इ चल्यो, सेवा चलेन ।
इस्स्स्स्स्स्स्स सेवा! #esewa NPL final को tickets 5 min मै soldout !!
32
माछालाई आकाशमा उड्न र चरालाई पानीमा पौडिन बाध्य पार्न सकिँदैन। त्यसैले जो जहाँ खुसी र सहज छ, उसलाई त्यहीँ रहन दिऔँ !नसकिने कुरामा जिद्दी गर्नु र नहुने कुराको आशा राख्नु दुवैले मन थकाउँछन्। कहिलेकाहीँ छोडिदिनु पनि आफूप्रतिको सम्मान हो।
झुक्किएर एक्सपाएयर औसधि खाइहाल्यो भने केही साइड इफेक्ट हुन्छ कि हुदैन होला ?? #alldoctors
1
1
127
अनि कि पुजामा हजार हजार नाेट अनि भयभरका सुन देखायर पुजा गर्दा लक्ष्मि खुसि भयर डबल तिर्बर पार्दिने हुन र ??...🤔😂
25
४,५ बर्ष अगाडी सम्म चौका छक्का नबुझ्ने म ऐले cricket fan हुन पुगेको छु २ छोरा र छोरारुको बाबाको संगत ले !!
28
बोलिमा अमृत र मनमा विष बोकेर हिँड्नेहरू धेरै छन्
यहाँ नियत बुझ्न समय लाग्छ अनुहार त सबैको राम्रै हुन्छ 😌!!
22












