
Editor-in-chief @NepalPressnp Former deputy editor @Online_khabar Former News-editor @News24nepal2
Likhu, 1 Ramechhap,Nepal
Joined March 2010
- Tweets63.1K
- Following3.6K
- Followers62.3K
- Likes67.3K
दानबहादुर कार्कीको रिटमा आज अन्तरिम आदेश आएन nepalpress.com/2026/11/18/78…
२०६० सालको मंसीरमै हिउँ परेको थियो दामनमा..
त्यो बेला चन्द्रागिरीमा भालेश्वर महादेवको उत्पति भइनसेकका कारण हिमपातको रिपोर्टिङ गर्न सिमभन्ज्याङ जान्थ्यौं
औचित्यहीन आइतबारे बिदा- बच्चा मोबाइलमा, अभिभावक तनावमा
nepalpress.com/2026/11/13/78…
अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा
@SwarnimWagle Great
nepalpress.com/2026/11/10/78…
1
7
706
Matrika Poudel retweeted
मेरो फोटो बिगारेर अंटसंट लेख्ने त्यो सूजन पांडे पक्राउ परेछ | धेरै महिलालाई धम्कि दिने र अंट संट लेख्दा हुने यही हो | अब विदेश बसेर मैमत्ता भएका दुइ चार जना “साढे” को जरो उखेल्न पर्ने छ, समय आएपछि त्यो पनी हिसाब मिलान हुनेछ |
Matrika Poudel retweeted
You don't need a thousand friends. You need two or three who care enough to tell you the truth, even when it's not what you want to hear.
Matrika Poudel retweeted
नेपाल प्रेसमा अनुगमनपछि प्रेस काउन्सिलले भन्यो–आफ्नो काम जारी राखौं
#NepalPress
Matrika Poudel retweeted
नेपाल प्रेसको समाचार सरकारबाटै पुष्टि भयो,हामीमाथि धरपकडप्रति माफी माग्नुपर्दैन ?
#NepalPress
नेपाल प्रेस समाचारको सरकारले नै गर्यो पुष्टि,
हामी स्रोतको संरक्षण गर्दै तथ्य अन्वेषण र सत्य सम्प्रेषणमा दृढ छौं । धरपकड गरेर स्रोत खोल्न दबाब दिएर साइबर ब्युरोदेखि अपराध महाशाखासम्म उठाएर लैजानै पर्दैनथियो ।
nepalpress.com/2026/10/28/77…
nepalpress.com/2026/11/04/77…
Matrika Poudel retweeted
ओली, दाहाल, देउवा वा अरुले गगनले बोलेकै विषय बोल्दा पनि उनीहरूको बोली अहिले बिक्दैन । तर, त्यही कुरा गगनले बोल्दा सरकारलाई दबाब पर्छ । त्यसैले सत्ता गगनमाथि थप आक्रामक र प्रतिशोधी बन्न सक्छ । nepalpress.com/2026/11/03/77…
😍😍😍
सुकुमबासीको उठीबासदेखि पत्रकार, कर्मचारी र निजी क्षेत्रमाथिको धरपकडसम्म सरकारको शक्ति प्रदर्शनमाथि प्रश्न गर्ने प्रतिपक्ष चाहिन्छ भन्ने पुष्टि भएको छ, सत्तालाई जवाफदेही बनाउन गगनको आवाज दबिन दिनुहुँदैन!
व्यक्तिगत कुण्ठा त्यागेर लोकतन्त्रमा प्रतिपक्षको महत्त्वलाई बुझ्नेहरुले बुझून्।
@thapagk @matrikas
🔗 nepalpress.com/2026/11/03/77…
न्यायाधीशमाथि महाभियोगका विषयमा कानूनमन्त्रीसहित ५ रास्वपा सांसदसँग रविको परामर्श nepalpress.com/2026/11/02/77…
Matrika Poudel retweeted
समाचारको स्रोत खोज्ने र पत्रकारको डिभाइस खोस्ने खतरनाक प्रवृति देखियो
#NepalPress










