
Civil Engineer, Hydraulic/Hydropower Engineer, @sanimahydro....MSc: Hydraulic Engineering and River Basin Development. @IHEDelft, Kathmandu University
Delft, Nederland
Joined April 2019
- Tweets84
- Following164
- Followers88
- Likes329
Anish Pradhan retweeted
अष्ट्रेलियाको ट्रेजरी डिपार्टमेन्टले एउटा डरलाग्दो तथ्य सार्वजनिक गरेको छ। अष्ट्रेलियाको घरजग्गा व्यवसायमा वैदेशिक लगानी गर्नेमा नेपाल आठौं नम्बरमा परेको छ। यो त्यहॅा रहेका नेपालीले आर्जन गरेको सम्पत्तिबाट गरिएको लगानी होइन, नेपालबाट अवैध ढंगबाट पुऱ्याइएको वैदेशिक लगानीको रुपमा भएको लगानी हो। देश आर्थिक संकटमा छ, आर्थिक रुपले देश यतिबेला शिथिल र दबाबमा छ। नेपालबाट झण्डै ७०० मिलियन डलर (नेपालमा एमसिसिको लगानीभन्दा बढी) अष्ट्रेलियाको रियल स्टेट व्यवसायमा लगानी भएको आधिकारिक रिपोर्ट हिजो मात्रै सार्वजनिक गरिएको छ। नेपालको ढुकुटी रित्याएर, नेपालमा पैसा नराखेर, नेपाललाई झण्डै टाट पल्टाउने अवस्थामा पुऱ्याएर यसरी विदेशमा पैसा कसले ? किन ? र कसरी कुन माध्यमबाट पुऱ्याइरहेको छ ? अष्ट्रेलिया जस्तो विकसित देशमा नेपाल जस्तो कमजोर अर्थतन्त्र भएको देश कसरी आठौं वैदेशिक लगानीकर्ता देश बन्नसक्यो ? नेपालले यसको जवाफ खोजेन भने आगामी दिन झन् कठिन, जटिल बन्ने निश्चित छ।
कोहीसंग यसको आधिकारिक प्रमाण नहुन सक्छ, बिल भरपाइ गरेर भ्रष्टाचार हुने पनि होइन तर यो पैसा सत्ताको निकट रहेका राजनीतिक, प्रशासनिक नेतृत्व, तिनका आसेपासे, लाभान्वित व्यवसायी, बिचौलियाहरुको भ्रष्टाचार गरिएको पैसा हो भन्नेमा कुनै शंका छैन । देशलाई खोक्रो बनाएर देशप्रति घात गर्नेहरु अपराधी हुन्। संसारका धनी देश सरह विदेशमा नेपालबाट पैसा लगानी गर्ने आर्थिक अपराधीहरुको पहिचान गरिनुपर्छ। यो त एउटा देशको मात्रै कुरा भयो, नेपालका भ्रष्टाचारी, कमिसनखोर व्यक्तिका यस्तै लगानी युरोप, अमेरिका, युएइ लगायत अन्य देशमा पनि भएको हुनसक्छ मात्रै होइन अवश्य छ। सिंगापुर, स्विटजरल्याण्डमा जस्ता देशहरुमा भएका लगानीबारे त बेलाबखत कुरा पनि उठ्ने गरेकै छ।
नेपालको नागरिकता समेत परित्याग गरेर विदेशको नागरिकता लिने, पिआर लिने, अनि नेपालमा सांसद, मन्त्री बन्ने, सार्वजनिक पदमा बस्ने, दलको नेता र कर्मचारी रहिरहनेको राज्यले कडाइका साथ विवरण लिनुपर्छ। भ्रष्टाचार गरेको अकुत सम्पत्ति विदेशमै बुझ्ने, विदेशमै खाता खोल्ने, विदेशको बैंक खातामा जम्मा गर्ने, विदेशमा रहेका आफन्त, साथीभाइ वा कुनै माध्यमबाट रियल स्टेट लगायतका व्यवसायमा विश्वको आठौं नम्बरमा पर्नेगरी लगानी गर्ने नवधनाढ्य नेपालीको पहिचान एशियाको गरिब देशको हामी गरिब नागरिकलाई गराइदिए राज्यप्रति आभारी हुने थियौं ।
हुन त राज्यको निकायमा बसेर नेपालीलाई नक्कली शरणार्थी बनाएर विदेशमा बेच्ने संयन्त्र बनाएको राज्यमा राज्यको भरोसा पो कति गर्ने हो !
