Nilamber Acharya (@nilacharya) header
Nilamber Acharya (@nilacharya) profile picture

Former Minister, former ambassador, former Chair of constitution drafting committee of the Constitutional Assembly. Political thinker. Author. Senior Advocate.

Kathmandu, Nepal
Joined May 2010
Photo by Nilamber Acharya (@nilacharya)Photo by Nilamber Acharya (@nilacharya)Photo by Nilamber Acharya (@nilacharya)Photo by Nilamber Acharya (@nilacharya)Photo by Nilamber Acharya (@nilacharya)Photo by Nilamber Acharya (@nilacharya)Photo by Nilamber Acharya (@nilacharya)Photo by Nilamber Acharya (@nilacharya)Photo by Nilamber Acharya (@nilacharya)Photo by Nilamber Acharya (@nilacharya)
भन्छन् समय समयमा आफूलाई हेर्ने गर्नुपर्छ आफू के गरिरहेको छु आफैले बुझ्नुपर्छ आफ्नो दिनचर्यालाई नियाल्नुपर्छ हिजोभन्दा आज उन्नत काम गर्नुपर्छ। भन्छन् हिजोको दिन हिजोको हो आजको दिन आजको हो भोलिको दिन भोलिको हो गरेको काम, गरिरहेको काम, गर्ने काम सबै हेर्नुपर्छ। शुभ होस् अभिवादन!
12
761
जसले उदेश्ययुक्त मिहिनेत र प्रतिभा-क्षमताको विकासलाई आफ्नो स्वभाव बनाएको हुन्छ; जसले के राम्रो के नराम्रो छुट्याउँछ, जो सिक्न र जान्न प्रयत्नशील रहिरहन्छ, जो स्वअनुशासन र लगनशीलतामा अविचलित रहन्छ, भन्छन्, त्यसको जीवन सहज र सुखद हुन्छ। शुभ होस्! सुखद र सहज बनोस् जीवन!
1
4
19
906
तिमी विशेष हौ विशेष मिहिनेत गरेका छौ विशेष विचार पुऱ्याएका छौ। विशेष तयारी गरेका छौ। विशेष लगन छ त्यसैले तिम्रो काम विशेष राम्रो हुनैपर्छ। शुभ कामना! शुभ होस्! दिन उत्साहप्रद रहोस्।
1
20
1,533
सरकार यसरी चल्दैन यसरी चलाउनखोज्नु हुँदैन सुशासन यस्तो हुँदैन। आत्मसमीक्षा हुनुपऱ्यो गल्ती स्वीकार्नुपऱ्यो र सच्याउनुपऱ्यो निर्णय गर्ने तरिका फेर्नुपऱ्यो, पारदर्शी हुनुपऱ्यो र अगाडि बढ्नुपऱ्यो। देशले स्थायित्वको मौका पाएको छ कमजोर पार्न भएन कानून र लोकतन्त्रको सम्मान हुनुपऱ्यो।
15
11
2
71
3,895
जसलाई आफ्नो काममा न्यायोचित गर्व र प्रेम हुन्छ, जसले आफ्नो काम अरू कसैलेभन्दा राम्ररी गर्न मिहिनेत गर्छ, त्यो सफल हुन्छ। त्यो अरूको लागि पनि उदाहरण बन्छ। त्यसको कामले समाजलाई पनि योगदान पुऱ्याउँछ। शुभ होस् अभिवादन!
1
1
16
964
आफ्नो व्यवस्था आफै गरौँ रे? तर बुढापाकाले कसरी गर्ने? अशक्तले कसरी गर्ने? दीनहीन निर्धनले के गर्ने? मानिसको परिवार हुन्छ परिवारको समाज हुन्छ समाजको देश हुन्छ। देशको परिवेश हुन्छ। मानिस एक्लै हुँदैन ऊ एक्लै हुर्कन र बन्न सक्दैन आफ्नोमात्र सोचेर बस्न मिल्दैन हुँदैन। शुभ होस्!
4
3
27
1,698
२१औँ शताब्दी अहङ्कारको शताब्दीझैँ देखिन्छ मानिसलाई उपदेश पटक्कै मन पर्दैन ऊ सोच्छ ऊ आफै जान्ने छ। २१औँ शताब्दी अघिल्लोभन्दा जान्ने छ पनि तर कति नैतिक छ थाहा छैन। शुभ होस्!
