रिया 💞 (@rhea2204) header
रिया 💞 (@rhea2204) profile picture
Joined January 2020
Photo by रिया 💞 (@rhea2204)Photo by रिया 💞 (@rhea2204)Photo by रिया 💞 (@rhea2204)Photo by रिया 💞 (@rhea2204)Photo by रिया 💞 (@rhea2204)Photo by रिया 💞 (@rhea2204)Photo by रिया 💞 (@rhea2204)Photo by रिया 💞 (@rhea2204)Photo by रिया 💞 (@rhea2204)Photo by रिया 💞 (@rhea2204)
कलियुग हो हजुर, यहाँ कसम खानेले होईन दारु खानेले साँचो बोल्छन् 🤷‍♀️😊
373
679
28
2,555
एक महिनामा एक पटक पनि नआए त ट्विटेहरुले बिर्सन्छन् भनेर मात्रै आएको हो है म त, के छ त अनि यहांहरुको खबर? 🤔😊
1
7
4,008
आजभोलि मसंग कोहि पनि बोल्दैनन् त 😔 मानौं पेट्रोलको भाउ मैले नै बढाइदिएको झैं 🙄
2
3
21
6,511
धन्यवाद , अनि ढिलै भए पनि तिमिलाई पनि जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना
Replying to @hetaudakaaji
@hetaudakaaji जन्मदिनको धरै धेरै शुभकामना काजी साब 🎂🎈 सधैं सुखी र खुशी रहनु, उज्वल भविष्यको कामना हजुरलाई 😊🙏
2
1
2
6,408
रिया 💞 retweeted
Replying to @rhea2204
@rhea2204 जन्म दिनको अनेकौ शुभकामना 🎉🍰🎁
1
1
1
4,537
सबै चिज मेहनत गरेर नपाइदो रहेछ! केही चिज पाउन भाग्य पनि हुनुपर्दो रहेछ 😌❤️ Good morning ☕️🌹 #शुभप्रभात 🙏🌺
3
9
40
7,266
समय आउँछ पर्खनुपर्छ, सकेको संघर्ष गर्नुपर्छ, सजिलै हार कहाँ मान्छु, भोलि यही हारलाई जितमा बदल्नुपर्छ ॥
2
39
143
10,980
जाडोले म्यासेज जमेको हो कि, तिमीले नै म्यासेज नपठाएको हो आउदैन त 😉🤪
6
35
5,872
जाडोले म्यासेज जमेको होकि तिमीले नै म्यासेज नपठाएको हो आउदैन त 😉😛😹
1
1
8
3,873
ल सबैजनाले राम्रो राम्रो ट्विट गर्दै गर्नु है, म भरे आएर सबैको नछुटाई पढ्नेछु 🤗😊
4
1
28
4,677
फाईदा मौकाको उठाउनुहोस, कसैको कमजोरीको होइन 😌❤️ Good morning ☕️🌹 #शुभप्रभात 🙏🌺
4
7
36
4,636
मेरो ट्विटमा लाईक, मेन्सन, आर्टि गर्दा तिम्रो हात भाँचिन्छ हो? 🙄😔
6
4
20
3,935
कुनै जमानामा आजको दिनलाई फलो फ्राइडे भनेर मनाउने गरिन्थ्यो 😂 हिजो आज के भनिन्छ त? 🤔
6
2
19
3,645
यति बेला बल्ल यता आउन भ्याइयो 🤦‍♀️ के के छुटाएं त आज मैले? 😉😂
4
1
15
3,329
ट्विट लेख्न आउन्न भने , अरुको ट्विट पढेर बसौं तर , ट्विट चोर्ने काम नगरौं 🤭🤪
6
2
25
3,612
चाहे त्यो सम्बन्ध मित्रताको होस् या प्रेमको इज्जत र कदर गर्न नजान्नेसंग सम्बन्ध नजोडेकै राम्रो ..!! 😌❤️ Good morning ☕️🌹 #शुभप्रभात 🙏🌺
7
13
67
5,195
रिया 💞 retweeted
रिसाउँदा छोडेर जाने भए गए हुन्छ पनि भनियो, तर खुशीमा तिमी बिना मर्छु नि त भनेकै हो नि 😊 शुभदिन
1
7
26
3,059
जिन्दगीमा समस्याहरुलाई पनि त्यसरी नै इग्नोर गर्ने गर जसरी मेरा ट्विटस् हरुलाई गर्ने गर्छौ 🙄😒
3
5
22
3,097
के तपाईंले मलाई फलो गर्नु भयो त ? 🤔 गर्नु भएको छैन भने अहिले नै गरिहाल्नुस् है 😉😜
8
2
20
3,417
जिन्दगी भर कसैको साथ रहँदैन, समयले सबै कुरा बदलिदिन्छ।
1
1
7
2,064
बल्ल यता आउने फुर्सद मिल्यो आज सबैजना आ-आफ्नो खबर सुनाउनुस् न त अब 🤗
5
1
32
3,187