Santosh Tiwari (@packardgroup) profile picture
Sydney
Joined March 2011
Photo by Santosh Tiwari (@packardgroup)Photo by Santosh Tiwari (@packardgroup)
“Try to do something different every day” somebody says instagram.com/p/CnBY6wtv_gv7…
1
9
Action 💐
सानो पर्टि तर फराकिलो कदमका लागि राजेन्द्र लिङ्गदेनलाई आगामी राजनीतिक यात्राका लागि शुभकामना। "नमुना" बन्नु भन्दा उदाहरण योग्य बन्नुले धेरै अर्थ राख्दछ। @RajendraLingden tiktok.com/@keshavbhatta33/v…
1
मन किन गरुङ्हो वा भरी हुन्छ
"सिंहदरबारमा चिनियाँले कुट्ने हनुमान-कटप्पा आफू-आफू जुध्ने सिमानामा भारतीय चुतियाले कुट्ने पुर्व IGP अपहरणमा जुट्ने नयाँ IGP कानमा तेल हालेर सुत्ने सरकार डर छेरुवा कट्टुमै मुत्ने" वाह ! मेरो देशमा क्या रमिता छ !! 🙄
नेपालको दार्चुला जिल्ला गुञ्जीबाट लिपुलेकसम्म अतिक्रमण गर्दै भारतले सडक निर्माण गरेको भन्ने दुःखद खवर छ । नेपाल सरकारको धारणा के हो? यसरी सडकबन्दासम्म के सरकारलाई थाहा भएन? मातृभूमी र जनताको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व हो भन्ने सबैले बुझेकै कुरा हो ।यो पनि स्मरण गरौं :
"सिंहदरबारमा चिनियाँले कुट्ने हनुमान-कटप्पा आफू-आफू जुध्ने सिमानामा भारतीय चुतियाले कुट्ने पुर्व IGP अपहरणमा जुट्ने नयाँ IGP कानमा तेल हालेर सुत्ने सरकार डर छेरुवा कट्टुमै मुत्ने" वाह ! मेरो देशमा क्या रमिता छ !! 🙄
घरमै बसौं। कोठामै बसौं। बाहिर ननिस्कौं। घरमै बसौं। कोठामै बसौं। बाहिर ननिस्कौं। घरमै बसौं। कोठामै बसौं। बाहिर ननिस्कौं। घरमै बसौं। कोठामै बसौं। बाहिर ननिस्कौं।
हामीले नेवारहरुलाई कम आक्न निल्दैन होला, उनीहरुसँग आफ्नै परम्परा, रीतिरिवाज, कर्म र पेसा छ! त्यो भन्दा उनीहरुको आफ्नै CALENDER छ । त्येसैले नेवारहरुलाई कम आक्नु कसैलाई पनि घातक हुनसक्छ । @PradeepgyawaliK @DilBhusanPathak @DahalTbd @prateekpradhan
यो दारी नभाको नक्कली ( देख्दैमा - यातायात : मलपोतको बिच्चौलीया ) मोदीले एक हप्ता सम्म गाली खानी भो ! बिचरा कुलमानलाई भ्रस्टाचारि देख्नी तिम्रा आँखा ।।
जिउदा नेताहरुको त यो अवस्था छ २० बर्ष पहीला मरेकाहरुलाई के सम्झने खै ।।
नेपाल, जहाँ कुनै बेला 'कार्ल मार्क्स' जीवित थिए ! छोटो अवधिमै छुट्टै छवि बनाउन सफल प्रभावशाली नेताप्रति हार्दिक श्रद्धासुमन
नाम अनुसारको काम र ब्यक्तिगत, पारिवारिक अनि ब्यबसाइक जीवन मिल्दोहोत किन यसरी भौतारिनु पर्दोहोला, लौन अली राम्रा राम्रा कमेन्ट गर्दिम न तपाईं जस्तै ब्यक्तिले ! मन बगेको बगै छ ।।
समयमै तिमीलाई चिन्न सकेको भए तिमी कत्री भैसक्थौ होला, यो मात्र मेरो खुल्दुली !!!
हाम्रो मुलुकमा नेपाली मौलिक्ता, पहिचान झल्कने खाल्को र पस्चिमा देशको जस्तै शहर बनाउन सकिन्छ की सकिदैन होला !! सकिन्छ भनी हामी किन तेही ईटा, बलुवा अनी कन्क्रिट को शहर बनाउदै छौ - जस्तै राणा शासन बेलामा बनेका अनेकौ दरबारहरु !!!
1
Australia Is Deadly Serious About Killing Millions of Cats
कोरियन कम्पनीले चारपांग्रे गाडी नेपालमै बनाउने, साढे १० अर्बको लगानी स्वीकृत
बिप्ल​ब​लाई राज्यद्रोहि देख्ने यो स​र​कार​ले,सि के लाई राट्र​प्रेमि देखेछ​, हैन​ यिनिह​रुलाई स​दै शिब​रात्रि लाग्छ​ कि के हो?😄😄😄😄