Rishikesh (@rishikeshdahal) header
Rishikesh (@rishikeshdahal) profile picture

Author "Digital Paridrishya"; Journalist; Asst. Professor - Tribhuvan University, Trainer - CMR Journalism Academy

Kathmandu Nepal
Joined January 2010
Photo by Rishikesh (@rishikeshdahal)Photo by Rishikesh (@rishikeshdahal)Photo by Rishikesh (@rishikeshdahal)Photo by Rishikesh (@rishikeshdahal)Photo by Rishikesh (@rishikeshdahal)Photo by Rishikesh (@rishikeshdahal)Photo by Rishikesh (@rishikeshdahal)Photo by Rishikesh (@rishikeshdahal)Photo by Rishikesh (@rishikeshdahal)Photo by Rishikesh (@rishikeshdahal)
अर्थात् मुलधारबीच भाइ गोरखापत्र बन्ने लिगलिगे दौड
भन्नलाई 'हाम्लाई मिडिया चाहिन्नँ,हाम्रै स‍ोसल मिडिया सबउपर भारी छ' भन्दिन्छन् तर ञि छोट‌ै समयमा प्रमुख सल्लाहकारलाई आफ्नो रोजाईको व्यञ्जन पकाउने/पस्किने भाँडो चाइहाल्यो। भाउ दिने संकेत पाएपछि मूलधारेहरू को बढी नजिक हुनेभनेर तिघ्रामा देशी घिउ दलेरै ज्वागल पुग्ने दौडमा छन् 😄
1
369
सत्ताको चास्नी वा त्यसप्रतिको लोभले मै हुँ भन्नेहरूलाई पनि घुँडा टेकाइदिँदो रहेछ। धरातलीय यथार्थप्रति आँखा चिम्म गराउँदै भजनमण्डलीको घेराभित्र अझ केन्द्रिकृत हुन प्रेरित गर्ने रहेछ।
3
183
यस्तो समाचार पढ्नुपर्ने दिन आयो। ओ बंगलादेश... को 'फलो अप'
प्रधानमन्त्रीको सचिवालयले नै प्रहरीलाई पठाएको थियो पक्राउ गर्न २८ पत्रकारको सूची - अन्तिममा सातजनाको सर्ट लिस्टिङ गर्दै ‘अन द स्पट’ उठाउन आदेश nayapatrikadaily.com/news/20…
2
1
7
1,235
Nepal had a higher rank in press freedom within South Asia, categorized as 'Partly Free.' Now, a growing risk that it might fall into the 'Not Free' category. This is bad news for journalists, worse for citizens, and it won't help the government's international reputation either.
2
1
251
देशमा सरकारी लगानीको एउटा गोरखापत्र नै काफी थियो, निजी लगानीका पनि गोरखापत्र बन्ने होडबाजीमा छन्। नेपालमा पनि भारतीय मिडियाकै प्रवृत्तिले ठाउँ लिने संकेत गर्दैछ।
1
1
13
493
सातौं दिनमा सरेन्डर ! यत्तिको लाचारी अपेक्षा थिएन।
255
देउवा देश फर्किँनु किन कसैका लागि आश र कसैका लागि त्रास बनिरहेको हो? न स्वागतको कुनै अर्थ छ, न फर्किएकोमा तर्सिनुको।
2
353
सोसल मिडियामा आएका सामग्रीमै मुलधारका मिडिया निर्भर भइरहेको बेला अनलाइनखबरको ग्राउन्ड जेरो लगायतका सामग्रीले थोरै भए पनि राहत दियो। धन्यावाद @basantabasnet, @subedibinu र अनलाइनखबर टिम।
1
1
17
1,852
ओ तोरीहरू बिजुली काट्यौ, रेकर्ड बनायौं।
1
4
464
¡Mucho éxito en la final de la Copa del Mundo, Selección! Desde Nepal, todo mi apoyo está con vosotros para hacer historia de nuevo. ¡A por el Mundial! 🇳🇵🇪🇸🏆
197
ओहो! हार्दिक श्रध्दाञ्जली
रास्वपा/बालेन सरकारको सफलता/असफलता देख्न भोग्न म पाउॅदिन।तर यिनीहरु सफल हुन सकुन् भन्ने चाहन्छु।यिनको वा मेरो निम्ति होइन मुलुकको निम्ति।नयापन वा क्रमभंग बाहेक राज्यले ध्यान दिनुपर्ने नीतिगत/संस्थागत/प्रकृयागत बिषयहरू छन् जहॅा सत्तामा रहेका नेत/कार्यकर्ता वा सल्लाहकारका पहॅुच १/२
668
समस्या किन भयो र त्यसलाई समाधान गर्ने भेउ जब कतै देखिँदैन त्यतिखेर गल्ती आफ्नो होइन मिडियाको हो भन्दै लक्षित गरिन्छ। रोचक छैन त सन्दर्भ? सन्दर्भ दिने व्यक्ति हुन् W. James Potter ।
1
191
आत्मदाह र आत्महत्या ! कस्तो विभत्स पहिचान मेरो शहरको।
1
2
378
विचारको विनिमय बजारमा लेखकहरू नामुद बनियाँ हुन्। नाफाघाटा हिसाबको बलियो ठम्याइसँगै तिनले शब्द चयन गर्छन्।
3
7
644
स्वतन्त्र मिडियामाथि राज्य कसरी हावी हुन्छ इतिहासका घटनाक्रमले बताएकै छ। वरिष्ठ पत्रकार रघु मैनालीको 'राजा ज्ञानेन्द्रको शासनकाल र सञ्चार माध्यममा सेन्सरसीप' शीर्षकको यो पुरानो आलेख एकाएक पढ्न मन लाग्यो। martinchautari.org.np/storag…
2
3
7
1,288
पुरानो कुरा...
92