
गुनासोको पनि इज्जत हुन्छ त्यसैले त हरकोहिसङ्ग पोख्न सकिँदैन.. #having_no_interest_in_anyone_is_so_peaceful #bachelor_of_journalism😌🙏 #No_Dm #married🥰
Nepal
Joined March 2016
- Tweets55.2K
- Following343
- Followers34.1K
- Likes33.4K
Monalisa🇳🇵 retweeted
मलाई मज्जाले निदाउन मन छ ए जिन्दगी
निदाउन नि यसरी निदाउ कि बिउझिनेहरु
पनि कहालीलाग्दो गरि रोउन...💔💔🥺
Worst contestants in Bigg Boss history🤢
Rhiti jealousy is showing way Too clearly At This point 😭
The constant insecurity isn’t Helping Her at all
If This is how she handles competition, the music industry is going to be a tough road
Shame Shame
#BiggBoss20 • #QaziTouqeer
432
सञ्जालमा सबै सँग जिस्किन्छु, मस्किन्छु कहिले काहिँ कसै सँग केहि सिमा पनि नागेर जिस्किए होला, तर के मैले साँच्चै कसैको ईच्छा विपरित केहि गरे ? कसैलाई हानी पुर्याउने कार्य गरेको छु र ? 🤨
1
2
467
एक दिन पछाडि फर्केर हेर्दा म आफ्नै पुरानो रूपलाई भन्नेछु तँ धेरै रोएकी थिइस्, तर हारिनस्
त्यही नै तेरो सबैभन्दा ठूलो जित थियो।"







