अतीत™ (@gaudel_) header
अतीत™ (@gaudel_) profile picture

अतिसामान्य एक नेपाली 🇳🇵

बा'को घर स्याङ्जा
Joined April 2013
आफ्नै सहकर्मीको साथी हुन नसकेको प्रहरी आम नागरिकको साथी कसरी हुन सक्ला ?
3
82
हाम्रा प्रधानमन्त्रीलाई देशमा शासन गर्नबाहेक सबैसिप आउँछ हो?
53
फोटोमा हेरौ बा'को घर।
1
4
100
डुवाउने/बगाउने खाले पानी पर्यो ।
39
दशैको दिनमै किन भुई छोड्ने प्रीय सधै शिरमै त छौ ।
2
84
बिहानै बुढीगण्डकीले बितन्डा मच्चायछ
50
फोन लागेन केटो आकाशमै छ।
40
पोईलाई न्याय दिन नसक्नेले लोकतन्त्र र संविधानको रक्षा गर्न पाटिमा सक्रिय रे अव हाम्ले फेरी पत्याईदिन पर्ने !!!
51
चुर्लुम्मै ढुवायछ!
1
2
66
राम्रै घोप्टियो पानी ।
57
जय विश्वकर्मा बाबा
48
आज वासिङ्ग का दशैरहेछ ६ बजे छोडेको गाडी भर्खर धोईपखाली अर्यो रे भयो दाई भन्दै कल अर्यो ।
52
अव शव व्यवस्थापन भयन भन्नेको घरको फ्रिजमा शव राख्दिन्छ सर्कारले।
67
अव अर्को चरण
47
कमाएका धन बगे रिसाएका मन बगे उधारा हिसाब बगे हजार सपना बगे सम्झनाका पाना बगे कतै आस बगे त कतै बास बगे रहर कते, शहर बगे अन्त्यमा बाँकी के नै रह्यो र ? आँखा भरि पानी आखिर यो जिन्दगीको देह कतिन्जेल नै अडिने रैछ
3
87
देशमा फेरी ठुलो विपत्ती आईपर्यो हे भगवान कसैलाई केही नहोस_/\_
2
176
अतीत™ retweeted
भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रीशुली नदीको तटिय क्षेत्रका जिल्लाहरु नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका स्थानहरूमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।
139
941
178
2,246
811,751
AI ले नसकेको कल्ले सक्छ???भोसडिके;)
44
उठाउने नै हो भने अध्यागमन कट्ने बित्तिकै हेलीमा हालेर लैजा नत्र हल्लाखोर नपार है ।
38
सिंहदरबारको नाम फेर्ने सोचभन्दा, सिंहदरबार चलाउने सोच फेर्ने बहस गरौँ—देशलाई नाम होइन, नतिजा चाहिएको छ।
43