Pinned Tweet
हत्या,हिंसा र आतंक गल्ती भन्दा पनि गौरवको बिषय बनाईयो,आतंककारिलाई दोषी होइन नायक बनाईयो,यो नसच्याय सम्म पड्किरहन्छन बम र उडिरहन्छन बारुदहरु।
Rajaram Bartaula retweeted
आज मकवानपुर र चितवनका साथीहरूलाई हार्दिक धन्यवाद ल!
@KTnepal
Rajaram Bartaula retweeted
फेरि उठाउँछौं, उठ्छ, उठाउनुपर्छ राप्रपा !
पार्टी एकता र संगठन सुदृढिकरणको दोस्रो चरणको अभियानमा हामी आज मकवानपुर र चितवन पुग्दैछौं।
भोली कार्यकर्ता भेटघाट र अन्तरक्रिया हुनेछ ।
सबैमा उपस्थितिको लागि सबै कार्यकर्ता शुभेच्छुकहरुमा हार्दिक अनुरोध छ ।
Rajaram Bartaula retweeted
एक शुभचिन्तकको सुझाव:
दलीय राजनीतिमा सक्रिय भइसकेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिका हैसियतमा राज्यबाट प्राप्त गर्दै आउनुभएका सबै प्रकारका सेवा-सुविधा र सैनिक सुरक्षा त्याग गर्नुपर्दछ। यो न्यूनतम नैतिकताको विषय हो।
Rajaram Bartaula retweeted
राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश कार्यसमितिको पदस्थापन र अन्तरक्रिया कार्यक्रम आज पोखरामा उत्साहजनक सहभागिताका साथ सम्पन्न भयो। राप्रपालाई नयाँ ढंगले अघि बढाउन यो कार्यक्रम कोसेढुङ्गा बन्ने विश्वास छ।
आयोजक राप्रपा गण्डकी प्रदेश कार्यसमिति र कास्की जिल्लालाइ धन्यवाद
गण्डकी प्रदेश कार्यसमितिको पदस्थापन र अन्तरक्रिया कार्यक्रममा कार्य समितिका पदाधिकारी सदस्यहरुलाई बधाई ,शुभकामना दिनुहुदै पार्टीका नेताहरु ।
राप्रपा पुर्ब अध्यक्षद्वय डाक्टर प्रकाशचन्द्र लोहनी र कमल थापा , वरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डे तथा प्रबक्ता ज्ञानेन्द्र शाही पोखरा बिमानस्थल पुग्नुहुदा नेता कार्यकर्ताको स्वागत ग्रहण गर्नुहुदै ।
#कास्की
राप्रपा पुर्ब अध्यक्षद्वय डाक्टर प्रकाशचन्द्र लोहनी र कमल थापा , वरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डे तथा प्रबक्ता ज्ञानेन्द्र शाही पोखरा बिमानस्थल पुग्नुहुदा नेता कार्यकर्ताको स्वागत ग्रहण गर्नुहुदै ।
#कास्की
Rajaram Bartaula retweeted
हुन त मेरो भनाइ कतिपयलाई तीतो लाग्ला वा मेरो पूर्वाग्रह ठानिएला, तर सङ्घीयताका पक्षधरहरूसँग मेरो एउटा विनम्र जिज्ञासा छ। सङ्घीयता लागू भएको एक दशक बितिसक्दा पनि विशेषगरी प्रदेश संरचनाको औचित्य, महत्त्व र आवश्यकतालाई कसरी पुष्टि गर्नुहुन्छ?
यदि प्रदेश संरचना नभएको भए देशलाई कहाँ र के नोक्सान पर्थ्यो? अनि, बितेको एक दशकमा सर्वसाधारण जनता र राष्ट्रले यसबाट के ठोस फाइदा पाए? केही व्यक्तिविशेषको लहडमा लादिएको र देशको अर्थतन्त्रले धान्नै नसक्ने यो खर्चिलो संरचनाबारे अब पुनर्विचार गर्ने बेला भएन र? विगत दस वर्षको अनुभवले प्रदेश संरचना केवल राजनीतिक अस्थिरता, अराजकता र भ्रष्टाचारको अखडा मात्र बनेको देखाउँछ। त्यसैले, यो बोझिलो संरचना खारेज गरी बरु हालको स्थानीय सरकारको अवधारणालाई अझ अधिकारसम्पन्न र सशक्त बनाएर अघि बढ्नु पो उपयुक्त हुन्छ कि?
Rajaram Bartaula retweeted
अलिक कडै हुन्छ कि क्या हो @KTnepal @rrbartaula
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार शीर्ष नेता ३० कात्तिकमा गते पोखरा जाने भएका छन् ।
shilapatra.com/detail/198633















































