Binod Acharya (@hello_acharya) header
Binod Acharya (@hello_acharya) profile picture

M. Sc. PhD. Member of no party. I enjoy expressing what I see. Nothing personal. Hate DM and tagging.

Kathmandu, Nepal
Joined April 2016
रास्वपाभित्र शक्ति संघर्ष असर: प्रधानमन्त्रीले मन्त्रिपरिषदको वरियतामा तेस्रो र चौथो नम्बरमा रहेका खनाल र श्रेष्ठलाई पछि पार्दै सातौं वरियतामा रहेकी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलाई तेस्रो नम्बरमा बढुवा गरेका रे। deshsanchar.com/2026/11/27/1…
4
1
1
7
1,345
Joke of the year 2026.😂🤣🤣
हैट! यस्तो पो आएछ😁😁
2
2
1
10
1,340
बुझ्न कठिन ऋृण को भारी बोकेकोले कालो चश्मा माथी नाम्लो राखेर गन्तब्यमा पुग्न सक्नु हुन्छ र ? 🤔
4
11
2
40
1,561
स्कुलमा गुरु बोल्दथिये: हे मंगले तेरै ढंगले ! 🤪
9
4
1
33
1,763
लौ माड साबले सम्माननिय ज्युको फिर्ती सवारी को स्वागत नया कार्टुन बाट गर्नु भएछ 😂😂
6
23
1,204
आफ्नो उत्तराधिकारी रोजेर सक्रिय राजनितीमा नरहेर अभिवावक को भूमिका निर्वाह गर्नुस्न । यो पनि देश सेवा होइन र @SherBDeuba ज्यु ? 😇
7
4
2
26
1,358
श्रीमान ईन्द्रबहादुर २०८२ साउन २० गते देखि २०८३ भदौ १ गतेसम्म बागमती प्रदेशका मुख्यमन्त्री बनेका थिए अर्थात एक बर्ष भित्र कती कसरी हसुरेछन र सम्पति शुद्धिकरण मुद्दा लाग्न ?🤔 setopati.com/social/403139
3
4
14
661
डलर मणी ले मलाइ ब्लक पो गर्या रेछ ही: ही: @KanakManiDixit has blocked you You can view public posts from @KanakManiDixit, but you are blocked from engaging with them. You also cannot follow or message @KanakManiDixit.
8
1
20
1,212
५० वर्ष पुगेका लठैत हरू भनेर तेही उमेर समूहका आफ्नै पुरानो पार्टी नेता बिशेष लाइ इशारा गर्नु भएको त होइन ?🤔
‘जेनजीले मलाई बचाएको हो। बच्चाहरूले बचाएका हुन्। फोटोमा देखिन्छ, हेर्नुस्,’ उनले भने, ‘जेनजीको नाममा ५० वर्ष पुगेका लाठै लाठा बोकेर हामीलाई पिट्नेहरू पनि थिए। धेरै ठूलो षड्यन्त्र थियो।’ *** जेनजीले मलाई बचाएका हुन्, जेनजीको नाममा ५० वर्ष पुगेकाहरू लाठा बोकेर मार्न आएका थिए– देउवा setopati.com/politics/403084
1
5
384
Replying to @Hello_Sarkaar
@hello_sarkaar यो के सुन्नपरेको कमउरेड प्रचण्डले के बोलेको जिहाद गर्ने भनेर? उनिहरुले गरेको प्रायोजित जनयुद्धमा हिन्दु मन्दिर लाइ बिटोल्ने, सन्त साधुहरु लाइ मार्ने, गाइको मासु जबरजस्ती कोच्याउने आदी गरेका सुनेका थियेम अहिले 'जिहाद' कसको बिरुद्ध गर्ने के हामी हिन्दुहरुको बिरुद्ध?
आतंककारी जिहादी प्रचण्डे - मुर्दावाद यसलाई टुँडिखेलमा झुण्ड्याउन पर्ने साला १७ हजारे भष्मासुर..... 😡😡😡
1
1
3
245
सपना देख्नु नराम्रो होइन । 🤪
बालेन सरकार बर्खामा उम्रिएको चुच्चे च्याउ हो, कुहिएर सकिन्छः महेश बस्नेत ◾ थप सामग्री : ehimalayatimes.com/2026/11/4…
316
मन्त्री लम्साल उबाच: मङ्सिर महिनादेखि बेल्चा चलाउने श्रमिकले दैनिक एक हजार ७०० रुपैयाँ कमाउने छन । अर्थात भारतीय श्रमिक तथा रोहिन्ग्या हरुले कम दाममा निजि तथा अन्यत्रको आयोजना काम पाउने भएसी तिनीहरुको ओइरो नलाग्ला भन्न सकिन्न कि ?🤔
‘यो सरकारले सबैभन्दा बढी न्याय बेल्चा चलाउने श्रमिकलाई गरेको छ । अब उप्रान्त मङ्सिर महिनादेखि बेल्चा चलाउने श्रमिकले दैनिक एक हजार ७०० रुपैयाँ कमाउने छन्,’ मन्त्री लम्सालले भने । #Onlinekhabar #sunillamsal onlinekhabar.com/2026/11/206…
1
2
383
रवि vs बालेन द्वन्दको रेफ्री कुमार बेन भएसी द्वन्द लामै चल्छ भन्ने लाग्यो। कार्टून श्रोत: facebook.com/garapare/
2
4
17
846
पूर्व मुख्यसचिव अर्याल त भगोडा भये भये तर सुचना चुहाउने कर्मचारी को हुन? @hello_sarkaar कार्यवाही गर्नु पर्दैन ?🤪
श्रम मन्त्रालयबाट पक्राउको सुइँको पाए लगत्तै दिल्ली उडे पूर्वमुख्यसचिव अर्याल nepalkhabar.com/society/2919…
1
2
246
अमेरिका र हाइटीको दोहोरो नागरिकता भएका ६७ वर्षीय अमेरिकाको फ्लोरिडाका पादरीले राष्ट्रपती मोइसलाई सत्ताबाट हटाएर आफू राष्ट्रपती बन्ने योजना अनुसार हाइटीका राष्ट्रपतिको हत्यामा दोषी ठहर भएछ भनेसी दोहोरो नागरिकता लिने महासय हरु सित सतर्क हुनुपर्ने देखिन्छ हौ। baahrakhari.com/detail/50780…
1
1
4
547
सरकार बाट माथी देखिएका यी दुइ कमउनिष्ट कमउरेड हरु लाइ कार्यवाही हुन्छ कि हुँदैन या खुट्टा कमाउँछन ?🤔😇
यी कम्युनिस्टहरुले देशलाई कसरी खोक्रो बनाइरहेका थिए- लु हेरौं !!!
111