
#Simplegal🕊️😉🇳🇵दुई लाइन्को ट्विट हेरेर मलाई जज गर्ने कोशिस नगर्नु होला धन्यवाद 🥺🙏आफ्नै vibe मा रमाउने मान्छे,noise भन्दा peace मन पर्ने मान्छे🫶✍️Married
यतै छु है म्🙂🇳🇵
Joined June 2019
- Tweets5.6K
- Following221
- Followers868
- Likes11.1K
रियान्सि दिदि retweeted
किन,,के ,,कसरी ?? प्रश्नको जवाफ नखोज्नु म सँग बस् मेरो मन खुसी छैन हिजोआज।।।
रियान्सि दिदि retweeted
अब त कुनै
चिन्ता हुँदैन,
तनाव हुँदैन।
कति दुःख्छ,
कहाँ दुख्छ
हिसाब हुँदैन।
एक घाउ निको
नहुँदै अर्को
थपिँदैछ,
मलाई कहिल्यै
पीडाको अभाव
हुँदैन ॥✍️
रियान्सि दिदि retweeted
मेरो प्रतीक्षा
तिम्रो व्यस्तता,
अनि वेवास्था,,
अह!
हाम्रो सम्बन्ध कहिल्यै
अगि बढ्न सकेन ... ✍️❣️
रियान्सि दिदि retweeted
जिन्दगी इन्द्रेणी जस्तै हो
सुख को घाम र दुखको पानी मिसिएपछी मात्र सुन्दर देखिन्छ ।🥰🙏🏽
म जल्दै गरेको तिमीले देख्यौ कि देखेनौ, त्यो थाहा भएन; तर तिमी परिवर्तन भएको हरेक पल मैले महसुस गरेँ❤





