Kulman Ghising (@kulman7D) header
Kulman Ghising (@kulman7D) profile picture
Nepal
Joined January 2016
Photo by Kulman Ghising (@kulman7D)Photo by Kulman Ghising (@kulman7D)Photo by Kulman Ghising (@kulman7D)Photo by Kulman Ghising (@kulman7D)Photo by Kulman Ghising (@kulman7D)Photo by Kulman Ghising (@kulman7D)Photo by Kulman Ghising (@kulman7D)Photo by Kulman Ghising (@kulman7D)Photo by Kulman Ghising (@kulman7D)Photo by Kulman Ghising (@kulman7D)
हार्दिक धन्यवाद ❤️
16
2
4
137
5,273
नवनियुक्त मन्त्रीहरू जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार शपथका लागि शीतल निवासमा।
5
2
2
87
6,951
हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाईएको छ । मन्त्रिपरिषद बैठकले आज शाक्यलाई हटाएर पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
102
32
32
397
30,983
जेनजी आन्दोलनमा ज्यान गुमाएका शहिदहरूको पशुपतिनाथसम्म सामूहिक शवयात्रा र यात्रामा ।
5
6
1
147
8,484
जेन-जी आन्दाेलनका क्रममा ताेडफाेड र आगजनी भएकाे तिनकुनेस्थित कान्तिपुर टेलिभिजनकाे कार्यालयकाे निरिक्षण गर्दै । @ekantipur_com @KantipurTVHD
50
18
20
272
26,305
थप जिम्मेवारी 🙏 हजुरहरुको माया ,आशीर्वाद ले पुन ऊर्जा र भौतिक तथा सहरी विकास मन्त्री को जिम्मेवारी पाएको छु ♥️ हार्दिक धन्यवाद साथै सम्पुर्ण नेपालीहरुमा । बधाई ❤️
534
379
87
4,546
90,864
Flash News : प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति
19
57
2
853
31,101
न्युयोर्कमा मलाई ग्लोवल हिरो अवार्डबाट सम्मानित गर्नु भएकोमा हामी नेपाली ग्लोवल संस्थाका अमृत लामा लगाएत सम्पूर्ण टिमलाई धन्यवाद । यस्तै कार्यले संसारभरिको नेपालीहरूलाई जोड्दै जाओस् । सुभकामना ।
10
7
1
82
4,942
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो निमा ग्यालु शेर्पाद्वारा सगरमाथामा पुर्‍याइएको छ ।
2
4
37
3,198
सकियो कुलमान र हितेन्द्रदेवको सुनुवाइ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिटको सुनुवाइ सकिएको छ। न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा तीन दिनदेखि निरन्तर सुनुवाइ भइरहेको सुनुवाइ बिहीबार सकिएको हो। सुनुवाइ सकिएसँगै आदेशको सम्भावना छ
1
1
6
2,057
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
1
1
16
2,295
सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएसँगै समर्थकहरु आन्दोलनमा उत्रिएका छन् । आज माइतीघरमा कुलमानको समर्थनमा युवाहरु आन्दोलनमा उत्रेका हुन् । सरकारको निरंकुश र भ्रष्ट कदम भन्दै त्यसको विरोधमा नेपाली जनताले स्वत स्फूत रुपमा आन्दोलन गरेका थिए ।
1
1
33
1,985
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक Kulman Ghising लाई पदबाट हटाएको छ। सम्पुर्ण मा हृदय देखि धन्यवाद ❤️
36
17
9
188
11,992
नयाँ बर्ष २०८१ को पावन अवसरमा मान्यजन,आफन्त,इस्ट मित्र तथा सम्पुर्ण शुभ चिन्तकहरुमा सुख,शान्ति,समृद्धि तथा सुस्वास्थको लागि हार्दिक मंगलमय शुभकामना !
2
22
2,889
बडा दशै २०८० को पावन अवसरमा सबै परिवार,मान्यजन ,इष्टमित्र तथा साथिभाइ सबैमा सुख शान्ति, समृद्धि तथा सुस्वास्थको हार्दिक मङगलमय शुभकामना !!!
3
2
55
3,904
माननिय हरि ढकाल संग विभिन्न बिषयमा छलफल ।
9
7
239
14,523
यति बेला Hetauda-Bharatpur-Butwal-Nepalgunj लगातका क्षेत्रमा System tripping का कारण बिधुत्त सेवा अवरुद्ध भएकाे छ ।
22
7
5
190
19,085
Good News: NEA is exporting more than 300 MW of electricity to India daily as the Monsoon season has started in Nepal. ❤️
62
26
21
278
31,805
यात्री बाइकको दर्ता आरम्भः आयातको कागजबिनै दर्ता हुने पहिलो स्वदेशी सवारी बन्यो यात्री ।
नेपाल मा बनेको पहिलो इलेक्टि्रकल मोटरसाइकल #यात्री को टेस्ट गरेको छु । यो मोटरसाइकल ३ घन्टामा फुलचार्ज हुने र 120 KM कुद्ने छ । अहिलेसम्म यो मोटोसाइकल को २ वटा मात्रै मोडल रहेको छ ।
4
8
197
39,515
अझै पनि गाउँघरमा यसरी नै डोको बुन्ने चलन छ। गुल्मीको मुसिकोट खर्बाङमा डोको बुन्दै स्थानीय बासिन्दा। Pic: Rabilal Poudel
15
12
1
419
15,378