Mohan Prasad Mainali (@mohanmainali) header
Mohan Prasad Mainali (@mohanmainali) profile picture

(रुची: साहित्य, पेशा: पत्रकारिता) Journalist (सम्पादक/प्रकाशक: जनभेट साप्ताहिक)/ Editor In Mountain Television 🇳🇵follows you

Kathmandu, Nepal
Joined February 2010
Photo by Mohan Prasad Mainali (@mohanmainali)Photo by Mohan Prasad Mainali (@mohanmainali)Photo by Mohan Prasad Mainali (@mohanmainali)Photo by Mohan Prasad Mainali (@mohanmainali)Photo by Mohan Prasad Mainali (@mohanmainali)Photo by Mohan Prasad Mainali (@mohanmainali)Photo by Mohan Prasad Mainali (@mohanmainali)Photo by Mohan Prasad Mainali (@mohanmainali)Photo by Mohan Prasad Mainali (@mohanmainali)Photo by Mohan Prasad Mainali (@mohanmainali)
कुकुर पाल्नेको भन्दा बाख्रा पाल्नेको बढी इज्जत गरौँ । दुई मुठा साग किन्नु भन्दा बेच्न पाउँदा बढी गर्व गरौँ । कृषि कर्म र किसानको सम्मान गरौँ । कृषिमा आत्मनिर्भर बनौँ, देशलाई समृद्ध बनाऔँ ।
58
357
8
1,063
भगवान श्रीराम र सीताकाे राशी अनुसारकाे नाम हिरण्य र हेमलता हाे ! सजिलाेका लागि व्यवहारिक रूपमा राम र सीता भनिएकाे हाे !!
2
78
गुनकाे कुरा छाेडाैँ तर मलाई चाहिँ नबिर्सिनुहाेस् है ! नाै वर्ष बित्नै लाग्याे, अब केही महिनापछि भेटघाट शुरू भइहाल्छ नि !!
2
203
शुभ बिहानी ! राजा याेगनरेन्द्र मल्ल जीवित रहेकाे धार्मिक मान्यता रहेछ, काठमाडाै उपत्यकाका स्थानीयकाे ।
1
167
आमासँग हामी तीन ❤️❤️ #mother #motherlove #temalkavre 2083-07-04
1
7
242
लाे छम्पा
124
बाेल्नेकाे खरानी बिक्छ; नबाेल्नेकाे पिठाे बिक्दैन । सके जत्ति बाेलाैँ; बाल्नकै लागि हाे कलि जुग !!
1
114
भातकाे सिताे केराकाे काेसाे नुनकाे ढिकाे चिनीकाे ?
1
111
शुभ बिहानी ! .... वैज्ञानिक अल्बर्ट आइन्सटाइन भन्छन्- 'कल्पना ज्ञानभन्दा पनि महत्वपूर्ण हुन्छ ।'
1
1
104
जब सन्ध्या हुन्छ...
4
212
दशैँकाे आठाैँ दिन महाअष्टमीकाे शुभकामना।
2
1
12
314
दशैँ २०८३ : फूलपातिकाे शुभकामना
1
9
342
भावपूर्ण श्रद्धाञ्जली विजय सर !शोकाकुल परिवारमा हार्दिक समवेदना । जनता प्रकाशन तथा प्रसारण लिमिटेड (जनता टेलिभिजन, जनतासमाचार डट्कम, जनता प्रकाशन र रेडियाे जनता 89.1 मेगाहर्च) का अध्यक्ष, अर्थविद्, पूर्वसांसद तथा नेपाली कन्युनिष्ट आन्दाेलनका एक याेद्धा @drvijaypou पौडेल रहनुभएन
2
400
दशैँ प्रवेश भयाे घरघरमा । तर प्राकृतिक विपदका कारण दशैँ मनाउने मुड बन्न सकेकाे छैन ।
12
277
जन्मदिनकाे धेरैधेरै शुभकामना ! एउटा व्यावहारिक पुरूषका लागि कराेडाैँकाे सम्पत्तिभन्दा मधुर बाेली र वचनले युक्त सन्ताेषी धर्मपत्नी तथा शान्त र सुखी घरकाे आवश्यक हुन्छ भन्नेमा शंका छैन। शान्त, खुशी र मधुरताकाे निरन्तरताकाे अपेक्षासहित मेरी धर्मपत्नीलाई जन्मदिनकाे धेरैधेरै शुभकामना
2
12
550
मुसलधारे वर्षा र माैसमले च्यालेन्ज गरेपछि डिफेन्सकाे मेटरियल जाेरजाम गरियाे । अब प्रतिरक्षा प्रणाली सक्रिय हुँदैछ ।😀😀
2
24
1,011
अक्टुबर ८, २०२६ । In Central Department of Journalism and Mass Communication बल्खु, काठमाडाैं । @CDJMC2000
70
अनलाइनकाे समयमा खुद्रा पसल व्यक्तिगत जीविकाेपार्जन मात्र हाे, परिवारकाे हाेइन। पुरानाहरू कि चुप बस्नु कि अनलाइन सिक्नु ! #राजनीति
1
5
292
हामीले चाहेको शिक्षाका लागि शिक्षकहरू चाहिन्छन्, शिक्षक अभावलाई सम्बोधन गर्न विश्वव्यापी एैक्यबद्धता आवश्यक छ । विश्वभरका सयभन्दा बढी देश र हजारौँ सङ्गठनहरूले 'विश्व शिक्षक दिवस' आज मनाउँदैछन् । विश्व शिक्षक दिवसकाे शुभकामना !
1
13
424
'रिलेशनसीप' काे ठेट नेपाली शब्दका बारेमा धेरै जनाले धेरै शब्द भन्नुभयाे। तर मलाई चाहिँ 'प्रणयलिला' ठिक जस्ताे लाग्याे !!
1
7
216
मुख्य Jist, New नयाँ र प्रत्यक्ष Live काे समय रहेछ आजभाेलि ! 😀 बाँकीकाे आफ्नै धुनमा छन् सबै !!
1
7
330