भारत सम्बन्धलाई नयाँ युगको आवश्यकता अनुरूप रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्ने एवं हाम्रा नवयुवापुस्ताका लागि संभावनाको ढोका खोल्ने असाधारण जिम्मेवारी आज समयले हामीलाई सुम्पेको छ। मित्रहरू, यही अवसरमा हाम्रो साझा आर्थिक समुन्नतिमा साझेदारीका निम्ति भारतीय लगानीकर्ताहरूलाई नेपालमा हार्दिक स्वागत गर्दछौं। आगामी दिनमा, भारतीय विद्यार्थीहरू नेपालमा स्थापना हुने 'आईआईटी' मा अध्ययन गर्न आउने वातावरण बनाउनुका साथै नागरिकको सहज आवागमनका लागि दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्ने दिशामा हामी अघि बढ्नुपर्छ। हाम्रा दुई मुलुकको समृद्ध भविष्यको लागि मिलेर काम गर्न हामीले 'Joint Vision Document' एवम् हाम्रा साझा उपलब्धिहरू 'Joint Press Release' मार्फत यहाँहरू समक्ष प्रस्तुत गर्दैछौं। यस महत्त्वपूर्ण अवसरमा महामहिम श्री नरेन्द्र मोदीज्यूलाई सम्पूर्ण नेपाली जनताको तर्फबाट नेपाल भ्रमणको लागि हार्दिक निमन्त्रणा दिन चाहन्छु। साथै, मित्रराष्ट्र भारतका आत्मीय जनतालाई हिमालयको काखमा अवस्थित मुक्तिनाथ, भगवान् श्री पशुपतिनाथ, तराईको समथर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी एवं शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल नेपालको भ्रमणका लागि हार्दिक निमन्त्रणा दिन चाहन्छु। नेपाल र भारतबीचको मित्रता यस्तो होस्, जहाँ विश्वास हिमालझैँ अग्लो होस्, सहकार्य नदीझैँ अविरल बहोस् र दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाशमुनि फक्रियोस्। हामी सबैको जय होस्।
2
45
1
266
6,702
DEVENDRA DHUNGANA retweeted
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूज्यूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। ​भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएका बेला उहाँहरूबीच यो भेटवार्ता भएको हो।
9
57
3
618
9,082
DEVENDRA DHUNGANA retweeted
Joint Press Release on the State Visit of the Prime Minister of Nepal to India (22-23 November 2026) At the invitation of the Prime Minister of India, Shri Narendra Modi, H.E. Mr. Balendra Shah, Prime Minister of Nepal, undertook a State Visit to India from 22-23 November 2026. He was accompanied by a high-level official delegation. This visit was Prime Minister Balendra Shah’s first visit to India after his assumption of office. 2.      Prime Minister Shah was accorded a ceremonial welcome at Rashtrapati Bhavan. He paid homage to Mahatma Gandhi at Rajghat. Prime Minister Shah called on Hon’ble President of India, Smt. Droupadi Murmu. External Affairs Minister, Dr. S. Jaishankar also called on Prime Minister Shah. 3.      Prime Minister Modi held talks with Prime Minister Shah and hosted a luncheon in his honour. The discussions between the two leaders covered key areas of bilateral cooperation and regional issues of mutual interest as well as global developments. 4.      Prime Minister Shah acknowledged with appreciation India’s humanitarian and technical support and solidarity in the aftermath of the devastating Rasuwa-Bhotekoshi floods that caused significant loss of life and destruction of property in Nepal. 5.      Prime Minister Modi reaffirmed India’s unwavering support to Nepal’s development journey as a close friend and neighbour. India will extend development assistance of INR 15,000 crores (NPR 24,000 crores) comprising a grant assistance of INR 3,500 crores (NPR 5,600 crores) for post-disaster reconstruction and new infrastructure projects in Nepal; and a Rupee-denominated Line of Credit of INR 11,500 crores (NPR 18,400 crores) for energy sector projects. Specific projects as well as modalities for the provision of development assistance will be finalized through mutual consultations. 6.      Both leaders noted with satisfaction the ongoing progress in the implementation of development projects in Nepal, including the High Impact Community Development Projects (HICDP). They noted the progress achieved in the construction of the National Police Academy in Nepal, being built with assistance from Government of India. Both leaders also welcomed the announcement of setting up an Agro-Industrial Park in Chitwan with grant assistance from India. 