Damodar Bhandari retweeted
तीन स्टार्टअप कम्पनीलाई उद्योग मन्त्रालयको पुरस्कार onlinekhabar.com/2024/06/150…
Damodar Bhandari retweeted
तीन स्टार्टअप कम्पनीलाई उद्योग मन्त्रालयको पुरस्कार kathmandupati.com/news/start…
Damodar Bhandari retweeted
उद्योग मन्त्रालयद्वारा ३ स्टार्टअप पुरस्कृत ekantipur.com/business/2024/…
औद्योगिक क्षेत्रमा नवीन सोच र प्रविधिको प्रयोग गर्दै आविष्कार र नवपर्तनका माध्यमबाट नेपालको औद्योगिक विकास उल्लेखनीय योगदान पुऱ्याउनुहुने तीन जना उद्योगीहरुलाई मन्त्रालयको तर्फबाट आज दुई लाख नगदसहित सम्मान गरिएको छ । उहांहरु तीनै जनालाई हार्दिक बधाई !
@MOICS_Official
Damodar Bhandari retweeted
सरकारले प्रत्येक आर्थिक वर्षको बजेट भाषणमा स्टार्टअप व्यवसायलाई सहुलियतपूर्ण कर्जा दिने घोषणासहित २५ करोड विनियोजन गर्दै आइरहेको थियो ।
ratopati.com/story/433797/pr…
Heartiest congratulations Excellency @HardeepSPuri
on your distinguished appointment as the Minister of Petroleum and Natural Gas of Gov of India. I look forward to working closely with you and Gov of India in further adding the momentum to our ever-expanding bilateral relations.
Heartiest congratulations Excellency @PiyushGoyal on your appointment as the Minister of Commerce & Industry of Gov of India. I look forward to working closely with you to further strengthen and enhance the strong bonds of Nepal-India friendship and cooperation.
@EONIndia
हाम्रो पार्टीका श्रदय अध्यक्ष @kpsharmaoli
लेख्नुहुन्छ : उद्योगमन्त्री दामोदर भण्डारीको नेतृत्वमा रहेको मन्त्रालयले अहिले आएर कार्यक्रम अघि बढायो । यसले धेरै स्टार्टअप उद्यमीलाई आशा भर्नेछ । मैले हिजोआज हरेक स्थानीय तहलाई उद्यमशीलतामा क्रियाशील हुन घचघच्याइरहेको छु ।
केपी शर्मा ओली लेख्छन् : तिमीहरू मलाई बा भन्छौ । मेरो आग्रह छ– जीवनलाई सकारात्मकताले भर । दुःखको होइन, सुखको कल्पना गर । पीडाको होइन, आनन्दको याद गर । जे कल्पना गरेका छौं, त्यसका लागि हरेक दिन एक पाइला अगाडि बढाऊ । @kpsharmaoli
ekantipur.com/opinion/2024/0…
ईद उल अजहा ( बकर ईद) को अवसरमा सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाईहरूमा हार्दिक शुभकामना ब्यक्त गर्दछु !
2
154
खेलमा जित हार त भइ नै हाल्छ ।तर, विश्वकप जितेको मुलुक साउथ अफ्रिकासँग नेपालले @T20WorldCup मा सानदार प्रर्दशन गरेर सबै नेपालीको मन जित्न सफल भयो । आजको खेलमा नेपालको बलिंङ उत्कृष्ट थियो । अव आगामी दिनमा ब्याटिङमा नेपालले अझ मेहनत गर्नुपर्ने देखिन्छ !
रुग्ण उद्योग चलाउन उच्च प्राथमिकता दिएको छु : उद्योगमन्त्री onlinekhabar.com/2024/06/149…
Damodar Bhandari retweeted
माननीय उधोग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी (@mpbhandariji ) ज्यूको वहाली पश्चातका १०० दिनको कार्य प्रगतिको विवरण ! moics.gov.np/detail/post/118…
Damodar Bhandari retweeted
उद्योगमन्त्री भण्डारीका १०१ काम : १० अर्बको वैदेशिक लगानी स्वीकृतदेखि मदिरा ब्राण्डिङसम्म
kathmandupati.com/news/minis…
Damodar Bhandari retweeted
उद्योग मन्त्री भण्डारीले सार्वजनिक गरे १०० दिने कार्यप्रगति, के-के गरे ? ratopati.com/story/431824/da…
Damodar Bhandari retweeted
माननीय उधोग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीज्यूको वहाली पश्चातका १०० दिनको कार्य प्रगतिको पत्रकार सम्मेलन
उद्योगमन्त्री भण्डारीका सय दिन : १०१ कार्य प्रगति सार्वजनिक nepalpress.com/2024/06/13/47…
@NepalPressnp
1
81
उद्योग मन्त्रीको सय दिन : १०१ प्रगति, ९ रूग्ण उद्योग सञ्चालन गर्ने nepalkhabar.com/economy/busi…
1
2
84
उद्योगमन्त्री भण्डारीका १०१ काम : १० अर्बको वैदेशिक लगानी स्वीकृतदेखि मदिरा ब्राण्डिङसम्म | Kathmandu Pati kathmandupati.com/news/minis…










