RameshPathak retweeted
भात बासी हुन्न भन्ने अमेरिका आएपछि थाहा भो मलाई 🤭
दाङमा यात्रुलाई बासी र नराम्रो खाना खुवाएको भेटिएपछि Main Highway मा रहेको एक होटललाई प्रशासनले २५ हजार रुपैयाँ जरि'वाना तिराएको छ। 😤 #News
प्र म ज्युले कतै आफ्नै नाम देख्नुहोला नि भित्रि पेज तिर
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले आज प्रतिवेदन हस्तान्तरण गरेको छ ।
#onlinekhabar
onlinekhabar.com/2024/12/158…
13
RameshPathak retweeted
📢 Join Our Team: We're seeking a Deputy Chief of Party for a 5-year USAID-funded project. If you're ready to lead and drive meaningful change, this could be your next big move. Apply Now!
herdint.com/vacancy/deputy-c…
महिला चाहिँ धनवान् हुनु पर्ने होला??
महिलालाई ३३ र दलितलाई १० प्रतिशत अनिवार्य गरौं : आरजु राणा annapurnapost.com/story/4630…
26
RameshPathak retweeted
Join Our Team!
We are looking for passionate and dedicated professionals to fill several key positions in our organization. Deserving candidates are invited to apply for these positions.
Please follow instructions for the application:
herdint.com/vacancy/vacancy-…
RameshPathak retweeted
Vacancy Announcement- Multiple Positions
herdint.com/vacancy/vacancy-…
RameshPathak retweeted
भदौं १ गतेसम्म मलमास रै`छ, शेरबहादुर देउवाले त्यो भन्दा अगाडी `एक्सन´ लिनु त परै जाओस, एक शब्द बोल्दा नि बोल्दैनन्, त्यसपछि के गर्छन ? त्यसपछि उनले नबोलीकन सबै `काम´ गर्छन् भन्ने बुझियो।
सायद धेरैको `स्टारडम´'झार्लान। प्रतीक्षा गरौं।
herdint.com/vacancy/qualitat…
We are hiring, Join our team @HERDIntl
RameshPathak retweeted
Be part of our success story !
we are looking for passionate researchers to join our team!
herdint.com/vacancy/research…
तिमिले चाहिँ कुन झोकमा यो हेडलाईन बनायौ??
लामिछानेले गृहमन्त्री नपाएको झोंकमा सरकारबाट बाहिरियो रास्वपा ekantipur.com/news/2023/02/0…
2
121
हामीलाई पनि सोधेन नि😁😁😁
चुनावको मिति घोषणा गर्दा हामीलाई सोधिएन : नेम्वाङ
ratopati.com/story/255608/20…
1
RameshPathak retweeted
Excited to start the day with #COSTAR project colleagues from @UniversityLeeds @LivUni @FightingMalaria and @HERDIntl in #Kathmandu. We will be working on #AMR research design such as #CommunityDialogue #ParticipatoryVideo #HHsurvey #CommunityEngagement #ScopingReview @CE4AMR
RameshPathak retweeted
COSTAR project meeting begins at @HERDIntl in Kathmandu. Participants from @UniversityLeeds, @LivUni, @FightingMalaria, & @HERDIntl review progress and discuss plan
#AMR #CommunityEngagement @CE4AMR
पार्टी नबन्दै फुट्नेहरुको काम छैन
विवेकशील साझालाई आएको मत एकदमै अनपेक्षित छ। हामी गहिरो समिक्षा गर्नेछौँ।
कतिपयले भनेजस्तो "विचारभन्दा माथि देश" दस्तावेज कारण हो भन्ने लाग्दैन। अहिलेमात्र होइन, दस्तावेज नआउँदै भएको गत उपनिर्वाचनमा पनि नतिजा यस्तै रह्यो। २०७५ को विभाजनपछि पार्टी माथि उठ्नै नसकेको भने सत्य हो।
4
RameshPathak retweeted
पढाई भने यस्तो हुनुपर्छ।जाडो महिनाको एक घमाईलो दिनमा। उहाँहरू केही वर्ष अगाडी💞
RameshPathak retweeted
५ करोड को ipo मा ४ करोड बढी आस्बा शुल्क , सम्बन्धित निकाय मौन छ ।
जहाँ नि ठगि ? @gbudhathoki सर यसबारे केही तथ्यगत सामाग्री आओस् न ✍️




























