Pinned Tweet
In order to live a quality life;
by the age of 25, you should be academically free, digitally literate, financially stable and emotionally intelligent.
Lawleet retweeted
My forever favourite Russell the Muscle right in front of my eyes 🥹 #Andrerussell #NPLSeason3
Lawleet retweeted
Four wickets, seven boundaries and a stellar all-round performance earn Sompal Kami the Siddhartha Bank Player of the Match award! 🏆🔥
#KYvBK #SBLNPL3 #NPLSeason3 #HamroShaan
Lawleet retweeted
दृश्य हेर्दै रिंगटा लाग्ने जतिले हात उठाउनुस
~~
हामी त याे भन्दा अझ कठिन,,अझ डरलाग्दो
बाटाे पनि हिनेकै हुम,अझै पनि हिन्न सक्छुम
🥹🥹🥹🥹🥹🥹
Lawleet retweeted
Lokesh Bam is looking like a completely different batter this time! 🇳🇵🏏
Even on a difficult wicket, he is batting freely, attacking fearlessly, and playing with tremendous confidence. You can see the self-belief in his eyes!
🏏 26 (14) vs Chitwan
🏏 87 off 52 balls vs Karnali
Lawleet retweeted
Such an exciting and thrilling match.
Well played both the team. What a game 😂
Congrats Sompal Kami for the half century 😍🤞
#npl2026 #karnaliyaks
Bas kar gullu bhai...you've done the enough damage 🤪😂
We need such exciting matches in NPL 🤪
Sompal is the hero tonight 😍🤞
Such an exciting and thrilling match.
Well played both the team. What a game 😂
Congrats Sompal Kami for the half century 😍🤞
#npl2026 #karnaliyaks
Lawleet retweeted
सदियौंदेखि बुद्द धर्म मान्ने नेवारी समुदायभित्र बौद्धदर्शन अध्ययन गरेका ज्वजल्लेमान् बिज्ञ र प्राज्ञ प्रसस्त छन् नेपलाम।
त्यहाँ मध्येबाट एकजना उत्कृष्ट प्राज्ञ खोजेर लुम्बिनी बिकास कोषमा नियुक्ती दिएको भए
भिक्षुणी बनेकी आनीको नालीबेली बाहिर आउने थिएन र उनको कद घट्ने थिएन।
🙏
Lawleet retweeted
अब #पारस_खड्का लाई पनि #झोले ट्याग सहित गाली उपहार मिल्ने होला ।
#ParasKhadka #can #CricketNepal #Jhole – at Nepal
Lawleet retweeted
सक्कली नागरिकलाई नक्कली शरणार्थी बनाउन भूमिका खेलेको कसुरमा प्रचण्ड सरकारको पालामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनिए। उनी अझै जेलमै छन्। सक्कली शरणार्थीकी सन्तान भएर नक्कली बाउबाट वंशजको नागरिकता लिने आनी मेमलाई चाहिँ बालेन सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष उपहार!
Lawleet retweeted
आनीको नागरिकताबारे भेटियो तीन गम्भीर प्रमाण ! उकेराले पाएको तीन प्रमाणले आनीका आमा-बुबा तिब्बती नागरिक रहेको, उनको नागरिकताबारे प्रहरीले अनुसन्धान सुरु गरेको र उनले जसलाई बाबु बनाएर वंशजको नागरिकता लिइन् ती व्यक्तिसँग उनको कुनै नाता नरहेको देखायो।
ukeraa.com/news/detail/18141…



