5
876
खाना खाने तयारीमा हुनुहुन्छ? खाना मात्र स्वस्थ भएर पुग्दैन भाँडा पनि सफा हुनुपर्छ हात पनि स्वच्छ हुनुपर्छ। ध्यान पुऱ्याउनु होला। उद्देश्य मात्र स्वच्छ भएर कहाँ पुग्छ र साधन पनि त स्वच्छ हुनुपर्छ। उपहार राम्रो भएर मात्र हुँदैन दिँदा सम्मान र प्रसन्नता पनि देखिनु पर्छ। शुभ होस!
1
8
876
जाडो लाग्यो भन्दैमा सुतिराख्ने होइन गर्मी छ भन्दैमा हिँड्न छाड्ने होइन। अनुकूलता - प्रतिकूलता भइरहन्छन् जीवन भने अविचलित चलिरहनुपर्छ। शुभ होस् अभिवादन!
3
5
48
2,085
के लेखौँ, के लेखौँ लाग्यो यस्तो लेखियो। त्यो पनि अङ्ग्रेजीमा। एआइले अनुवाद गरिदेला। शुभ रहोस् आजको दिन! उत्पादक रहोस्, अभिवादन!
3
1
13
968
तर, मैले एआइको नेपाली अनुवाद हेरेँ, त्यति चित्त बुझेन। केही मिल्छ केही मिल्दैन, कसो कसो जीवन नभएकोजस्तो। मेरो पूर्वाग्रह होइन होला।
1
236
ली क्वान यूले ASEAN र SAARC को तुलना गर्दै यस्तो भनेका रहेछन्:
1
7
767
ली क्वान यु घण्टौं भाषण दिन र श्रोताहरूलाई आकर्षित गरिरहन सक्थे। मनग्गे पढ्थे र सरल रूपमा बोल्ने प्रयास गर्थे। भाषण मलयमा शुरू गर्थे, बीचमा चिनियामा र अन्त्यमा अंग्रेजीमा बोल्थे। अंग्रेजीमा उनी निपुण थिए। म उनको किताब पढ्दै छु। हुनत उनको बाटो नेपाललाई र अब कहिँ पनि उपयुक्त छैन।
3
13
1,595
विजया दशमी २०८३ को हार्दिक शुभकामना सबैलाई र देशलाई! शुभ होस् शान्ति होस् जय होस्!
2
11
1,145
40th Letter to Myself The Central Question Some established parties are reacting to their recent over-flexibility by swinging toward over-rigidity. Yet, they should define the primary political questions of their time and shape their strategies and tactics accordingly.
1
5
796
मानिससित सम्मानपूर्ण व्यवहार गर, आत्मीयतासाथ कुरागर। उसका कुनै असल काम बारे जानकारी छ भने त्यसको सराहनासाथ चर्चा गर। उसलाई राम्रो लाग्नेछ र तिमीलाई पनि। यसले दुबैको आआफ्नो काम गराइमा सुन्दरता थप्नेछ। शुभ होस्!
2
1
26
2,357
39th Letter to Myself Neighbours and Friends I do not think it is appropriate to introduce concepts like a "third neighbour," a "sky neighbour," or any similar terms. Yesterday, I was reading a news item about our relations with Russia.
2
833
के तिमीले हाँस्न जानेका छौ? के तिमीले नहाँस्न जानेका छौ? कहिले हाँस्ने कहिले नहाँस्ने दुबै जानेका छौ भने राम्रो हो - स्वास्थ्यका लागि पनि, स्वस्थ सम्बन्धका लागि पनि। तर प्रायः हाँस्ने गर! शुभ होस्!
2
4
1
31
1,450
38th Letter to Myself Gods Good morning! People ask me whether I believe in god. It is a very personal question. I respect the gods of my wife who were also the gods of my parents.
1
3
975
जब तिमी विफलतामा झुक्दैनौ जब तिमी सफलतामा झुक्दछौ तिमी मानिस हौ, राम्रो मानिस। तिमीलाई नमन! शुभ होस!
2
25
2,169