eKagaj (@ekagaj) profile picture

"Bringing you the latest news and insights from Nepal & beyond. Explore diverse stories, from global events to local happenings. Stay Informed, stay connected."

Nepal
Joined July 2020
Photo by eKagaj (@ekagaj)Photo by eKagaj (@ekagaj)Photo by eKagaj (@ekagaj)Photo by eKagaj (@ekagaj)Photo by eKagaj (@ekagaj)Photo by eKagaj (@ekagaj)Photo by eKagaj (@ekagaj)Photo by eKagaj (@ekagaj)Photo by eKagaj (@ekagaj)Photo by eKagaj (@ekagaj)
पाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु भएको छ । गाउँपालिका–४ स्थित सत्यवतीताल क्षेत्रमा लाग्ने यस मेलामा मनोकामना पूरा हुने जनविश्वासका साथ नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट भक्तजन आउने गरेका छन् । ekagaj.com/news/detail/20676…
114
मालिका गाउँपालिका–६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय विष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णु पाँच जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ekagaj.com/news/detail/20676…
81
प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आइतबार भारतको राजकीय भ्रमणमा जाने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले भारतको द्विदिवसीय भ्रमण गर्न लागेका हुन् । ekagaj.com/news/detail/20675…
75
नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रुपमा परिचित लिच्छवीकालीन ऐतिहासिक भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ekagaj.com/news/detail/20675…
2
99
काभ्रेको रिसोर्टमा 'नक्कली जापानी पुलिस स्टेसन' ! ३६ जापानी र ४ चिनियाँ नागरिक पक्राउ (भिडियो)
430
बूढानीलकण्ठ मन्दिरमा भक्तजन हरिबोधनी एकादशीका अवसरमा शुक्रबार बिहान बूढानीलकण्ठ मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्दै भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस
63
पूर्वाधार निर्माणमा भूगर्भीय अध्ययन र जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्छ : प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्याल (भिडियो)
162
पद र सुविधाका लागि होइन, पार्टी सुदृढीकरणका लागि फर्किएकी हुँ : नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारी (भिडियो)
143