हे भगवान पशुपतिनाथ, नेपालको रक्षा गर ।
-राप्रपा प्रवक्ता मोहन श्रेष्ठको फेसबुकबाट ।
@mohanrpp
Anish Pradhan retweeted
सन्दिप लामिछाने लाई हतकडी लगाउनु आवश्यक थिएन। यदी कानुनमा लगाउनै पर्ने व्यबस्था छ भने आलमलाई किन नलगाएको हो?
Anish Pradhan retweeted
केही गण्यमान्य बिज्ञ र मीडियाका साथिहरुको पनि प्रवासी नेपालीहरु प्रति अत्यंत नकारात्मक र संकीर्ण बुझाई छ ।
डायस्पोरा पनि देश विकासको एक खम्बा हो ।
रास्ट्रको माया नभएर बिदेसीएका भन्ने भाष्य गलत हो ।
थप @SwarnimWagle ज्यू बाट सुनौ
Anish Pradhan retweeted
The first week of #hyposo2020 #SHP_CapacityBuilding has started this week for participants from #Bolivia and #Ecuador. The course is organized by @ihedelft and the University of San Simón in Cochabamba, Bolivia, with more than 20 participants in present and more than 25 online.
Anish Pradhan retweeted
Students in the #Netherlands built this #solar-powered camper van. It can travel up to 740km a day - while powering a laptop, TV and coffee-maker.
We have so many solutions. Implement them. #ActOnClimate
#ClimateAction #ClimateCrisis #climate #energy #renewables #GreenNewDeal
This is a serious issue. Many other Nepalese migrant workers are suffering in gulf countries. We must create job opportunities here in Nepal.
@NepalGov @youthmoys
@PM_nepal_
youtu.be/UoHEGPcuhHk
2
Anish Pradhan retweeted
Private sectors which has been established for providing services to clients stops without providing sufficient time from notice period to stopping services reflects how irresponsible they are.
#buddhaair #yetiairirlines #shreeairlines #AOAN
Anish Pradhan retweeted
मेलम्ची भलबाढी गएको ठिक एक वर्ष भएको दिन उता भुटानको भवानीझोडामा पनि यस्तै प्रकृतिको घटनाले नयाँ पुल बिगारेछ। यी नौला घटनाले हिमालयमा नयाँ गडबढीको संकेत गरेका छन।
हाम्रो थप विश्लेषण यताः nepalitimes.com/author/ngami…
We need to expedite the vaccination campaign @mohpnep
नेपाल भ्याक्सिनको अवस्था
पूर्ण भ्याक्सिन पाएको जनसंख्याः ५.३२%
एक डोज लगाएका नेपालीको जनसंख्याः १२.५३%
स्रोत : डब्लूएचओ
Anish Pradhan retweeted
Insane rockfall in Northern India 🤯
Some of these boulders look to be 6-8 feet across but are being launched like pebbles. nitter.cf/blusewillis1/status/14…
Anish Pradhan retweeted
Fully Vaccinated
▓░░░░░░░░░░░░░░ 4.603%
Partially Vaccinated
▓▓░░░░░░░░░░░░░ 11.381%
Latest Data ---> 2021-07-24
Anish Pradhan retweeted
While Nepal is still reeling from COVID-19 crisis, an ominous forecast looms.
“This year’s rainfall is forecast to be higher than last year’s average ... there will be a significant increase in landslides and floods during this year’s monsoon."
nepalitimes.com/here-now/nep…
Anish Pradhan retweeted
The NA has conducted aerial rescue of 3 persons and is continuing to support the efforts to evacuate and relocate displaced persons from the Melamchi area.
Anish Pradhan retweeted
Challenges and opportunities of Seawater #PumpStorage #Hydropower Systems as #energy #storage in electrical grids of SIDS nations. @pradhananeesh @Mario_J_Franca
@ihedelft @tudelft
@ElsevierEnergy
#SDG7 #sids #RenewableEnergy #energy free download at:
sciencedirect.com/science/ar…
Anish Pradhan retweeted
Here we discuss challenges and opportunities of Seawater Pump Storage Hydropower Systems as energy storage in electrical grids of SIDS nations.
@pradhananeesh @MarenceMiro @ihedelft @tudelft @ElsevierEnergy #SDG7 #sids #RenewableEnergy #energy #pumpstorage
sciencedirect.com/science/ar…
Anish Pradhan retweeted
Sri Lankan army builds new hospital to combat surging #COVID19 cases.
What about Nepal Army?