7.      The two leaders adopted a Joint Vision for a “Viksit Bharat and Samunnat Nepal”. The Joint Vision statement provides the roadmap for an aspirational and future-oriented partnership between India and Nepal. It encompasses initiatives to augment traditionally strong areas of bilateral cooperation such as economic and development partnership, connectivity, energy and water resources, and people-to-people linkages, as well as new synergies in the domains of climate resilience, disaster mitigation and management, sports, start-ups, digital services, space and innovation. 8.      The leaders noted the on-going discussions on civil aviation matters, aimed at enhancing connectivity and boosting bilateral economic engagement. Both sides agreed that the existing unidirectional B345 Kathmandu-Bhairahawa-Lucknow route, will be made bidirectional. Technical consultations will be held to finalize the modalities in this regard and to address other civil aviation proposals from both sides currently under discussion. 9.      Prime Minister Modi announced a new connectivity avenue for Nepal’s transit trade through Deendayal Port (Kandla, Gujarat). Further, access to Paradip port (Odisha) will also be made available once requisite infrastructure is in place. 10.    The two leaders underlined the importance of improving cross-border connectivity and enhancing border infrastructure, through the establishment of new railway lines, bridges, Integrated Check Posts (ICPs) and petroleum pipelines. 11.    The two Prime Ministers flagged off the inaugural Sarayu-Kamala Express rail service between Ayodhya and Janakpur. This rail service will not only improve connectivity but also give a fillip to religious and cultural tourism along the Ramayana Circuit, and strengthen the civilisational ties between India and Nepal. The leaders agreed to explore similar connections to develop Buddhist and Shiv-Shakti religious tourism circuits. 12.    The two leaders announced the finalization of the Field Location Survey for the proposed Raxaul–Kathmandu electrified broad-gauge railway line, and announced that the two sides will collaborate in the development of the East-West Railway in Nepal. 13.    The two leaders laid virtually the foundation stone for a new ICP at Banbasa and welcomed the progress in the construction of the ICPs at Bhairahawa, Sunauli and Dodhara-Chandani. Three ICPs between India and Nepal are already operational. 14.    A new cross-bordermotorable bridge between Dharchula (India) and Darchula (Nepal) was inaugurated by the leaders. This will help improve direct connectivity between Western Nepal and India. 15.    The leaders noted with satisfaction the progress in joint field work relating to maintenance and repair of boundary pillars, and directed the Foreign Secretaries to work on the outstanding boundary issues. 16.    In an expansion of cross-border petroleum infrastructure between India and Nepal, the leaders dedicated to the people of Nepal phase II of the Motihari-Amlekhgunj Pipeline.  The two leaders also laid virtually the foundation stone for the development of a petroleum terminal at Jhapa, Nepal and emphasized the importance of early commencement of work on the petroleum pipeline between Siliguri and Jhapa. Both sides agreed to explore cooperation in the construction of gas pipelines between India and Nepal. 17.    Both sides expressed satisfaction at the bilateral progress in the hydropower sector, in keeping with the India-Nepal Joint Vision Document for Power Sector Cooperation and the Long Term Power Trade Agreement. Both sides welcomed the active engagement of Indian companies in the hydro-power sector in Nepal, and agreed to ensure the expeditious completion of various hydropower projects being developed by Indian companies in Nepal. On this occasion, the two leaders laid virtually the foundation stone for the 669 MW Lower Arun Hydro-Electric Project. 