Nepal Telecom (@ndcl_nt) header
Nepal Telecom (@ndcl_nt) profile picture

Nepal Telecom is the only service provider that has been providing rich and quality network services at affordable price throughout the country.

Nepal
Joined March 2016
Photo by Nepal Telecom (@ndcl_nt)Photo by Nepal Telecom (@ndcl_nt)Photo by Nepal Telecom (@ndcl_nt)Photo by Nepal Telecom (@ndcl_nt)Photo by Nepal Telecom (@ndcl_nt)Photo by Nepal Telecom (@ndcl_nt)Photo by Nepal Telecom (@ndcl_nt)Photo by Nepal Telecom (@ndcl_nt)Photo by Nepal Telecom (@ndcl_nt)Photo by Nepal Telecom (@ndcl_nt)
🏆 कसले उचाल्ला NPL Season 3 को ट्रफी? Sudurpashchim Royals कि Lumbini Lions? 🏏🔥 आफ्नो अनुमान कमेन्ट गर्नुहोस् र ५ जना भाग्यशाली विजेतामध्ये एक बनी आकर्षक Gift Hamper जित्नुहोस्! 🎁 ⏰ अन्तिम समय: २१ नोभेम्बर, साँझ ५ बजे। #NPLSeason3 #NepalTelecom #NPLFinal
104
5
3
81
5,372
🌿 *हरिबोधिनी एकादशी (तुलसी विवाह) को हार्दिक मंगलमय शुभकामना!* 🙏

भगवान् विष्णुको आराधना तथा तुलसी विवाहको पावन अवसरले सम्पूर्ण नेपालीहरूको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा प्रदान गरोस्।

