नेपालमा अहिले ७ प्रदेश र ७७ जिल्ला छन् = ७७७
अनि यी सबै प्रदेशहरु चलाउने मन्त्रालयको संख्या १८ अर्थात् ६×३ = ६६६
के यो गणतन्त्र नेपाली जनताले नै ल्याएको हो त ?
14
महेन्द्र र राज परिवार हत्याकाण्ड सबै डिपपुलेसनमा सहभागी नभएकाे कारण CIA ले गरेकाे थियाे । जसमा सेना कुकुर र राजपरिवार भित्र कै सदस्य पनि सम्मिलित छन् । Blood sacrifice पनि जाेडिन्छ ।
8
प्रधानमन्त्री बालेन शाह
नेपालले भारतको सिमाना मिचेको कहाँ छ नक्सा देखाउ
आफू प्रधानमन्त्री नहुदा भारतले नेपालको सिमाना मिचेको छ भन्ने अब आफू प्रधानमन्त्री हुदा नेपालले भारतको सिमाना मिचेको छ भन्न्ने????
#SwingofAdrenochrome
13
बालेन शाहको स्पष्टीकरण
23/24 को मात्रै होइन
विगतमा कयौं साल देखि आज सम्म भएका आन्दोलन बारेमा प्रतिबेदन सार्वजनिक गरेर सबैलाइ कारबाही गर्नु पर्यो रे
मतलब सबै ढिसमिस
9




