ट्याम पास (@pagaltero) header
ट्याम पास (@pagaltero) profile picture

Duty for duty's sake,, Dream is death .

...
Joined May 2020
Photo by ट्याम पास (@pagaltero)Photo by ट्याम पास (@pagaltero)Photo by ट्याम पास (@pagaltero)Photo by ट्याम पास (@pagaltero)Photo by ट्याम पास (@pagaltero)Photo by ट्याम पास (@pagaltero)Photo by ट्याम पास (@pagaltero)Photo by ट्याम पास (@pagaltero)Photo by ट्याम पास (@pagaltero)Photo by ट्याम पास (@pagaltero)
तिम्रो प्राथमिकता को पुच्छर मा नै किन नहुम म खुशी छु तिम्रो लिस्ट मा त रहेछ।।।
5
108
प्रेम गर्ने हो पढ्ने होइन
निलो प्रेम पढेर सकियो
1
72
जसलाई आफ्नो ठानेँ, उसैले पराइको महसुस गरायो।
जसलाई आफ्नो ठानेँ, उसैले पराइको महसुस गरायो।
4
108
धुजाधुजा भएको मनले ,कसरी गरौ प्रेम पुजा
1
93
काश , म पनि भए अन्ध पाउदिन थिए तिम्रो उस्को प्रेम को सुगन्ध
2
85
मलाई उन्को याद बाट फुर्सद हुदैन , उनिलाइ याद गर्न फुर्सद हुदैन ।।।
130
यौटा श्रापित किताब पढे जस्तो लाग्छ सधैं मेरो अघिबाट तिम्रो मुहार हटाइदेऊ!
4
180
सुनको भाउ यस्तै ओरालो लाग्दै भयो भने अर्को महिना तिर कुकुर को साङ्लो फेर्दिनुपर्ला🤣
7
194
खोज्दै छु आफू भित्र पुरानो आफैलाई , जहाँ म एक्लै पनि धेरैं खुसी थिए .!
खोज्दै छु आफू भित्र पुरानो आफैलाई , जहाँ म एक्लै पनि धेरैं खुसी थिए .!
4
182
सारा शहर निकला मेरे जनाजे के पिछे, पर वो न आय जिस्के लिएर जनाने निस्केथा !! #गलिब
88
सत्य वचन। मन ही टूट जाए तो क्या बचता है इस खोखले जीवन में। जितना जल्दी शिव इस शव को मुक्त कर दे उतना अच्छा।
4
100
उनिलाई सम्झिने रोग लागेको छ उपचार गर्न मन नै छैन ।।
10
194
आँसु ले त बाटो छेक्छन भन्छ्न नि फकिर त उस्को बाटो छेक्ने किन हुन्छस ।।।।।
3
136
आफुले फेर्न श्वास त बाडिचुडी फेरिरहेको म सोच्थे तिमिलाइ बाड्नु पर्दैन कस्तो मूर्ख सोच मेरो मैले मन पराएको तिमिलाई अरु ले मन पराउदैन ।।
1
2
132
नदि र किनारको दोस्ती जस्तै रहेछ आँखा र परेली को पनि । पानी अलिकति बढ्ने वितिकै किनार र परेलि भिज्नै पर्ने ।
1
5
108
मलाई अब केहि चाहिदैन, जे चाहिएको थियो त्यो मैले गुमाईसके
मलाई अब केहि चाहिदैन, जे चाहिएको थियो त्यो मैले गुमाईसके🤍
1
2
103
बाडिएका सम्बन्ध भन्दा चुडिएका सम्बन्धहरुले कम पिडा दिन्छ !!
बाडिएका सम्बन्ध भन्दा चुडिएका सम्बन्धहरुले कम पिडा दिन्छ !!🍂
2
162
झरीको पछि झुल्केको घाममा निर चढ्यो पहाडको भर्खर प्रीति बसेको बेला पीर पर्यो बिछोडको
2
103
आजै र राती के देखेँ सपना मै मरी गएको बतास बिना हांगाको फूल भुइँ झरी गएको
1
1
116
नहाँसु भने सखीलाई पीर मै हाँसु कसरी रुउँला राति भनेर आँसु मै साँचु कसरी
4
118