#हरिबोधिनीएकादशी #तुलसीविवाह #HaribodhiniEkadashi #TulsiBibaha
1
7
356
Celebrating the passion, performance, and fighting spirit of all eight teams in NPL Season 3 Congratulations to all the teams for their शानदार performances. Keep shining and inspiring cricket fans! Nepal Telecom – Official Telecom Partner Connecting the Nation.
1
375
🏏 NPL मा ऐतिहासिक प्रदर्शन! 🇳🇵 ५१ बलमा शानदार ९९ रन बनाउँदै अविस्मरणीय उपलब्धि हासिल गर्नुभएका नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर कुशल भुर्तेललाई हार्दिक बधाई! 🎉 आगामी खेलहरूमा पनि यस्तै उत्कृष्ट प्रदर्शन र सफलताको शुभकामना। Proud to be associated with you! ❤️
7
831
🎉 खुसीको खबर! तपाईंको मागअनुसार नेपाल टेलिकमको 30 Mbps NT Fiber Internet अफरको अवधि थप गरिएको छ। वार्षिक शुल्क मात्र रु. ४,९९९! नयाँ अन्तिम मिति: २०८३ पुस ३० गतेसम्म। 📞 जडान तथा मर्मतसम्भारका लागि १९८ मा सम्पर्क गर्नुहोस् वा अनलाइन आवेदन दिनुहोस्। 🌐 complain.ntc.net.np
3
1
4
969
🌅 छठ पर्वको हार्दिक मंगलमय शुभकामना! सूर्यदेव र छठी माताको आराधना गरिने यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस्। श्रद्धा, आस्था र सद्भावको यो पर्वले आपसी एकता अझ प्रगाढ बनाओस्। नेपाल टेलिकम परिवार। #NepalTelecom #छठपर्व #ChhathParva #ChhathPuja
10
605
📶 NPL Season 3 का दर्शकहरूको सहज सञ्चारका लागि नेपाल टेलिकमले स्टेडियमभित्र तथा बाहिर Smart Cell सञ्चालनमा ल्याएको छ। खेलको उत्साहसँगै भरपर्दो नेटवर्क र अविच्छिन्न कनेक्टिभिटी सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता! 🏏💙 Nepal Telecom – Official Telecom Partner of NPL Season 3
7
594
भाइटीकाको पावन अवसरमा दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना! दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता र स्नेहको प्रतीक यस पर्वले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस्। नेपाल टेलिकम परिवार। #भाइटीका #BhaiTika
1
12
537
घरीघरी डेटा खरिद गरिरहने झन्झटमुक्त, सधैँका लागि ढुक्क! 🎯 एकपटक SET गर्नुहोस् र ढुक्क हुनुहोस्। आफूलाई मनपर्ने Recurring Package लिनको लागि आजै डायल गर्नुहोस्: 👉 *1415*2# #NepalTelecom #NTC #DataPackage #SmartServices #NepalCricket
1
5
944
मैदानभित्रको उत्कृष्ट प्रदर्शन र सफलताका लागि हार्दिक बधाई, कुशल! 🏏🔥 #NepalTelecom #NTC #KushalBurtel #CricketNepal
10
549
🙏 गोरु तिहार तथा गोवर्धन पूजाको हार्दिक मंगलमय शुभकामना! कृषि कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउने गोरुप्रति सम्मान र प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्ने यस पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र प्रगति ल्याओस्। नेपाल टेलिकम परिवार। #NepalTelecom #गोरुतिहार #गोवर्धनपूजा
1
7
428
नेपाल संवत् ११४७ एवं म्हः पूजाको हार्दिक मंगलमय शुभकामना! नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस्। म्हः पूजाले आत्मसम्मान, आत्मशुद्धि र सकारात्मक जीवनको प्रेरणा प्रदान गरोस्। नेपाल टेलिकम परिवार। #NepalTelecom #नेपालसंवत्११४७ #म्हःपूजा #NepalSambat
1
9
364
🏏 NPL को रोमाञ्चसँगै थप रमाइलो अनुभवका लागि नेपाल टेलिकमको Stall मा आउनुहोस्! पाउनुहोस् Free SIM, Fun Games, Gift Hampers, Free Wi-Fi, Charging Station र सेवासम्बन्धी जानकारी। खेलको मजा, उपहारको बहार! भेटौँला NTC Stall मा। #NepalTelecom #NPLSeason3 #OfficialTelecomPartner
5
631
गाई तिहारको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! 🐄🙏 गाईप्रतिको श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गर्ने यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मकताको उज्यालो छरिरहोस्। *नेपाल टेलिकम परिवार।* #गाईतिहार #GaiTihar
1
2
31
825
🌸 शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व–२०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏 यस पावन अवसरमा सम्पूर्ण नेपालीमा सपरिवार सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौँ। प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा नेपाल टेलिकम परिवार। #NepalTelecom #शुभदीपावली
1
3
374
दीपावली अर्थात् लक्ष्मी पूजाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! 🪔🙏 माता लक्ष्मीको कृपाले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको उज्यालो छाओस्। नेपाल टेलिकम परिवार। #लक्ष्मीपूजा #LaxmiPuja
2
33
1,092
यमपञ्चकको दोस्रो दिन कुकुर तिहारको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! 🐕 मानवका सच्चा साथी तथा वफादारीका प्रतीक कुकुरप्रति प्रेम, सम्मान र सद्भाव प्रकट गर्ने यस पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। नेपाल टेलिकम परिवार।
10
481
काग तिहारको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! 🐦🙏 यमपञ्चकको पहिलो दिन काग तिहारले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मकताको सञ्चार गरोस्। *नेपाल टेलिकम परिवार।* #कागतिहार #KagTihar #Yamapanchak #NepalTelecom #नेपालटेलिकम
17
751
आफूलाई मनपर्ने प्याकेज अब हरेक पटक Subscribe गरिरहनु नपर्ने! नेपाल टेलिकमको Recurring Package मार्फत एकपटक Subscribe गर्नुहोस् र पटक–पटक प्याकेज लिने झन्झटबाट मुक्त हुनुहोस्। एकचोटि सेट गर्नुहोस्, सधैँभरिलाई ढुक्क हुनुहोस्! आफ्नो मनपर्ने प्याकेजका लागि डायल गर्नुहोस्: *1415*2#
1
3
934
नेपाल टेलिकमको खरिद प्रक्रिया प्रचलित ऐन, नियम तथा कानुनी व्यवस्थाअनुसार पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको छ। यससम्बन्धी समाचार सम्प्रेषण गर्नुअघि आधिकारिक स्रोतबाट तथ्य पुष्टि गर्न सम्पूर्ण सञ्चारमाध्यममा हार्दिक अनुरोध गर्दछौँ। विस्तृत जानकारी तथा प्रेस विज्ञप्ति:
3
530