यी @gsbhusal र @BhimRawal179 एमाले भएपनि भित्र भित्र एमाले सक्ने दाउमा छन। @kpsharmaoli सकिन्छ भने यी साना साना घाउलाई छिटै औसधि गर्नुस नत्र क्यान्सर भएर निस्कन्छ्न।
तपाइले केही गर्न सक्नु हुन्न जस्तो लाग्न थाली सकेको छ मलाइ।
नकारात्मक कुरा गर्न खोजेको होइन तर तपाइको कुनै छाट्काट नदेखिएको ले लागेको हो।
सम्भब के छ त? तेहि बाट भए पनि सुरु त गर्नुस।
हेडलाइन:
इन्जिनियरको चुनावमा कांग्रेसको प्यानल जित नजिक
अपवादबाहेक:
वकिल, वकिल रहेनन्; न्यायाधिश, न्यायाधिश रहेनन्; डाक्टर, डाक्टर रहेनन्; प्राध्यापक, प्राध्यापक रहेनन्। ती सबै कांग्रेस/एमाले र के, के भए! पेशागत भातृ संगठन भङ्ग नभएसम्म जोसुकै नेतृत्वमा आएपनि परिवर्तन असंभव हुनेछ।
केटा बनेर भन्दा पनि केटि बनेर टुइट गर्यो भने फलोअर ह्यावतै धेरै बड्छ अरे। #सुनेको
यी बुढा @shreebhattarai0 ले अझ बिहे गरेका रैनरैछ। अझै अविवाहित पो लेखेका छन त। हैट के भाको हो भन्या समस्या आफुमा कि अरुमा?😂🤣
ओ भाइसाब!!! आपने जो सिकाया वोहि रस्तेमे ये भि चल रहे हे। तो इस्मे आप्को खुस होना चाहिए।
ओके।ये बात तो आप्ने पे हि आ गया इस्लिये बिरोध हो राहा हे?
चलो कोइ नहि। भुको और भुको!!! भारु भैया।
जसपा केन्द्रीय सदस्य हरि रिजालको दांग स्थित कृषिफार्ममा बिष्फोटक पदार्थ राख्ने,धम्कीपूर्ण पत्र पठाउने कार्य जोकसैले गरेको भए पनि निन्दनीय छ। MCC वा कुनै पनि बहानामा यस्ता अपराधिक कार्य गर्ने उपर राज्यले तुरून्त कार्वाही गरोस् र नेता रिजाल,वहॅाका सहकर्मी र परिवारको सुरक्षा गरोस्!
तिमिलाइ #HappyValentinesDay भन्न खुब मन छ तर तिम्रो टाढा बस्न अनि म बाट भाग्न मन पराउने बानीलाई पनि सम्मान गर्न मन छ।
1







