हिजो देखि देखिएको अर्नब चक्रवातको प्रभाव सबै प्रदेशमा परेको छ , धेरै ठाउमा हल्का पानी परेको छ । आज बेलुका देखि भोलि बिहान सम्म लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी क्षेत्र साथै बागमती, मधेस र कोशी प्रदेशमा मध्यम देखि भारी वर्षाको सम्भावना , भोलि बेलुकाबाट वर्षा रोकिने सम्भावना छ।
आज राति सम्म उत्तरतर्फ तीव्र मोड लिँदै चक्रवात 'अर्नब' भारतको उत्तरी आन्ध्र प्रदेशको तटीय क्षेत्रमा ठोक्किने सम्भावना छ । यसले नेपालमा बुधबार देखि नै प्रभाव पारे पनि मुख्यतया बिहिबार देखि सनिबार सम्म वर्षा / हिमपात गराउने छ , शुक्रबार भने सावधान हुन जरुरि छ।
बंगालको खाडीमा आर्नव चक्रवात बिकसित भएको छ । यसले नेपालमा बुधबार देखि नै प्रभाव पारे पनि मुख्यतया बिहिबार देखि सनिबार सम्म वर्षा गराउने छ , शुक्रबार अलि सावधान हुनुपर्ने छ
बंगालको खाडीमा एउटा न्यून चापीय क्षेत्र बनिसकेको छ, नेपालमा यसले पार्ने पानीको मात्रा उक्त प्रणालीको आगामी चाल तथा तीव्रतामा आउने परिवर्तनहरूमा निर्भर हुनेछ। यद्धपि आगामि बुधबारदेखी यसले पुरै देशभरि नै प्रभाव पार्ने छ र सोहि अनुसार देशका पूर्वि र मध्य भेगमा धेरै वर्षाको सम्भावना
2
81
आज कोशी, मधेस र बागमति प्रदेशमा ठुलो बर्षाको जोखिम छैन यद्दयपि राति बागमति र मधेसको पूर्वि भेगमा भने बर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनि र सुदुरपश्चिम प्रदेशमा भने मध्यम देखि भारी बर्षाको सम्भावना छ । भोलि अपरान्ह देखि मौसममा सुधार आउनेछ।
4
174
देशै भरि पानी परिरहेको छ, हिमाली भेगमा हिमपात भैरहेको छ। कन्याम (इलाम), रोशी (काभ्रे), अर्चले (पाल्पा) आदिमा १०० मिमि भन्दा धेरै पानी पारेको छ। बर्षा क्रमश पूर्वबाट पश्चिम केन्द्रित हुदै गइरहेको छ। आज र भोलि विशेष सावधानी अपनाऔ।
1
116
Madan Sigdel retweeted
८ असोज २०८३ (साँझ ७ः१० बजे)
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा साथै मधेश प्रदेशको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ | मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्विनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र प्रवेश गरेको 'न्यून चापीय प्रणाली' (deep depression) पछिल्लो ६ घण्टामा प्रतिघण्टा ३ किलोमिटरको गतिमा पश्चिम-उत्तरपश्चिम दिशातिर अघि बढेको छ; यस प्रणालीको बाहिरी घेराले नेपालमा पानी पारिरहेको छ।
4
189
गत शुक्रबार नेपाल प्रवेश गरेको मनसुनको प्रभाव मध्य नेपाल सम्म पुगेको छ। कोशी , बागमती र मधेसमा सक्रिय मनसुन केहिदिनमा बाकी प्रदेशमा पनि सक्रिय हुनेछ।
7
405
सम्भवतः अबको हप्तादिन भित्र मनसुनि वायु नेपाल प्रवेश गर्नेछ।केहि सुस्तायको मनसुन भारतको केरला प्रवेश पछि भने यसको फैलावट तिब्र बनेको देखियको छ्।
एल निनो प्रशान्त महासागरमा द्रुत गतिमा बलियो हुँदैछ।निनो ३.४ सूचकांक अहिले नै +०.५ डिग्री सेल्सियस पार गरिसकेको छ र न्यानो हुँदै गइरहेको छ, जबकि हिन्द महासागरको डाइपोल अहिलेको लागि तटस्थ छ। तर कमजोर मनसुनहुदा पनि छोटो अवधिको तीव्र वर्षाको सम्भावना भने हुन्छ
Madan Sigdel retweeted
मनसुन ऋतुको पूर्वानुमान/आँकलन - २०८३
यो वर्षको मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढी रहने सम्भावना छ। अर्थात गर्मी बढी हुने सम्भावना देखिन्छ।
विस्तृत विवरण :dhm.gov.np/uploads/dhm/clima…
नेपाल सहित दक्षिण एसियाका अधिकांश भागहरूमा २०२६ को मनसुन ऋतु (जुन-सेप्टेम्बर) मा सामान्यभन्दा कम वर्षा हुने धेरै सम्भावना छ। त्यस्तै न्यूनतम र अधिकतम तापक्रम सामान्यभन्दा बढी हुने अपेक्षा गरिएको छ।
चैते वर्षाले नै धेरै ठाउमा सडक अवरुध्द भएको खबर आउदा अब आउने मनसुनको लागि सहज यातायात ब्यवस्थापनको पुर्व तयारि कार्य थालिहाल्नु जरुरि देखिन्छ्।
भोलि फागुन २१ गते निर्वाचनको दिनमा मौसम राम्रो हुनेछ , त्यसैले उत्साहजनक सहभागिताको अपेक्षा गरिएको छ #nepalelection2026
119
भोलि मंगलबार अपराह्न सुदुरपस्चिम हुदै भित्रिने पश्चिमी वायु प्रणालीले पश्चिमका धेरै ठाउँ हुदै बुधबार काठमाडौँ उपत्यका लगायत पूर्वी पहाडी भेगमा समेत हल्का वर्षा/ हिमपात को सम्भावना छ। पूर्वी तराई खण्डमा भने यसको प्रभाव नपर्ने देखिएको छ।






