18.    The two leaders directed the Pancheshwar Development Authority and the Joint Committee on Water Resources to finalise the Detailed Project Report of the Pancheshwar Multipurpose Project expeditiously and commence work on the implementation of the project. Both leaders also agreed on the need to accelerate work on the DPR of the Saptakoshi and Sunkoshi multipurpose projects to harness water resources for mutual benefit and mitigate the impact of floods. 19.    The two sides noted with satisfaction the progress regarding the formation of JVs for two high-capacity cross-border transmission lines between Inaruwa (Nepal) - New Purnea (India) and Dododhara (Nepal) – Bareilly (India). 20.    In an expansion of India’s development and capacity-building support to Nepal, the two leaders agreed that India would set up an off-shore IIT campus in Nepal. This will serve as a force-multiplier in Nepal’s education sector and also promote job creation. Both leaders welcomed the expanding co-operation between India and Nepal in the area of technology, including start-ups and digital and financial connectivity. 21.    Both sides acknowledged the need to mutually facilitate smoother access to services, including banking and telecom, for the people of one country residing in the other. 22.    The following Memoranda of Understanding were exchanged between the two sides during the visit: Memorandum of Understanding (MoU) for Academic and Research Collaboration between National Forensic Sciences University, Gandhinagar, Gujarat, India, and Crime Investigation Department, Nepal Police. MoU between Rashtriya Raksha University (RRU), India, and National Police Academy (NPA), Nepal. MoU between National Centre for Good Governance, Department of Administrative Reforms & Public Grievances, Government of India, and Nepal Administrative Staff College, Ministry of Federal Affairs and General Administration, Government of Nepal, on Capacity Building Training Programme for Civil Servants of Nepal. MoU between Government of India and Government of Nepal on Cooperation in the field of Ayurveda and other Traditional Systems of Medicine. MoU between Indian Space Research Organisation (ISRO), Government of India, and Ministry of Information and Communication (MOIC), Government of Nepal, on Establishment of Satellite Communication (SATCOM) Network for the Utilization of South Asia Satellite. MoU between Government of India and Government of Nepal on Technical Cooperation in the field of Sustainable Urban Development. MoU between Ministry of Health and Family Welfare, Government of India, and Ministry of Health and Food Safety, Government of Nepal, on Cooperation in the field of Health and Medicine. MoU between Government of India and Government of Nepal on Cooperation in the field of Livestock and Fisheries Development. 23.    The Prime Minister of Nepal expressed his gratitude to the Prime Minister of India for the warm hospitality accorded to him and his delegation; and formally invited him to visit Nepal. The Indian Prime Minister accepted the invitation, with the official dates for the visit to be confirmed through diplomatic channels. 24.    The India-Nepal partnership is built on deep trust, friendship, mutual respect and understanding across all levels, and is further strengthened by strong people-to-people connections as well as close economic and developmental cooperation. The visit reaffirmed the tradition of regular high-level exchanges between the two countries and the commitment of the two sides to advance it further. 23 November 2026 New Delhi
5
31
2
219
6,781
DEVENDRA DHUNGANA retweeted
Thank you Your excellency Prime Minister Narendra Modi Jyu and the People of India. 🇳🇵❤️ 🇮🇳 @narendramodi
361
1,287
85
16,763
724,516
DEVENDRA DHUNGANA retweeted
New Delhi all set to accord state honour to the Prime Minister Balandra Shah.
