✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵 (@drbabu00) header
✍️ डाक्टर बाबु ™ 🇳🇵🇳🇵 (@drbabu00) profile picture

Original Handle™👨‍⚕️ थोरै tweet, धेरै charm — के दिल चाहिँ जित्न दिन्छौ? ©

Nepal
Joined August 2014
जुत्ता राम्रो भएपनि भित्र एउटा गिटी छिर्योभने चिल्लो सडकमा हिड्न पनि गाह्रो हुन्छ,त्यसैले बाहिरको चुनौतीसँग होइन भित्रको कमजोरी सङ्ग ख्याल गरौ🙏
12
82
2
278
समय सँग नब‌द्लिने, आमाको माया मात्र रहेछ!!😊
4
132
समय बित्नु मात्र अनुभव होइन, बितेको समयबाट आफूलाई चिन्न सक्नु अनुभव हो।
4
149
तिमी पण्डित बदल, मन्दिर बदल या भगवान बदल” केहि हुदैन ...…………….! राम्रो नतिजाको लागि, एक पटक आफ्नो विचार नै बदल्नु पर्छ ………….!!!!✍️
2
118
सबै कुरा पाउनुपर्छ भन्ने छैन, कहिलेकाहीँ गुमाएका कुराले नै जीवनको मूल्य बुझाउँछन्।🥀
5
163
स्याल कुकुर भन्दा धेरै बाठो हुन्छ तर पनि मानिसहरू कुकुर नै पाल्छन् किनभने सम्बन्ध चलाखीले होइन इमानदारीले चल्छ.………….✍️
5
119
सुनको भाउ जति घटेपनी तिम्रो भाउ उतिनै भो, के फाईदा यो मंसिरको😌
3
123
केवल दुई सबुत थिए प्रेमका, तिमी र समय। समय बितेर गयो, तिमी बदलियौ, म भने उहीँ रोकिएँ
5
136
घमण्डी हैन, ऐना जस्तै छु म तिमीले आफूलाई के सम्झिन्छौं म भित्र नी त्यही देख्ने छौं 🥰
1
4
119
डिग्री त शैक्षिक खर्च को रसिद मात्र हो, वास्तविक शिक्षा त मान्छे को ब्यवहारमा हुन्छ।
4
125
बिग्रेको भनेको त्यही एउटा भाग्य मात्र हो, मान्छे त ढुङ्गा खोज्दा देउता भेटे जस्तै छु...!!!😀🙈
4
112
उही दाउराको आगो तापेर जिउ न्यानो भइसके पछि धुवाले आँखा पोल्यो भन्दै लात हानेर हिँड्ने समाज हो मित्र यो। त्यसैले सम्हालिएर हिँड…………….!!✍️
1
5
204
अनुहारले जितेको मन भन्दा पनि ब्यवहारले जितेको मन कैले परिवर्तन हुदैन।
2
126
सबैको चित्त बुझाउँन सकिन्न बाली सपार्न परेको झरीले बिस्कुन भिजाउँछ 😔
7
173
आफ्नो मनलाई शान्त राख्न कहिलेकाहीँ सही हुनु मात्र पर्याप्त हुँदैन, केही कुरा छोड्न पनि जान्नुपर्छ।
1
134
कहिलेकाहीँ आफूले खोजेको शान्ति नयाँ कुरा पाउनुमा होइन, पुराना अपेक्षाहरू त्याग्नुमा हुन्छ।
1
2
8
167
"रिसाउनु, कराउनु र अहंकार देखाउनु त सजिलो छ, तर सम्बन्ध जोगाउन आफ्नो अहम्लाई मारेर झुक्नु ठूलो मुटुको काम हो। झुक्नु भनेको हार होइन, बरु हाम्रो असल संस्कारको पहिचान हो।"
1
3
151
न हतार छ, न कसैसँग प्रतिस्पर्धा; बस् आफूले देखेको सपना पूरा हुने दिनको प्रतीक्षामा छु। 🖤
1
2
4
125
सानोमा ‘भूत आउँछ’ भनेर तर्साउँथे। अहिले ‘समाजले के भन्ला’ भनेर तर्साउँछन्। भूत फेरिएछ, तर्साउनेहरू उही रहेछन्।
1
3
13
315
सम्बन्ध टुटेको आवाज आउदैन,बस एकदिन महसुस हुनेछ ।
1
3
153
आफ्नो अस्तित्व प्रमाणित गर्न हरेक ठाउँमा उपस्थित हुनुपर्दैन, केही मूल्यहरू अनुपस्थितिमा झन् प्रस्ट हुन्छन्।
6
206