RuPak Khadka 🇳🇵 (@rupakkhadka) header
RuPak Khadka 🇳🇵 (@rupakkhadka) profile picture

1and1 Internet Inc. Owner/CEO of Mero Tickets

Australia
Joined January 2011
Photo by RuPak Khadka 🇳🇵 (@rupakkhadka)Photo by RuPak Khadka 🇳🇵 (@rupakkhadka)Photo by RuPak Khadka 🇳🇵 (@rupakkhadka)Photo by RuPak Khadka 🇳🇵 (@rupakkhadka)Photo by RuPak Khadka 🇳🇵 (@rupakkhadka)Photo by RuPak Khadka 🇳🇵 (@rupakkhadka)Photo by RuPak Khadka 🇳🇵 (@rupakkhadka)Photo by RuPak Khadka 🇳🇵 (@rupakkhadka)Photo by RuPak Khadka 🇳🇵 (@rupakkhadka)Photo by RuPak Khadka 🇳🇵 (@rupakkhadka)
#didiaustralia network is down since half an hour now.
1
1
104
मन्त्री प्रति लोयल नभएका कारण कुलमानलाई हटाईएको हो - केपी ओली धिक्कार छ ति आईमाई लाई जसले यस्ता नपुंसकलाई आफ्नो मृगौला दान गरिछिन्। धिक्कार छ।
21
🌪 Alfred is now ex, but it's complicated 🤔
18
बारम्बार खुशी दिने भनेको नै नेपाली क्रिकेट टिम छ। एउटा गतिलो स्टेडियम सम्म बनाएर दिन नसक्ने नेताहरू लाई धिक्कार छ।🥲 #Nepal #T20WC24
31
सत्ता गठबन्धन (१३ पार्टी) ले ल्याएको मत ११,२१४ ( रवि लामिछाने को भन्दा ४३,०६१ कम)। यस्तो लाज सरम पचाएर कसरी सरकारमा बस्न सक्लान् त अब? #ElectionNepal 2080
39
4/4 जनताहरु सजक भईसकेका छन्, कस्लाई जिताउने भन्ने कुरा को हेक्का राखेर मात्र भोट हाल्नु र हलाउनु होला चितवन, बारा र तनहुँका जनताले। जित अवश्य पनि सत्य कै हुन्छ। जय होस्।
20
3/4 समाचार मा आएका यी सब गतिबिधीहरु उ-बेला सिधा कुरामा रबीले दर्गा प्रसाँईलाई सबाल-जवाफ गरेको प्रतिशोध हो जस्तो लाग्छ। अझ सर्बोच्च अदालतले टुंगाईसकेको रबीको नागरिकता सम्बन्धी नयाँ मुद्दा हाल्ने ग्राण्ड डिजाईन पनि दर्गा प्रसाँई कै हो भन्ने गाँईगुई सुनिएको छ।
17
2/4 यी सबै काम र कुरा उहि चतुर केपी ओली ले जानी जानी गर्न लगाएको भन्ने स्पष्ट थाहा हुन्छ। होईन भने चुनावको मुखमा आएर महिनौं अगाडीको डिल दुर्गा प्रसाँई आफैले किन गरे लिक? डिल को रेकर्ड लिक गर्न कतिमा किने रास्वप का सांसद लाई दुर्गाले?
12
1/4 राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रबी लामिछाने लाई बैशाख १० गते को उप-निर्बाचन मा जसरी पनि हराउनु पर्छ भन्ने कसम खाएका ब्यापारी दुर्गा प्रसाँई ले के पी ओली सँग मिलेर गरेको यो एउटा स्टन्ट हो। यस्को प्रत्यक्ष फाईदा एमाले पार्टी का चितवन उम्मेदवार को देखिन्छ।
24
Nepal U19 Team’s last 4 games 🏆🏆🏆🏆 Nepal National Team’s last 5 games 🏆🏆🏆🏆🏆
29
Out of 87 players sold in this #WPL 57 are #Indians & 30 are overseas with almost half of them are from #Australia.
71
14 Australian Players were sold in #WPL for 2023 season.
50
हवाई नीति परिमार्जन नगरे सम्म नेपाल को प्लेन चढिन्न अब। #BoycottNepalAircraft
28
यदि राजेन्द् प्रसाद लिंगदेन र रबी लामिछाने ले परिबर्तन नै चाहेका भए सरकार मा जाने त कुरै जाओस् बैठक को बोलावट लाई नै बहिष्कार गर्नु पर्थ्यो। सबै एउटै मुला रैचन्।
37
युवा नेता शेर बहादुर देउवा लाई सातौं पटक संसदमा जिताउने ति डडेलधुराका २५ हजार ५ सय ३४ मतदाताहरुलाई मेरो माझी औंला को नमस्कार।🖕🏿
Yes, the contact is above the waist high but the batsman is outside the line and also the ball still had a fair distance to travel. I think its not a fair decision for Pakistan. Its not a “NO BALL” #IndiaVsPakistan #ViratKohli #icct20worldcup #India #Pakistan
2