Drplove Deviram Pandey (@drplove) profile picture
kalikot
Joined August 2019
Drplove Deviram Pandey retweeted
यो देशको भविष्यबारे मलाई त्यतिबेला अझ बढी चिन्ता लाग्छ जतिवेला पढेलेखेका "युवाहरु" नै "लाला सलाम, कामरेड" या "जय नेपाल, दाइ" "हार्दिक बधाई छ" भन्दै महाभ्रष्ट नेताको फोटोले फेसबुक रङ्गाउँछन् या तिनलाई माला लाउन जेलको ढोकैमा पुग्छन्। देशको भविष्य तपाईंको हो, कृपया त्यसो नगरिदिनोस्।
84
140
15
1,327
Drplove Deviram Pandey retweeted
चुनाव हारेकालाई संविधानको मर्म विपरित जस्केलाबाट छिराएर सांसद (+मन्त्री?)बनाउने तर अत्यधिक जनमतले जितेका रेशम चौधरीलाई जेलमा कोचिराख्ने यो कस्तो न्याय/लोकतन्त्र हो?विमान अपहरण,झापा विद्रोह,जनयुद्ध,मधेस विद्रोह इ.राजनीतिक क्रान्ति हुने तर थारू विद्रोह अपराध?#ReleaseReshamChaudhary
189
134
41
1,325