Pinned Tweet
विसं. २०६५ मा वाल्मीकि रामायण पढ्दै जाँदा इण्डिया को अयोध्या सँग मिल्दै नमिल्ने अनेक प्रसङ्ग देखे पछि असली अयोध्या खोज्ने अभियान मा आफ्नो घर परिवार लाई काठमाण्डू मा छाडेर विसं २०६७ देखि २०७३ सम्म माडी र वाल्मीकि आश्रम को बीच मा पर्ने दलदले मा डेरा गरेर चूपचाप खोजी मा जुटेको थिएँ।
गुण्डू को नामै बदल्नुपर्ने हो कि जस्तो लाग्यो।
किनकि कतिपय लाई यो गुण्डू नाउँ का कारण पनि अलमल भइरहेको छ। कालो लाई मायाँ गरेर कालु भने झैं सानी लाई मायाँ गरेर सानू भने झै गुण्डा लाई मायाँ गरेर गुण्डू ! भनिएको हो कि जस्तो लाग्ने।
मात्रै ६ महीना को सरकार हो यो। एता ३० वर्ष देखि हुर्किएका र जरा गाडिसकेका ऐंजेरूहरू छन्। यो ६ महीना भित्र तिनलाई उखेलेर फ्याँकीकन चुनाव समेत गराउन सम्भव सम्भव होला त ?
3
105
जेनजी को आन्दोलन र भ्रष्टाचारी सरकार को क्रूर दमन बाट बनेको दलबिहीन सरकार ले आगामी चुनाव सम्म गर्न खोजेका काम मा सकिन्छ सघाऊँ सकिन्न अवरोध नगरौं। यो सरकार भ्रष्टाचार गर्न गएको होइन भन्ने बारे मा निश्चिन्त बनौं। देश को मलहमपट्टी गर्ने बेला हो यो।
देश लुटेर आफ्ना घर का कोठा चोटा र सुरुङ भित्र राखेका खर्बौं रुपैयाँ र डलर जल्दै गर्दा तँहरू माथिको हाम्रो आस्था पनि जलिसकेको छ।
नेपाल का पूर्व राजाहरू ले स्वीस बैंक मा अर्बौं सम्पत्ति राखेका छन् त्यो फिर्ता ल्याउनासाथ देश बन्न बेरै लाग्दैन भनेर जनता का आँखा मा छारो हालेका तँहरू सत्ता मा पुगेकै दिन देखि देश लुटेर स्वीस बैंक को खाता भर्न थालेको कुरा जगजाहेर भइसक्यो।
अहिले राष्ट्रपति ले जेनजी सँग वार्ता गर्न नमानेको समाचार आइरहेको छ। जेनजी का प्रतिनिधि सँग राष्ट्रपति ले वार्ता गर्न नमान्नु इतिहास मै सबैभन्दा ठूलो अपराध हो।
5
89
उमेर हदबन्दी का कारण शायद म पनि सक्रिय सहभागी हुन नसकुँला। तर पर्यवेक्षक का रूप मा भए पनि उपस्थित भएर कार्यक्रम मा ऐक्यबद्धता जनाउने छू।
5
125
Lok Mani Paudel retweeted
प्राकृत पोखरा जस्तो सुन्दर काव्य लेखेर कलिलो उमेर मै मदन पुरस्कार पाउन सफल वरिष्ठ साहित्यकार एवं भाषाविद् श्री मुकुन्दशरण उपाध्याय सँग फोटो खिच्ने सुअवसर मिल्नु मेरा लागि निकै खुशी को कुरा हो 😊 🙏 ❤️
महाबली हनुमान् ले सुग्रीव लाई सम्झाउँदै भन्छन्-
बुद्धिविज्ञानसम्पन्न इङ्गितैः सर्वमाचर ... वा.रा., ४-२-१८
बुद्धि र विज्ञान ले सम्पन्न भएर जनता को चेष्टा र मनोभाव बुझी उसै अनुरूप कार्य गर्नुहोस्। जो राजा बुद्धिमान् भएर बल को आश्रय लिँदैन तेसले सम्पूर्ण प्रजा माथी शासन गर्न सक्दैन।
6
128
वस्त्रेण वपुषा वाचा विद्यया विनयेन च
वकारैः पञ्चभिर्युक्तः नरो यवति पूजितः। (नीतिवचन)
अर्थात् सफा वस्त्र (वस्त्रेण), निरोगी शरीर (वपुषा), सत्यवक्ता (वाचा), शिक्षित (विद्या) एवं नम्रता (विनय) गरी पाँच वकार बाट सुशोभित मानिस लाई सबैले श्रद्धा गर्दछन्।
बालचन्द्र शर्मा ले संकलन गरेको नेपाल को राजवंशावली हेर्दा राजा विक्रमादित्य विशालनगर तथा गौशाला बत्तीसपुतली क्षेत्र का राजा भएका थिए। उनी पछि उनका छोरा विक्रमकेशरी राजा भए।
- प्राचीन नेपाल, अंक ४, २०२५
8
140
"दशैं" कि "दसैं" ?
दश + ऐं = दशैं
दशैं नै शुद्ध हो।
तर केही गुरुहरू ले हाम्रो संस्कृति माथिको बाक्लो आस्था लाई पातलो बनाउन पातलो "दसैं" लेख्न र लेखाउन थालेका छन्। एसले हामीलाई मोटो दशैं लेख्ने भानु, लेखनाथ, देवकोटा, सिद्धिचरण, लैनसिं, माधव, सत्यमोहन आदि बाट अलग्ग्याएको छ।
Lok Mani Paudel retweeted
Big Thanks to MP Gyanendra Shahi for playing important role to promote & raise voice for “Jumla Apple” from social media to Parliament which has helped the people of Jumla to sell their apples at good price this year. ❤️🙏
नेपाली भाषा का गुरुहरू ले बहुमूल्य पत्थर बुझाउने "हीरा" को हिज्जे
लाई अशुद्ध "हिरा" पारिदिएका छन्। लिम्बू भाषा मा ह्रस्व "हिरा" स्त्री जननेन्द्रिय अर्थात् "योनी" बुझाउने अर्थ मा प्रयोग हुन्छ।
Lok Mani Paudel retweeted
६००+ सांसद १००+ बनाउ र प्रदेशलाई खारेज गरे खर्च र भ्रष्टाचार स्वातै घट्छ। कर्मचारीलाई तलब खान लगाउन र बालबच्चालाई पढाउन हुर्काउन पुग्ने गरि दिए, भ्रष्टाचार बाट हुने राजस्वको चुहावट पनि कम हुन्छ।
यति काम ओली सरकारले गरे जनतामा अलिकता भए पनि सन्तोष आउनेछ।
onlinekhabar.com/2024/09/153…






