prém àdhîkärí (@prem_adh123) profile picture

मलाई फलो चाहिँ @adh_prem123 मा नै गर्दा हुन्छ..यो मेरो आँफ्नो ब्यक्तिगत प्रायोजनको लागि मात्र हो !!

Joined March 2016
prém àdhîkärí retweeted
प्रचण्ड प्रधानमन्त्री हुनु भनेको ,सफल परिवार नियोजन गरिसकेपछि पनि सन्तान जन्मनु जस्तै हो !!
11
116
2
202
prém àdhîkärí retweeted
नेपालको दुख लाग्दो कुरो,यहाँका नेता-मन्त्रीहरुका छोराले आँफ्नै बाऊलाई चिन्दैनन् त्यसैले होला जहिले पनि "तलाई थाहा छ मेरो बाऊ को हो" भन्छन् ।
5
88
163
prém àdhîkärí retweeted
हरेक "Excuse Me" को पछाडी: . . . . . . 'साला कुत्ता बाटो छोड' लुकेको हुन्च अरे ।😅😅😅
10
52
115
prém àdhîkärí retweeted
बिरामी बाऊको सेवा गर्दै गरेको छोरोलाई छिमेकीले सोधे:के गर्दै छौ नेपाँला बसेर? बाऊ:यो मात्रै निकम्मा भयो अरु दाजुभाई त बिदेशाँ सेटल भैसके।
6
127
1
204
prém àdhîkärí retweeted
घाँटी काट्न तयार छु तर दार्ही काट्दिन..मेरो भिष्म प्रतिज्ञा भयो लौजा ।
25
51
221
prém àdhîkärí retweeted
छत कहाँ थियो र भाग्यमा,आकाशलाई घर सम्झे भिझेको चामलमा चिनी के खसेको थियो त्यसलाई खिर सम्झे। #भुकम्म पिडितको दशैँ😔😔
3
65
105
prém àdhîkärí retweeted
लाग्छ जिन्दगी आज अलिक रिसाएको छ, ह्या छोड्दिनुस कौनसा पहिलो पटक हो र ।
1
32
62
prém àdhîkärí retweeted
"म समुन्द्र हुँ ,मलाई शान्त रहन देऊ..अलिकति चलाउन खोज्यौ भने शहर डुबाईदिन्छु" भन्ने मान्छे बाटोमा पानी पर्दा पाईन्ट घुँडा माथि उचाल्छ।
5
106
2
203
prém àdhîkärí retweeted
यति धेरै रिसर्च गरे पनि कसैले यो पत्ता लगाउँन सकेनन् की: . . . . छिमेकी-नाता गोतालाई चिया सोध्यो भने "आधा कप" मात्र है भनेर किन भन्छन?😂😜😝
4
61
111
prém àdhîkärí retweeted
डाक्टर-ईन्जिनियर हुनु भन्दा पहिले मान्छे बन्नुस..अहिले त्यसको स्कोप राम्रो रैछ !!
12
176
281
prém àdhîkärí retweeted
आजको राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित मेरो ट्वीट..जानकारीको लागि @sh_suresh50 लाई धन्यबाद !!
7
72
146
prém àdhîkärí retweeted
उसले पार्कमा कुकुरनी घुमाउँन ल्याउँथी,मैले कुकुर लान्थे मैले ऊ सँग हाई-हेलो पनि गर्न सकिन उता कुकुरनि प्रेग्नेन्ट भईसकिछे धिक्कार छ मलाई😂😂
20
171
2
275
prém àdhîkärí retweeted
हामी भन्छौँ: नेपाल देश-आमा राष्ट्रिय जनाबर गाई-आमा नदी-आमा तर असली आमा कहाँ?? -बृद्दाश्रम
12
187
208
prém àdhîkärí retweeted
'प्रेग्नेन्सी टेस्ट किट' मलाई खुब तगडा लाग्यो ..!! काश ,जिन्दगीका समस्या पनि पिसाब फेरेकै भरमा समाधान हुने भए !!
8
103
145
prém àdhîkärí retweeted
सर :इन्टरनेटमा आजकल यो जो अश्लिलता फैलिराखेको छ यसलाई तिमीले कसरी हेर्छौ? सुरेश: म त full HD मा हेर्छु सर।😝😝 सर :भाग् गधा 😈😈😈
9
129
210
prém àdhîkärí retweeted
चुनाब जितेर गएपछि नेताहरुले हामीलाई हेर्ने नजर र स्खलन भईसकेपछि पनि ब्लु फिलिम हेर्ने नजर एउटै हो रे !! 😝😝😝
16
133
3
244
prém àdhîkärí retweeted
कहिले कहीँ यसो सोच्छु ,मेरो जिन्दगीमा जति पनि समस्याहरु आएका छन् ति सबै मैले साई बाबा वाला मेसेज ११ जना लाई forward नगरेर आका हुन् !! 😂😂😂
4
122
180
prém àdhîkärí retweeted
जिन्दगीमा एउटा गल्ती गरी रहेँ,उसले "आई लभ ध्यु" भनेकी रचे मैले आई लभ यु सुनेर मख्ख हुँदै कति छाक खाना त्यसै छोडीरहेँ !! 😝😝😝
6
179
2
295
prém àdhîkärí retweeted
हर्क बहादुर आँफ्नो छोरोको बिहेमा खुब खुशी भएर नाच्छ तर केही दिनमै छोरो फेरी बुहारीको औँलाको ईशारामा नाचेको देख्दा मन खिन्न बनाउँछ। #लधुकथा
10
184
290
prém àdhîkärí retweeted
(सुरेश भाँडा माझ्दै गर्दा ,बुढि टि.भी.कोठाबाट ) बुढि:य हजुर सुन्नुत,भाग्यमानीलाई अंग्रेजीमा के भन्छन्? सुरेश:'अनम्यारिड' भन्चन क्या हो !!😡😡
18
175
3
308