Pinned Tweet
पहिला परिस्थिति समाल्न सक्नुपर्थ्यो, त्यसको तयारी गर्न सक्नु पर्थ्यो तर यदि नसकिने हो भने त्यति धेरै नवयुवा मारेर त्यो भाडाको संसद भवन जोगाउनुको अर्थ पनि छैन। अब स्थिति समाल्न प्रधानमन्त्रि र गृहमन्त्रिले मार्ग प्रसस्त नै गर्नुपर्ने हुन्छ।
2
1,256
सामान्य कुरा सबै पार्टीका कार्यकर्ताहरू आफ्नाे सभापति पक्राउ परे प्रदर्शनमा उत्रन्छन नै। चाहे त्याे सूर्य पार्टि हाेस, रूख पार्टि हाेस या घण्टी पार्टी।
38
उपचुनाबमा नै किर्तिपुरको डाडाँमा बसेर लाख लाख कमाउने हाईटेक भाषण गरेका सभापति गगन थापाले पनि शेरबहादुर देउवा दाईले जस्तै हिलटेकमा नै मतपत्र छिराउन लगाउने भएछा।
"हिलटेक" सांकेतिक अनि ब्यङ्गको रुपमा प्रयोग गरिएको हो। सायद निर्बाचन आयोगको मतपेटिका प्रयोग गरे कि के गरे?
45
हुनेवाला सभापतिको फर्मान "केन्द्रीय सदस्य हार्नेले पछि संसदीय/ स्थानीय/प्रदेश चुनाव लड्न पाउँदैनन्"। अनि पहिलो पटक महामन्त्रि हारेको बेला पनि यस्तै नियम देउवाले बनाएको भए के भन्थे? यो अलोकतान्त्रिक नियम हो। लगभग केपी बा लाईनमा लागे गन'दाई पनि। मनलाग्दि बहकाई पो धेरै देखिदैछ।
1
1
72
भोटेकोशी बाढीले रसुवा र नुवाकोटका १३ जलविद्युत् आयोजनामा प्रत्यक्ष क्षति पुर्याएको ९३३ कामदार सम्पर्कविहीन छन् । इप्पानका अनुसार अपर त्रिशूली–१ मा मात्रै ५७६ कामदारको अवस्था अज्ञात छ र सुरुङभित्र फसेको आशंकामा तत्काल उद्धार आवश्यक देखिएको छ जुन आज पनि सुरु हुन सकेको छैन।
49
यता पनि अरु (अ)सामाजिक सञ्जाल जस्तै सत्य तथ्य कम अफवाह बढि चलिरहेको रहेछ।
विपदलाई पनि राजनीति र भू-राजनीति जोडेर अति जान्ने सुन्नेहरुको कमि रहेनछ।
57
भाष्य यस्तो बनाइदैछ कि पत्रकारले बैयक्तिक गोपनियतालाई छ्यालब्याल गरेर कुनै ब्याक्तिलाई आत्म-हत्या दुरुत्साहनै गरे पनि प्रेस काउन्सिलमा मात्र उजुरी दिनुपर्छ प्रहरीमा हैन। पत्रकारलाई लेखनमा स्वतन्त्रता दिनुपर्दछ तर बैयक्तिक गोपनियता दुरुपयोग र दुरुत्साहन गर्न दिनु हुदैन।
"Democracy" लाई "Daemon-crazy" बनाएकै थियो।
अब त "Bureaucracy" पनि "Bro-cracy" बन्दैछ रे!
अब 'Bro' हरूको शासन पनि चल्ला अनि जिम्मेवारी पनि होला तर जवाफदेहिता हुँदैन।
अन्ततः सत्य एउटै हो:
"जवाफदेहिताविनाको जिम्मेवारीले कुशासन मात्र जन्माउँछ।"
1
134
नेपाली काङ्ग्रेसको विशेष महाधिवेसनले औचित्य पुष्टि गर्न सकेन। यति भन्न चै लजाउनु,धकाउनु अनि अफेट्यारो मान्नु नपर्ने देखियो। विशेष महाधिवेसन राजनीतिक संकल्पको लागि भएको थिएन नेतृत्व हत्याएर हतारमा मिसन पिएमको लागि भएको थियो तर परिस्थितिले साथ मात्र नदिएको भन्ने प्रमाणित भयो।
117
शिक्षा र स्वास्थ क्षेत्रकाे समता कर फिर्ताकाे पपुलिज्म निर्णयमा सबै पपुलिज्मकाे बिराेध गर्नेहरू रमाईरहेका रहेछन।
के नेपालकाे शिक्षा र स्वास्थ्य क्षेत्र सधै नीजिकाे डाेमिनेसनलाई बचाईरहन सबै सहमत भएकाे हाे र?
1
131
लासमा कर थपियो भनेर बहुत नाटक भईरहेको छ। के अहिले सम्म लास जलाउने दाउरा र मेसिन फ्रिमा पाउथ्यो र???
1
76
चुपचाप सुशासन र विकासमा नलागेर संघिय संरचना चलाउन र ७५३ बाट घटाएर बनाईने स्थानीय तहमा गैरदलिय चुनाब जस्ता राजनीतिक मुद्दामा लागे सरकार ५ वर्ष त के ५ महिना पनि टिक्ने छैन।
नेकपा एमाले र नेपाली काङ्ग्रेसको गठबन्धन सरकार गैर-राजनीतिक मागमा आन्दोलन भड्किएर ढलेको हो। बुझेउ नि कुरा।
52
लोकतन्त्रमा राजनीतिक पार्टीले जनताको मत लिएर सरकार बनाउने हो, न कि सरकारले पार्टी बनाउने र चलाउने हो। यो विषयलाई बुझेर नै रास्वपाले प्रथम महाधिवेसन सफलतापूर्बक सम्पन्न गरोस भन्ने शुभकामना छ।
19
नेपालका नयाँ र पुराना सबै पार्टिका दासहरुले मुक्ति खोजुन अनि लासहरुले राजनीतिक जीवन अभ्यास गर्न जिउदा बनुन।
नेकपा एमाले त २०७९ सालपछि त्यस्तै छदै थियो नै। बालेनको ईन्ट्रि पछिको रास्वपा २.० र नेपाली काङ्ग्रेस २.० मा पनि महाविजोग छ रे त।
1
37
आज प्रमुख प्रतिपक्ष दलका नेता भिष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदको न्यूनतम मर्यादा र गरिको पनि लायक छैनन् भनेर लेभल लगाईदिए। यो गम्भीरतापूर्बक तरिकाले परिपक्क राजनीतिज्ञबाट उठाईएको यक्ष प्रश्न हो।
2
61
पहिलेकाको अकर्मण्यता र अहिलेकाको सनकले संघिय लोकतान्त्रिक प्रणालीले परिकल्पना गरे अनुसार चल्न चलाउन बाधा भईरहेको छ।
1
34
कुलिङ चैट पार्न मरेर लागेका सचिव आज बालेन सरकारको फेला परेछन। खुरुक्क असार २४ सम्म जागिर खाने बिदा हुने। अनि बिदा भएपछि जे जे मा फर्म भरेपनि भयो नि।
30
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि कानूनी शासन, मानवीय पुनर्स्थापना र योजनाबद्ध शहरी विकास बीच सन्तुलन आवश्यक छ।
onlinekhabar.com/2026/06/194…
1
25

