Pinned Tweet
थरी- थरी शरीरको बास्ना लिन लत लागेको मान्छे....!!
लाई मायाको बासना ले बाँध्न प्रयास नगरेकै राम्रो...
ती हजारौं सुन्दरीहरूको भिड मा तपाईँ कहिले हराउनुहुन्छ...
तपाईं आफैंलाई थाहा हुँदैन...!!
मानिस मा छत्तीस लक्ष्य होइन केवल चार लक्ष्य भए काफी।
राम्रो ब्यबहार सफा नियत अनि सच्चा भावना र इमान्दारी।
जिन्दगी संघषले भरिएको एक किताब हो, जहाँ हर पानामा एउटा आशाको नयाँ कथा हुन्छ ।त्यसैले आफुले आफ्नो कर्म गर्न छाड्नु हुदैन भोलि अवस्य राम्रो हुनेछ।
""तुलना नगर मेरो कोहि जस्तो छैन म,,
एकै छिन अगाडिको मै जस्तो छैन म,,
काधमा राखेको सल जस्तै हो
सम्बन्ध पनि ..
जस्लाई बेला बेलामा मिलाइ रहनु पर्छ................
तिम्रो आफ्नालाइ आफ्नो मान्दैनन भनी तिमिले पनि उनको आफ्नालाइ बेवास्ता गर्देउ औसधि त्यही हुन्छ ।( बुझ्नेलाइ श्रीखण्ड )
सधैं अरुले के भन्लान् भनेर मनलाई थुन्यौ भने,
कलमलाई रोक्यौं भने
आवाजलाई दबायौं भने
बिचारलाई कुल्चियौं भने
सोच्नुस्, तपाईंभित्रको मानिसमा खिया लागिसक्यो ।
माया गर्छु भनेर मात्र हुदैन,बेलाबेलामा
खर्च कति चाहियो भनेर सोध्नु नि पर्छ😄 माया🙈🤭
#GoodMorningEveryone
सफल भन्दानि ईमानदार ब्याक्ति बन्ने चाहाना छ तारिफ भन्दानि आलोचना सहने मन छ तारिफ ले झुटाे नि भन्ना सक्छ आलोचना नै यउटा यस्तो हतियार हाे जसले सहि बाटाे हिड्न सिकाउछ शुभविहानि 🙏🙏
टाढा हुन खोज्ने मान्छेलाई टाढा नै जान दिनुपर्छ, किनभने कर गर्दा र भर पर्दा आफ्ना नभएका मान्छेहरू कहिल्यै आफ्ना हुँदैनन् ।
6
1,413
खुल्ला मनले बोल्ने बानी छ
त्यसैले त दोष धेरै पाउँछु झुट बानी भएको
भए त सबैको प्यारो हुन्थे होला🥹 शुभ बिहानी 🌻
कुरा काटेर होइन बिचार साटेर हेर्नुस
संसार आफै सुन्दर हुन्छ।🌸
#शुभ_बिहानी♥
कोइ आउदैमा र कोइ जादैमा जिन्दगी रोकिदैन आउने र जाने क्रम त चलि नै रहन्छ बाचुन्जेल बस आफ्नो को र पराई को चिन्न सक्नुपर्यो
बस माया जिन्दगी भरिको लागि हुनेछ जबसम्म सास चल्छ तबसम्म माया रहिरहनेछ घृणा गरेको त हैन बस भिक मागेको जस्तो अनुभूति भयो त्यही भएर हो! माया
तिजको तीन दिन महिलामात्र होइन पुरुष पनि फ्रेस हुन्छन् रे
हामी महिलाहरु माइतीघर जान पाएर अरुले दिएको खान पाएर पुरानो साथीहरु भेट्न पाएर /देख्न पाएर खुशी हुन्छौं
