Pinned Tweet
तपाईंहरु लाई खै कस्तो लाग्यो कुन्नि मलाई चै प्रधानमन्त्री नरेन्द्र र बालेन्द्र को जोडी बकुला र काग को जस्तो लाग्यो …!😄😜🙏
1
11
336
जब बुद्धि घाँस चर्न जान्छ तब प्रेम हुदोरहेछ अनि जब घाँस सकिन्छ तब ब्रेकप हुदोरहेछ …!😄😜
#शुभसन्ध्या_सम्पुर्णमा
☕️💐💞🙏
सुन लाउने हरुले गुण पनि लाउन जानेको भए अहिले सुनको भाउ घट्दा गुणको भाउ घट्ने त थिएन…!
🙏☕️💐💞#शुभदिन_सम्पुर्णमा
बिदेश मा जस्तै नेपाल पनि बिना ड्राइभर को वहनहरु कुद्ने हो भने एक्सिडेन्ट् हुँदा अब कसलाई कुट्ने भनेर वहस चल्ने थिए होला …!😄
🙏💐☕️💞#शुभसन्ध्या_सम्पुर्णमा
अचेल संविधानमा एक थरी स्कुले नानि बाबुहरु लाई बुक पढ्दा पढ्दै फेसबुक चलाउन पाउने संविधानमा मौलिक अधिकार चाहिएको रहेछ …!😄😜
#शुभसन्ध्या_सम्पुर्णमा
🙏☕️💞💐
तपाईं झुक्दैमा सम्बन्ध जोगिन्छ भने झुक्नुस तर तपाईंले पनि झुकाउन सक्नु भएन भने त्यो सम्बन्ध जोगिन्छ भन्ने हुदैन …!
🙏💐☕️💞
#शुभदिन_सम्पुर्णमा
प्रतीक्षा को फल मिठो हुन्छ भन्थे तर कभि कभि कसै को तग्दिर मा कुहिएको पनि पर्दो रहेछ …!😄😜
#शुभसन्ध्य_सम्पुर्णमा
💐☕️🙏💞
केहि बन्धनहरुले मात्र सम्बन्ध लाई बाँधेर राख्न सक्दछ्न जहाँ बिश्वास जिम्मेवारी भरोसा र प्रेमको संगम हुन पर्दछ …!🙏💐☕️💞
#शुभदिन_सम्पुर्णमा
देख रहेहो जानु लापरबाही का नतिजा उधर ईन्डिया ने ५० ओभर मे ३३२ पेलदिया और हरामखोर यानि हमारे ११.३ ओभर मे केवल २६ रन पे पुरे अल आउट ये बेजेत नहि महा बेजति हे जानु खेल …😜😄!
अब हामी आन्दोलनमा होइन आनन्द ले कानमा तेल हालेर बस्नु पर्छ किनकि इतिहास मा एक पल्ट ५ बर्ष सरकार चलेको हेर्नुछ …!
#शुभसन्ध्या_सम्पुर्णमा
🙏💐☕️💞
NPL सिजन 3 अन्तर्गत आजको ३१ औ खेलमा मेरो सपोट टिम चितवन लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
25%चितवन
75%सुदुर प.
16 votes • Final results 5
442
धेरै लेख लेखेर पनि मेटाए मैले सोच्दा सोच्दै थाहा छैन कयौं रातहरु न निदाई बिताए मैले कोही बुझ्न खोज्नेहरु नै छैनन् यहाँ त्यसैले व्यथाहरु लुकाएर मैले …!🙏💐☕️💞
#शुभदिन_सम्पुर्णमा
यसो बुझ्दा अचेल भाइरल हुनु भनेको भाइरल ज्वरो जस्तै रहेछ सिम्टम्स नै देखा नपर्ने 😜😄…! 🙏💐💞☕️
#शुभसन्ध्या_सम्पुर्णमा
NPL सिजन 3 अन्तर्गत आजको ३०औ खेलमा मेरो सपोट टिम काठमाडौ लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
42%काठमाडौ
58%चितवन
19 votes • Final results 5
536
जो कोहि लाई आफु जस्तो ठानि आवश्यकता भन्दा धेरै को आशा नराख्नु किनकि अचेल आशा भरोसा बिश्वास अनि मौकाको फाइदा उठाउने चलन चलेको रहेछ …!
🙏💐☕️💞
#शुभदिन_सम्पुर्णमा
उहिले बुढापाका ले कलियुग लाई समाप्त पार्न AI को युग आँउछ भन्थे हो रहेछ जताततै AI नै AI अचेल के कलियुग मासिदै गा हो ?😄😜
🙏💐💝☕️
#शुभसन्ध्या_सम्पुर्णमा
1
22
349
