Kosmos Biswokarma (@kosmosbk) header
Kosmos Biswokarma (@kosmosbk) profile picture

Freelance journalist and communication professional #JournalismForSustainability

Kathmandu
Joined April 2011
Photo by Kosmos Biswokarma (@kosmosbk)Photo by Kosmos Biswokarma (@kosmosbk)Photo by Kosmos Biswokarma (@kosmosbk)Photo by Kosmos Biswokarma (@kosmosbk)Photo by Kosmos Biswokarma (@kosmosbk)Photo by Kosmos Biswokarma (@kosmosbk)Photo by Kosmos Biswokarma (@kosmosbk)Photo by Kosmos Biswokarma (@kosmosbk)Photo by Kosmos Biswokarma (@kosmosbk)Photo by Kosmos Biswokarma (@kosmosbk)
CAN recognizes the people of Nepal for “their bravery, resilience and dignity in the face of a profound injustice: the loss of lives, homes and livelihoods to a climate crisis they did so little to cause.” #COP31Türkiye kosmoscares.substack.com/p/n…
188
Kosmos Biswokarma retweeted
जलवायु न्याय माग्न नेपालका पाँच मन्त्री र सांसदहरूको फौज COP भेलामा टर्की पुगेको थियो।फर्केर भाषण, सेल्फी, मण्डप उद्घाटन र थप छलफलका आश्वासनलाई ऐतिहासिक उपलब्धि भन्दै मादल पिटाउदै छन्। लुकाइरहेको सत्य के हो भने नेपालको हिमाली मुद्दाले औपचारिक मान्यता पाएन। ठूलो नयाँ आर्थिक सहयोगको ठोस उपलब्धि पनि देखिएन। बाढीपीडितको भागमा जीवनभरको पीडा पर्‍यो। नेताहरूको भागमा भूमध्यसागरका मीठा सम्झना । नेपालका नेता पुराना हुन या नया, वैश्युगका ठूला खेलाडीका लागी, राम्रो अंग्रजी बोल्ने फगत मामुली हुन। यति शिक्षा चाही COP बाट लिन सके राम्रै हो। वैश्ययुग - भ्रम मुक्तिको महान समय पनि हो ।
19
62
4
286
15,897
छठ पर्व मनाउने सबैमा हार्दिक शुभकामना! अस्ताउँदो सूर्य र उदाउँदो सुर्यको उपासना गर्दै अर्घ्य चढाउने यस पर्व सबैका लागि शुभ रहोस्! 💐🙏 #Chhath2083
110
#COP31 Reports say half a dozen ministers & two dozen parliamentarians are participating, dozens of I/NGOs have sent their reps or have sponsored their contacts and media. Would be good to see list of I/NGOs & people they have sponsored & costs involved. Make this transparent 🧐
2
2
326
न्हू दँया भिन्तुना! भिन्तुना ये भिन्तुना! 🎊🎉 लसकुस लिसें सकसितं भिन्तुना! नेपाल संवत् ११४७ को हार्दिक शुभकामना! 🙏 #NepalSambat1147
195
सुन्ति न:खया लसकुस लिसें सकसितं भिन्तुना! तिहार पर्व सबैको शुभ रहोस्! शुभ दिपावली! Some glimpses of core market area in the heart of the city this morning 💕
1
198
नेपाली कांग्रेस सभापति गगन थापा अहिले चलिरहेको बजारी आरोपलाई ‘manufactured narrative’ भन्दैछन्/ प्रहरीको थुना मै छन् आरोप लगाएका भनिएका बिचौलिया/ अब थापा बिरुद्धको आरोपलाई छानबिन गर्ने र दोषी भए कारबाही गर्ने काम सरकारको हो/ Ball is in the court of those in power now! 🧐
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। MY HANDS ARE CLEAN! गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
9
663
🧐 👍
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। MY HANDS ARE CLEAN! गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
1
1
10
493
The question now is will the US change its system, as many democratic socialists have won the elections? Gradual shift could be possible, as time passes. But, for now, the answer my friend is - just wait and watch! 🧐 #USElections2026
1
2
487
त्यसो भए, तपाईंलाई पनि शिक्षा मन्त्रीको कार्यकारी पदबाट हटाएर शिक्षा मन्त्रीको प्रमुख शिक्षा सल्लाहकार बनायो भने कारबाही गरेको ठहरिंदैन? 🧐🤨 setopati.com/politics/402007
1
1
6
431
आफ्नैलाई नियुक्त गर्नुछ भने 'खुला प्रतिस्पर्धा'को नाटक किन गर्नु! झन्डै दुई तिहाईको बहुमत भएको सरकारले आफ्नालाई र आफ्नाले सिफारिस गरेका जोसुकैलाई नियुक्त गर्दा कसैले केहि भन्दैनन् है/ सयौंलाई निवेदन दिन लगाएर फोकटको आशा किन जगाउनु? 🧐🤦‍♂️
1
2
9
647
म पनि त्यहि भन्छु, सत्य कुरा गर्न किन डराउने? Untouchability is a chronic cancer! @MitraPariyar @bk_man2 @anandanepali99 @brb1954 @belakoboli @SAMANNepal2020 @SamataFN @kosmosbk @ppariyar @surajyengde
पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई भन्नुहुन्छ :- जातीय छुवाछुत हिन्दू धर्मले लादेको क्यान्सर हो। तपाईं के भन्नुहुन्छ ?
1
5
212
Many officials working in Ministry of Agriculture, Forest & Environment have been there for many years, however, their performance has never been up to par, especially when it comes to public information & communication. Here’s one example! kosmoscares.substack.com/p/o…
1
5
510
सत्तरीको दशकको बि-ग्रेड हिन्दी सिनेमाको थर्डक्लास पोस्टर जस्तो देखिएको छ यो 'ब्याकड्रप' 🤦‍♂️ @KantipurTVHD
6
1
2
29
2,932
* पत्रकार सुवेदीलाई समाचार कक्षबाट प्रहरीले लियो नियन्त्रणमा * नयाँ पत्रिकाको कार्यालयमा पुगे सादा पोशाकका प्रहरी * दियो पोस्टको कार्यालयमा पनि पुग्यो प्रहरी…समाचार शिर्षकहरु हेर्दा लाग्छ हामी पंचायती व्यवस्थामा फर्कियौं 🤦‍♂️ प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप स्वीकार्य छैन/😡
4
227
Kosmos Biswokarma retweeted
Worth watching.
नेपालका नदी, वन र हिमाल जस्ता प्राकृतिक सम्पदा आम्दानीका स्रोत हुन् । ती स्रोतको उपयोग गर्ने अधिकार कसको हो ? त्यहाँबाट हुने आम्दानी कसले पाउँछ? जवाफदेहिता कसले लिने ? @kundadixit @kirannepal @Raw_Ku @RameshBhushal @GaunleShiva @LamichaneNabin @tufanjee youtu.be/qE3uL2OFWBM?si=Qb4z…
2
3
588
चक्रपथ नारायण गोपाल चोकको बसुन्धरातिरको यो बाटोको दर्दनाक स्थिति! कसको जिम्मेवारी हो? 🧐 लाजै मर्दो 🤦‍♂️ @SunitaDangol_ @SunilLamsal5 @ShahBalen
1
4
1
11
1,038