2
6
1
90
3,168
पाइन्टको folded part देखाएर फुटेज खान बन्द गरौँ अष्टादशविद्या र चाणक्यको कुटनीति शिक्षामा कति अब्बल हुन् नेपालका पत्रकारहरु! एकसे एक बडकर चर्चित भनिएका पत्रकारले समेत भू-राजनीति जानेर अर्तीउपदेश दिने भैसके, बहुश: साधुवाद ! म पढ्ने इस्कूलमा तेस्तो त पढाएनन् पठनयोग्य; विषये रेछ ।
2
1
18
495
बिना कुनै तामझाम पूर्वहरुसँग रायसुझाप नलिइ बिना प्रोटोकल लुखुरलुखुर एक्लै हिँनियो- स्विजर्ल्यान् पार्क औ कालुपांडे समाधिस्थल बिपक्षि माननेयहर्ले मन नलाइ नलाइ शुभ-कामना दिए दिनुस् केरे 🤣❤️🙏
1
5
91
बुबा, तपाईं मान्छे हेर्नुहुन्छ, म डाटा हेर्छु। बाबु, तैँले कागज पढिस्, मैले मान्छे पढेको छु। बाबु, जीवनमा सफल हुनका लागि किताबसँगै ठक्कर खाने अनुभव पनि चाहिन्छ। परिपक्व र विद्वान्का कुरा मलाई यहाँ टाँस्न मन लाग्यो। सप्रेम,🌷❤️🙏
1
10
190
जालेरुमाल राम्रो चार कुनाले फँस्यो मुञाँ मै हेन्सम् हुनाले य्य्ये नार्रान् शक्ति,दम्भको दबदबाले संसार झुक्याउँदो रहेछ र,यसरी झुक्किनुमै हामीलाई रमाइलो लाग्दोरहेछ लेखनाथ बडालाई सलाम गर्दै भनें -हो रहेछ बडाले जे गर्यो काम हुन्छ त्यो सर्वसम्मत छैन शङ्करको नङ्गा,मगन्ते भेष निन्दित
1
1
7
162
इत्ना पेलान शुभा शुभैइ यत्रा बाक्ला कपडा बेर्दा नि हेल्मेटे मरन्च्याँसे मास्टर अरे पिरोलोको बिरलो रूप हुनेले पो रूप देखाउँछन् बैँसो हुनेले पो बैँसो देखाउँछन् सँगैका साथीहरु अदक्ष,उपादक्ष भये के मेरो आश्चर्यजनक वृत्तिविकास यै हो? गुल्यो भए'पो चिनी,गुल्यै छैन के चिनी?
3
111
पुराना यादहरू प्राय: टेसिला चोटिला हुन्छन् यसै त मङ्सिर कसैलाई भ्रमण महिना राजनैतिक दाउपेच कतै साँढेका बीचको मिचाईमा परेका निरीह बाच्छाजस्तै गलफिरेन् बोयफिरेन् आर्कैले उडाइदेर सञ्जालमा फुटो देख्नपर्ने पिर कराइमा हालेको तोरीको सागजस्तै गलक्क,लात्ताकलुतुक हुनै बेला ठेट्ना/नी हरुको!
1
1
6
165
आफ्नो निष्ठाको धरातल के हो? भनेर सोधियो भने,मेरो उत्तर हुनेछ- जबसम्म मानिसले बाहिरी अनुकूलता वा सहज अवसर पाउँदैन,तबसम्म उसका यी विकारहरू सुषुप्त अवस्थामा रहन्छन्।तर,अनुकूल वातावरण र गोपनीयताको अभयदान मिल्नासाथ ती सुप्त वासनाहरू जागृत हुन्छन् र विवेकको सिंहासनलाई हल्लाइदिन्छन्❤️🙏
1
1
6
130
घरमाथिको सुइरो अफ्रिकी आदिवासीहरूको घरको टुप्पोमा सुइरो ठड्याइएको हुन्छ रे सुइरोको अर्थ-यो घरको मूल पुरूष ज्यूँदै छ जब ऊ मर्छ,घरको टुप्पीको रूपमा रहेको सुइरो हटाइन्छ जब सुइरो हटाइन्छ,घरकी स्त्रीसँग बिहे गर्नेहरूको लर्को लाग्छ पुरूषहरूले स्त्रीलाई कज्याउन अनेक नियम बनाएका हुन्छन्
3
7
267
साभार:अच्यूत कोइराला
58