
रिजाल टासी जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री मीनेन्द्र रिजाललगायतलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर | Naya Patrika News nayapatrikadaily.com/news/20…
Nawa Raj Mainali retweeted
० न्यायाधीश–बिचौलिया साँठगाँठ प्रकरण : सर्वोच्च पनि संसदीय छानबिनको ‘पक्षमा’
- सोमबार बसेको सर्वोच्चको फुलकोर्टले संविधान र कानुनबमोजिम छानबिन गर्न आग्रह गरेको छ
० न्यायाधीश प्रकरण र प्रेसमाथि
धरपकड मुद्दा संसद्मा लैजाने विपक्षी दलहरूको तयारी
@mainalinawa @PremRKhanal
Nawa Raj Mainali retweeted
प्रधानमन्त्रीको सचिवालयले नै प्रहरीलाई पठाएको थियो पक्राउ गर्न २८ पत्रकारको सूची
- अन्तिममा सातजनाको सर्ट लिस्टिङ गर्दै ‘अन द स्पट’ उठाउन आदेश
nayapatrikadaily.com/news/20…
विवादास्पद न्यायाधीशमाथि महाअभियोग प्रक्रिया अघि बढाउने तयारी | Naya Patrika News nayapatrikadaily.com/news/20…
Not since the monarchy days has Nepal's media witnessed a systematic attack like the one this week
nepalitimes.com/nepal-detain…
Nawa Raj Mainali retweeted
समाचारकक्षमा राज्यआतंक | Naya Patrika News nayapatrikadaily.com/news/20…
Nawa Raj Mainali retweeted
० समाचारकक्षमा राज्यआतंक
- नयाँ पत्रिकाकर्मी मैनालीलाई पक्राउ गर्न जबर्जस्ती ‘न्युजरुम’मा पसेर सादा पोसाकका प्रहरीले अढाई घण्टा आतंकित बनाए, आँगनमा हतियारधारी प्रहरी उभिए । थप चार सञ्चारगृहमा पनि धरपकड
० सम्पादकीय टिप्पणी : प्रेसलाई तर्साउने कुचेष्टा नगर
@SubashBhatta9
फुयाल श्रीमानकाे विगत
----
अहिले मात्र होइन, विगतमा पनि मुद्दाका पक्षसँग ‘हिमचिम’ हुन्थ्यो न्यायाधीश फुयालको | Naya Patrika News nayapatrikadaily.com/news/20…
Nawa Raj Mainali retweeted
० अहिले मात्र होइन, विगतमा पनि मुद्दाका
पक्षसँग ‘हिमचिम’ हुन्थ्यो न्यायाधीश फुयालको
- सैनिक अधिकारीको एक मुद्दामा सेनाले
प्रमाणसहित नै सर्वोच्चमा बुझाएको थियो कागजपत्र
- बिचौलिया सापकोटालाई एकपटक होइन, पटकपटक भेटेको न्यायाधीश फुयालको स्विकारोक्ति
@mainalinawa @rabimishra
प्रहरी प्रधान कार्यालयमा भएको पाँच घन्टा लामो बैठकमा के के भयो छलफल ? nayapatrikadaily.com/news/20…
न्यायाधीशको आचरणबारे निष्पक्ष छानबिन होस्ः नेपाल बार | Naya Patrika News nayapatrikadaily.com/news/20…
Nawa Raj Mainali retweeted
A wild exclusive by Naya Patrika!
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीश फुयालको संवाद | Naya Patrika News nayapatrikadaily.com/news/20…
Nawa Raj Mainali retweeted
इनम सापकोटा सापकोटासँग सर्वोच्चका न्यायाधीश फुयालको संवाद
Wild story from @NAYA_PATRIKA this morning.
nayapatrikadaily.com/news/20…
के हो आनीको नागरिकता र सम्पत्ति शुद्धीकरणको विवाद ? | Naya Patrika News nayapatrikadaily.com/news/20…
Nawa Raj Mainali retweeted
० के हो आनीको नागरिकता र सम्पत्ति
शुद्धीकरणको विवाद ?
- पुरानै आरोपको निरुपरण नहुँदै लुम्बिनी विकास कोषमा नियुक्ति, जेन जी अगुवादेखि लुम्बिनीका स्थानीय आन्दोलित
० सरकारले गर्यो ६११ राजनीतिक नियुक्ति
@mainalinawa @SubashBhatta9
Nawa Raj Mainali retweeted
दलित समुदायका लागि सुधारमुखी कार्यक्रम ल्याउँदै सरकार
- नि:शुल्क स्वास्थ्य बिमादेखि छात्रवृत्तिमा विशेष कोटासम्म प्रस्ताव | Naya Patrika News nayapatrikadaily.com/news/20…
Nawa Raj Mainali retweeted
बंगालको खाडीमा बनेको चक्रवात थप शक्तिशाली बन्दै | Naya Patrika News nayapatrikadaily.com/news/20…
Nawa Raj Mainali retweeted
० दलितका लागि सुधारमुखी कार्यक्रम ल्याउँदै सरकार : निःशुल्क स्वास्थ्य बिमादेखि छात्रवृत्तिमा विशेष कोटासम्म प्रस्ताव
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्मा छलफलको प्रक्रियामा
० दसैँका वेला भएका दुर्घटनामा १२४ ले गुमाए ज्यान
@mainalinawa
Golden opportunity!!
आइसिसीको एसिया सम्मेलन नेपालमा हुने | Naya Patrika News nayapatrikadaily.com/news/20…
Nawa Raj Mainali retweeted
देशभरका अदालतमा १३२ न्यायाधीशको दरबन्दी थप्ने तयारी | Naya Patrika News nayapatrikadaily.com/news/20…









