Pinned Tweet
कसैले भनेको थियो
“तिमी जन्मदा र मर्दा मान्छेले तिमीलाइ माया गर्छ,
त्यो बीचको समय चाहिं तिमी आफैले एक्लै सामना गर्नु पर्छ “
सत्य हो शायद
दशैको बेला मुटु फुटला जस्तो भो , घॉटी मै अडकेला जस्तो भो आज पनि ।
जे होस आज नेपाली क्रिकेट बच्यो, हाम्रो मन बच्यो अनि खेलाडी को सपना बच्यो ।
यो यादगार जीत सँगै Welcome Home 🇳🇵 boys .
Congratulations
हामीलाइ त बल्ल दशैं शुरु भयो … HAPPY DASHAI 🔥
अर्जेंटीना, स्पेन र उरुग्वे जस्ता विश्वविजेता ले निर्धारित ९० मिनेट मा हराउन नसकेको काबो भार्डे एक विश्वविजेता सरह छाप छोडेर बिदा भयो।
जुन खेल खेल्यो अरु सबै कुरा गौण भए
वाह , वाह वाह CABO VERDE
४१ वर्ष को उमेरमा पनि रोनाल्डो यो रफ़्तार ले खेल्दै गोल गरिरहेका छन्।
र हामी विश्वकप को सुन्दरता हेरिरहेका छौं। मेस्सी , रोनाल्डो, मोड्रिच जस्ता लेजेन्ड को खेलको साक्षी बनौं , रमाऔं
यो मौका अब फेरि फर्केर आउदैम ।
जम्मा ६ लाख जनसंख्या भएको पश्चिम अफ्रीकन Cabo verde. जसले पहिलो सहभागिता मात्र जनाएन विश्व कपमा विश्वविजेता स्पेन जस्तो महारथी सँग बहादुरी खेल खेल्यो । वाह …. वाह… 👏
अब अर्को खेल छुटाइने छैन
रोहितको कप्तानी पारी,
दोस्रो खेलमै डा. साप को 50,ललितको शानदार कमब्याक अनि star sandip को विश्व कीर्तिमान
समग्र टीम को unity आजको उत्कृष्ट जीत 🇳🇵
आजम्बरी आशा ताइ ….
जीवन न हो .. कहॉ टुंगिने हो कसलाइ थाहा छ र ,
संगीत की महादेवी को महाप्रस्थान ले स्तब्ध बनाएको छ । हिन्दी पाकिस्तानी लागायत … नेपाली संगीत जगतका ती कालजयी गीतमा गुन्जिएको त्यो सदावहार आवाज बॉचिरहनेछ । आत्माले शान्ति पावोस्।
अलविदा आशा ताइ
सरकार का १०० कार्यसूची पढ्दै गर्दा
निक्कै सकारात्मक र आशा को सन्चार गराउने किसिमका रहेछन्
Lets hope for the best… 👏👏👏
देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला पनि साहस, धैर्य र जिम्मेवारीका साथ चुनाव सम्पन्न गराउनु वास्तवमै प्रशंसनीय कार्य हो। देशको प्रथम महिला प्रधानमन्त्रीको दृढ नेतृत्वले लोकतन्त्रप्रतिको विश्वास अझ बलियो बनायो। यो केवल चुनाव मात्र होइन, साहस र समर्पणको प्रेरणादायी कथा हो।
20
719
मेरै रगतले देशै भिजेथ्यो म शहीद भएँ रे आमा
म शहीद भएको धेरै भयो मेरो देश उस्तै छ रे आमा
— सम्पुर्ण ज्ञात अज्ञात शहीद हरु प्रति भावपूर्ण श्रद्धा सुमन 🙏🙏
youtu.be/WNZKBjQFnCY?si=Y6Uc…
2
920
खेलाडी राम्रा चिनेको , दिल खोलेर किनेको
हटेर हैन डटेर …. NPL उपाधि छिनेको
कप्तान को एतिहासिक ह्याट्रिक सँगै एकपक्षिय ढंगमा शानदार फाइनल जित्दै रच्यो इतिहास… लुम्बिनी लायन्स ले ।
Congrats Fighter ROHIT & Lumbini lions
NPL Season 2 Champions .
Well deserved. 👏👏👏
देशलाइ प्रतिनिधित्व गर्ने कप्तान हुन उनी … लगातार को हार बिर्साउदै सनसनीपुर्ण फाइनल यात्रा
What a marvelous journey to Final Lumbini Lions .
Final : Captain vs Vice Captain
SPR vs LL
हामी भने भोलि धनगढी सुदुरपश्चिम महोत्सव मा भेटौला
English star Jason Roy र Rossington सँग batting गरिरहेका Arjun Kumal जति सुन्दर खेलिरहेका थिए उनको 43 रनको Not out पारी उति नै सुन्दर रह्यो।
थोरै अवसर पाएका उनी Nepali one day side का भरपर्दा खेलाडी हुन है । पर्याप्त अवसर दिनु जरुरी छ ।
स्वर सम्राट हजुरले छोडेर जानु भएको पनि ३५ वर्ष बितिसके छन। तर अजर अमर सिर्जना सँगै बॉचिरहेछ त्यो कालजयी आवाज … मुटु भित्र गढेर
“आकाश जस्तै अमर गीत मेरा
म जस्तो दुइ दिनको पाहुना हैन “ हार्दिक श्रद्धा सुमन 🙏🙏🙏
The team everyone fears to face , The unstoppable SPR
कीर्तीपुरमा रवाफ सुदुर पश्चिम को …
उत्कृष्ट नेतृत्व Tiger को …
के ट्रफी उठाउला यो पटक ???
NPL सवाल यो होइन कस्ले जित्यो सवाल यो हो कि कुन नेपाली batsmen ले विदेशी बलर को धुलाइ गर्यो अनि कुन नेपाली बलर ले विदेशी batsman को आक्रमण सहयो।
Selectors are watching from corner for upcoming world cup जस्ले जितेपनि उन्नती नेपालको होस
NPL चलिरहदा commentator ले English मा कुराकानी गर्दै अनुरोध गरेपछि महिला दिदीबहीनीहरुको टिमले नेपाली मौलिक धुन प्रस्तुत गर्दा को दृश्य |
Just wow 🇳🇵
देशकै गौरव र पहिचान दिलाउने NPL को दोस्रो संस्करण आजबाट शुरु हुदैछ । यसलाइ हामीले उत्सव को रुपमा मनाऔं मैदान पुगेर वा घरमै हेरेर ।
तर कम्ति मा १ महिना आन्दोलन होहल्ला कलह भन्दा टाढै रहेर.. जय नेपाल 🇳🇵
अपराजित … उपाधि…. अनि सर्वोत्कृष्ट टिम
विश्वकपमा यही परिचय बोकेर नेपाली झण्डा फरफराउने छ अब टिम नेपाल 🇳🇵
Most pf the Associate cricket teams allowing random foreign players with easy legality are destroying the spirit and passion of genuine Cricket nations and cricket fans . #ICC must take note.
#SaveRealCricket #RespectRealPassion
@ICC






