रायारा🎯 (@r_razoo) header
रायारा🎯 (@r_razoo) profile picture

👍Health, Happiness & Creativity🎭️ अपवाद🎯

Dharan(HeavenCity)🎯❤️
Joined September 2019
Photo by रायारा🎯 (@r_razoo)Photo by रायारा🎯 (@r_razoo)Photo by रायारा🎯 (@r_razoo)Photo by रायारा🎯 (@r_razoo)Photo by रायारा🎯 (@r_razoo)Photo by रायारा🎯 (@r_razoo)Photo by रायारा🎯 (@r_razoo)Photo by रायारा🎯 (@r_razoo)Photo by रायारा🎯 (@r_razoo)Photo by रायारा🎯 (@r_razoo)
"देश उँभो लाउने टोली! निक्कै मिहिनेती मान्छेहरू!" रे!?🤪 -बालेन
47
लावारिस र बेवारिस "EPG प्रतिवेदन" को बारेमा के कुराकानी भयो बालेन सर?🤔 #संवाद
43
रायारा🎯 retweeted
Modi has pledged $1.62 billion economic package to flood-hit Nepal. To put it in context, Modi had also pledged $1 billion in economic packages in 2015 to earthquake-hit Nepal. After 3 years, in 2018, India had only given $2.2 million to Nepal. Balen Shah should trust what Modi delivers, not what he pledges.
17
100
9
407
20,320
हाहा😂😅
3
364
प्रश्न: भ्रमणको एजेण्डा र उद्देश्य के हो? उत्तर: भारत जाने, जतिसकिन्छ झुक्ने, मालिकको चरणस्पर्श गर्ने र फर्किने अनि विमानस्थल अोर्लिएर झुरू्प्प पत्रुकारहरूको अघि उभिएर भ्रमण अत्यन्तै सफल र फलदायी भयो भन्दै कुर्लने।🐒🤪 #परम्परा #संस्कार
2
78
भारत जाऊ मालिकलाई ढोगेर अाऊ!!😉🤪
1
3
86
अाहा! मीठो...😍
मैले सोचेँ,प्रेम पाउन प्रेम गर्नुपर्ने रहेछ। तर स्याहार? त्यो त प्रेमको अदृश्य व्याकरण रहेछ।❤️
63
यत्तिको चाहिँ हुनैपर्छ क्या! एउटा कुरा नि- Fraand हरू त तीन थुप्रो छ कि, तर गर्ल-फ्राण्ड चाहिँ कोही बन्न सकेन हौ! बडी अजीव बात है!😉🤪 #Fraand #JLimbu #शुभसाँझ🍻
2
24
2,167
अब डज पुग्यो, धर्खरिँदै जानू पर्यो....!😉🍾🥃 ये लाल रंग कब मुझे छोडेगा..🥃😋 #जय_शराब🍾💦
1
1
5
266
नसम्झ भुलिदिनेलाई टाढा भइजानेलाई नबोलाऊ साथी फेरिफेरि ह्रदय तोड्नेलाई नबल्झाऊ भरेको घाऊलाई सहन धेरै गाह्रो छ नसम्झाऊ भुलेको यादलाई बिर्सन धेरै गाह्रो छ -लिरिक/म्युजिक- अल्बर्ट गुरूङ यस्सो र्याण्डम हान्दिए है गाइज...😂🎵🎶 #शुभपल🍾💦
1
1
7
868
कौन कहता है मुहब्बत कि जूबां होती है ये हकिकत तो निगाहों से बयां होती है...👁️💕 -साहिर होशियारपुरी -GRai
2
13
363
गाइज, अघि भर्खरै पोखराबाट अाइपुगेको वहाँ(बिरामी) अाफैँले बनाएर ल्याउनु भएको घरेलु स्वादिलो-रसिलो कोसेली अफिसमै बसेर चाख्दैछु है म त। दामी रैछ हौ...अाम्माम्मामा...! धन्यवाद LB Gurung जीलाई।😋😉🍾💦
1
5
352
इतनी मुद्दत बाद मिले हो किन सोंचों में गुम रहते हो💬..... #शुभसाँझ🍻💦 -GRai
11
341
कताकता हिँडेको होला है यसरी एक्लै एक्लै!😉
4
26
1,228
एकजना चेलीले केके नै उपहार ल्याएछ भनेको त, यो किताब पो रैछ! अब म जाबो जोगी-मानसिकता भाको व्यक्तिलाई यस्ता किस्सा-कहानी-कथाले के हुन्छ हौ! "कागलाई बेल पाक्यो, हर्ष न विस्मात" भनेजस्तै..!📚️ यद्दपि धन्यवाद उसलाई...!!😉
1
2
242
हिजो राती कुसुन्तीतिर अाउँदै गर्दा बाटो छेऊमा लावारिस जस्तै थन्काएर राखिएको यो ठेलाले मेरो भाग्य चम्काउला जस्तै लागिरा'छ। अब कसको हो, लिएर ठूलै र भव्य व्यापार-व्यावसाय गर्नु पर्ला..कसो?😉
1
2
244
सूचना!!📢 यदि गाइजहरूलाई अाधुनिक, फेसनेबल र टिकाऊ कपडा, जूत्ता, ज्याकेट अादि जिनिसहरू चाहिएमा यो Gear Up Jeans सुपरस्टोरमा अवश्य जानू होला र अाफ्नो मनपसंद कपडाहरू खरिद गरेर अानन्द लिनु होला, धन्यवाद।🛍️😍 #शुभबिहानी🍹
1
2
267
तिम्रो अाँखा अाँखा मेरो खेल्ने अाँगन तिमी भित्रभित्रै मेरा जूनतारा छन्...👁️🌙✨ -श्रवण मुकारूङ✍️ -शान्ति राम राई🎼 -पवित्र सुब्बा🎤 वाह! बब्बाल गायकी...😍🎵🎶💕 -बम बहादुर घर्ती मगर🎤
2
14
1,306