नयाँ बर्ष २०८३ मा राष्ट्रिय मनाेबल उच्च रहाेस् । शान्ति, सद्भाव र विकासकाे जग मजबुत बनाेस् । सबैमा शुभकामना !
3
19
1,281
ओमप्रकाश अर्याल Om Prakash Aryal retweeted
Replying to @Vijaykumarko
सत्य यही हो । नेपालको न्यायिक इतिहासमा यति कमजोर फैसला शायद् यो भन्दा पहिले कहिल्यै लेखिएको थिएन ।
Recommended
ekantipur.com/koseli/2025/04…
सरकारी सम्पत्ति/काेषमा धेरै ठूलाे मात्रामा हानी नाेक्सानी, अर्थात् गम्भीर प्रकृतिकाे भ्रष्टाचार ! कुनै दिन भ्रष्टाचारको मुद्दा लाग्न सक्नेछ । आशा गराैं ।
दमकको उत्तरतिर खेतैखेतको बीचमा झण्डै पौने २ अर्ब खर्चेर धरहराभन्दा अग्लो भ्यूटावर बनाइएको छ । अब यसलाई के गर्ने, कसरी चलाउने ? कसैलाई थाहा छैन !
दमककै दक्षिणी भेगमा १२ सय बिघामा फैलिएको विशाल औद्योगिक पार्क बनाइँदैछ । जग्गा अधिग्रहण गरेर शिलान्याससमेत गरिसकिएको छ । उद्योगधन्दा खोलिनु त राम्रै कुरा हो, तर कतै यसले पनि भ्यूटावरकै नियती त भोग्नुपर्दैन ?
यी दुइटा नमुना प्रोजेक्टले विकास र व्यवस्थापनसम्बन्धी हाम्रो सोच–शैलीलाई राम्ररी झल्काउँछन् । मेरो टिप्पणी : youtube.com/watch?v=zeATDvaW…
By @aroranuj
Nepal’s nostalgia for monarchy is misplaced moneycontrol.com/news/opinio…
व्यक्तिहत्या, हिंसाको राजनीतिबाट उदाएका भ्रष्ट राजनीति-जिवी, अहिले जुनसुकै आवरणमा भएपनि जनताले चिनेका छन् । माफिया आतंकका संस्थापक तथा पक्षपाेषकहरूकाे अहंकार अहिले पनि थामी नसक्नु छ । +
संसदीय लाेकतन्त्र नेपालमा लुटतन्त्रमा परिणत भयाे । आलाेपालाे लुट्ने र लुट्न दिने दुष्चक्रबाट बाहिर निस्कन अब ढिला गर्न भएन । हामी कति पुस्तासम्म लुटतन्त्रकाे साक्षी बस्ने ?+
ओली-प्रचण्ड-ज्ञानेन्द्र-रविन्द्रहरूलाई दुर्गा प्रसाई बल्ल फलिफापसिद्ध भए । यतिसम्म कि, प्रत्यक्ष आतंककाे संरक्षण न्यायिक क्षेत्रबाट पनि भयाे । प्रतिराेधकाे आवाज दमन गर्न खाेजियाे । अन्ततः पूर्वराजाले पनि संगतकाे फल पाउने भए। धन्यवाद समय !
अहिले पनि सरकार, सदन र सडकमा सर्वत्र हिंसात्मक राजनीतिक भाष्यकारहरूकाे नेतृत्व/प्रभुत्व देखिन्छ।गणतन्त्रवादी वा राजतन्त्रवादी जेसुकै हुनुहाेस्, तर हिंसात्मक राजनीति नगर्नुहाेस्।जुनसुकै तन्त्र भएपनि/आएपनि व्यक्तिहत्या, हिंसा, भ्रष्टाचार र ठगीमा छुट पाइनेछैन। अति भाे !
आफ्नाे पुस्ताकाे सक्षम नेता मानियाे, सँधै संकाकाे सुविधा दिएर अटुट सद्भाव राखियाे । अहिले लाग्न थाल्दैछ- आदर्श नेतृत्वकर्तामा हुनुपर्ने कतिपय गुणकाे जगेर्ना हुनपाएकाे रहेनछ कि? चातुर्यतामा भन्दा निष्ठामा प्रतिबद्व रहनुहाेस्, अझैपनि सद्भाव छ । @thapagk
onlinekhabar.com/2025/03/164…
देश परिवर्तनको संघारमा छ, चाँडै रामराज्य हुने भयाे जस्ताे लाग्दैछ ।
धन्यवाद- सुशासनवादी नेपाल सरकार, उच्चस्तरीय राजनीतिक संयन्त्र र सहयात्री दलहरू !
ekantipur.com/news/2025/03/2…
by @ganesskarki
परीक्षामा स्वतन्त्र राजनीति onlinekhabar.com/2022/08/117…
‘मरेको घोडाको मुखमा दानापानी कोच्याउँदा उठेर हिँड्छ ?’ onlinekhabar.com/2025/03/164…







