Pinned Tweet
मेरो गाउमा कहि टाढा जानु परे छिमेकि लाई हाम्रो घर तिर ख्याल गर्नु है भनेर हिड्छौ यो शहरमा छिमेकिको घर तिर फर्काएर सि सि क्यामरा राख्छन
#फरक
नानु सुवेदी retweeted
Dear girl: आज प्रेमिका हुदै त मायाको भिक माग्नु पर्छ, भोलि श्रीमति भएपछि के हुन्छ होला ! माफ गर्दिनुस साहेव तपाईंसँग को भविष्य भन्दा मेरो मेरै वर्तमान रोज्ने निर्णय गरे भनेर आफनो बारे सोच्नु 🙏
नानु सुवेदी retweeted
अर्काको रानी बन्ने रहर छैन,मेरो परिवारको राजकुमारी थिएँ, आज महारानी बनेर बाँचिरहेकी छु।
1
15
392
Dear girl: आज प्रेमिका हुदै त मायाको भिक माग्नु पर्छ, भोलि श्रीमति भएपछि के हुन्छ होला ! माफ गर्दिनुस साहेव तपाईंसँग को भविष्य भन्दा मेरो मेरै वर्तमान रोज्ने निर्णय गरे भनेर आफनो बारे सोच्नु 🙏
मेरो भागको आँसु मैले नै पिएँ,मैले गुमाएका कुराको पीडा मलाई थाहा छ, त्यसैले अब पाउने कुराको मूल्य पनि मलाई नै थाहा छ।🥺🙏🏻
नानु सुवेदी retweeted
छुट्टिने निर्णयमा तिम्रो मर्जी भएता पनि कहिले नभेटिने निर्णयमा चाहिँ मेरो मर्जी रहने छ ।म चाहन्न जानि जानि बाटो बिराएकाहरु अबको मेरो यात्रामा ठोक्कियोस !
नानु सुवेदी retweeted
मैले सहेर बसेको कुरा सुनाउन थाले भने ,सायद तिमीले मेरो ॲाशु पुछ्न होइन ,आफ्नै ॲाशु लुकाउन थाल्नेछौ 🕊️🥺
कस्ले भन्यो छोरीको बिदाइ एकचोटि मात्र हुन्छ भनेर ???घरको खम्बाको रूपमा छोरी
जन्मिएपछि पटक पटक
बिदाइ हुन्छ नि...!!🥹
163
नानु सुवेदी retweeted
आफुसँग फकाउनको लागि प्यारो मान्छे छ भन्ने थहा भएसि ।रिसाईराख्न मन लाग्छ
सायद यही हो माया 💓💓💕💕
नानु सुवेदी retweeted
हाम्रो माया छुट्छ कि तेसैको डरमा छु
फोन गर्दैनौ म्यासेज कै भरमा छु
बुर्सीने मन छ र कहा छौ केगर्दै छौ सम्झिए र एक कल फोन गर 😊😊😊😍😍😍
मैले सहेर बसेको कुरा सुनाउन थाले भने ,सायद तिमीले मेरो ॲाशु पुछ्न होइन ,आफ्नै ॲाशु लुकाउन थाल्नेछौ 🕊️🥺
नानु सुवेदी retweeted
Dear girl 🗣️
जुनदिन तिमि, तिम्रो भबिष्यको लागी रुन छोडेर प्रेम को लागी रुन्छेउ त्यहीँ दिनबाट तिम्राे बर्बादी शुरु हुन्छ
Dear girl 🗣️
जुनदिन तिमि, तिम्रो भबिष्यको लागी रुन छोडेर प्रेम को लागी रुन्छेउ त्यहीँ दिनबाट तिम्राे बर्बादी शुरु हुन्छ
