कप्तानगञ्ज र घुस्की घटनाबाट पनि नसिक्ने ? janaaastha.com/story/186556
7
मनोज खत्री मृत्यु प्रकरण: आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता हुँदै janaaastha.com/story/186546
9
गिनिज बुकमा नाम लेखाउने धोको साँचेका नेपाली मूर्तिकलाकार | Naya Patrika News nayapatrikadaily.com/news/20…
21
कृपया यसवर्ष कोशी प्रदेशमा छठ पुजा गर्दा कोही पनि दलितहरुले जातिय विभेद भोग्नुपरेको छ भने मलाई निम्न ठेगानामा सम्पर्क गरेर आवाज उठाउने अवसरदिन सक्नुहुन्छ । सं
नाम , गणेश लम्साल
वाटसएप र प्रत्यक्ष सम्पर्क नम्म्बर ९८४२१८७२९३ । ईमेल [email protected]
13
छठपर्वमा मेरो भन्नु
हाम्रो सनातनी छठपर्वलाई पुँजीवादको वर्गीयताले सर्लक्कै निलेको छ। आडम्बरले छपक्कै छोपेको छ। अझै पनि राम्रा घाटहरू ठूला जात र पैसावालाहरूकै पहुँचमा छन्। न त पालिकाहरूले समानता कायम गर्न कुनै प्रयास गरेका छन्, न त सबै समुदायको समान पहुँच सुनिश्चित गरेका छन्।
4
मेरो अपिल ।चाडवाड ,उत्सवका बेला हुने भोजभतेर घरको मेजमानी अनि होटलहरुमा फालिएका स्वथ्यकर खानाहरु सोझै डस्विनमा नफालो । त्यसलाई पहिले घर , पसल बाहिर सडक पशुचौपाहरु (कुकर ,साढे ) आदिलाई राखिदियौ । किनभने खानाका लागि भौतारिरहेकाा उनीहरुको जिवन वाँच्छ । अ
10
१३ वर्षसम्म खुल्न नसकेको त्यो रहस्यमय मृत्यु janaaastha.com/story/186484
11
पद, प्रतिष्ठा, अलिकति पैसा र चर्चा पाउनेबित्तिकै विगत बिर्सेर आदर गर्नुपर्नेहरूलाई समेत नामै बिर्सिएझैँ गरी थरमा ‘जी’ जोड्ने अनि सोझै ‘तिमी’ र ‘तँ’ मा उत्रनेहरूसँग मलाई साह्रै घृणा लाग्छ।
खै, आफूलाई त त्यस्तो घमण्ड कहिल्यै आएन त!
8
वसिम आलम दसैँ मनाउँछन्, भाइटीका लगाउँछन् | Naya Patrika News nayapatrikadaily.com/news/20…
5
रिसाउने, खुसी हुने र आमाचकारी गाली गर्ने सबैका लागि—महावीर पुन वैज्ञानिक होइनन्, एक कुशल मेकानिकल इन्जिनियर हुन्।
14
मानवीय क्षतिको ठूलो दुर्घटना भयो। छानबिन समिति बनाइयो। चालकलाई दोषी देखाइयो। मृतकका परिवारलाई किरियाखर्च दिइयो। अनि सकियो! तर बर्सेनि हजारौँ मानिसले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन्। सडक दुर्घटना अघोषित विनाशकारी युद्ध बनिरहेको छ ?
🏏 विराटनगर किङ्स होइन, ‘कोशी अर्ना’ बनाऔँ ! 🦏 अनि हेरौँ, एनपीएलमा हाम्रो टिमले कस्तो कमाल गर्छ ! 🔥🤔 अरू टिमले आफ्नो नाममा प्रदेशको पहिचान झल्काएका छन् । हाम्रोचाहिँ विराटनगर मात्रै, त्यो पनि ‘किङ्स’ रे !
💪🏏
8
कोशी प्रदेशमा आजदेखि नेपालीसहित १४ भाषा सरकारी कामकाजमा प्रयोग | Naya Patrika News nayapatrikadaily.com/news/20…
9
🙏 शुभ भाइटीका! 🪷
जात व्यवस्थाको घमण्डले ३५ वर्षदेखि आफ्नै रगतले ल दसैँ–तिहार स्वीकारेन भने नाथे बनावटी नातोको के अर्थ? कसैको कमारो बन्नकै लागि वर्गीय असमानता र सामाजिक आडम्बरचाहिँ स्वीकार गरिँदैन ल! समानता स्विकारिन्छ । कसैको दासत्व हैन ✊🔥
1
28
🎯 मिडियाको कृत्रिम उत्प्रेरणा र सस्तो लोकप्रियताको भर्याङ चढेर उदाएकाहरू अन्ततः त्यही मिडियाको आलोचना र जनताको अलोकप्रियतामा पछारिन्छन्। आफ्नो जग बलियो नबनाई ‘म के–के भएँ, के–के गरिसकेँ’ भन्दै धेरै उफ्रिनुको कुनै अर्थ छैन। लोकप्रियताको जग बलियो हुनुपर्छ।👏🔥
10
कोशी सरकारलाई विनम्र सुझाव : पत्रकारलाई सूचना होइन, निमन्त्रणा दिनुहोस्। तथ्य होइन, फोटो दिनुहोस्। जवाफ होइन, भत्ता दिनुहोस्। नागरिक सुसूचित भए प्रश्न गर्छन्, प्रश्न गरे जवाफ दिनुपर्छ। अनि सत्ताको रवाफ कसरी देखाउनु ?
13
सर्वोच्च अदालतले गाँजालाई कानुनी मान्यता दिएर खेती गर्न सरकारलाई परमादेश जारी गरिसकेको छ। त्यसैले अब शून्य खर्चमा गर्न सकिने गाँजाखेती पहाडका सबै भीरपाखामा गरौँ। आम्दानी हुन थालेपछि पहाडमै बसोबास गरिरहेका मानिसले पहाड छाड्ने छैनन् ।
7
विराटनगरमा कुस्तीको रौनक | Naya Patrika News nayapatrikadaily.com/news/20…
1
39



