Sama Thapa (@samathapa) header
Sama Thapa (@samathapa) profile picture

Journalist,Dreamer,Believer,Wannabe achiever.Very very vocal.

Kathmandu
Joined February 2011
Photo by Sama Thapa (@samathapa)Photo by Sama Thapa (@samathapa)Photo by Sama Thapa (@samathapa)Photo by Sama Thapa (@samathapa)Photo by Sama Thapa (@samathapa)Photo by Sama Thapa (@samathapa)Photo by Sama Thapa (@samathapa)Photo by Sama Thapa (@samathapa)Photo by Sama Thapa (@samathapa)Photo by Sama Thapa (@samathapa)
यहि xमाअभिव्यक्ति स्वतन्त्रता,मानवअधिकार, पत्रकारिताको क्लास लिने,साहित्य,समाज र जागरणका ठूला हुँकार गर्नेहरुले आज सञ्चारगृह र पत्रकारमाथि भईरहेको व्यवहारप्रतिको मौनताले के भन्छ भन्दा ति सब खोक्रा र कुनै एक अमुक दलप्रतिको स्वार्थको घृणा मात्र थियो,साँचो भाव यति selective हुदैन ।
7
7
2
37
1,483
जे होस्, बोल्नै नहुने,छुनै नहुने , सफाचट्ट ईमान जमानमा बस्ने संस्था हो भन्ने भ्रमको पर्दा अब सायद उघ्रिएको छ,यो हाम्रो नयायालय सुधार्ने अभूतपूर्व मौका हो ।दल र नेता बिग्रीए विकल्प हुन्छ न्यायालय बिग्रिए त्यसको विकल्प हुदैन। better late than never.अब सुधार गरौं।
7
16
5
170
6,247
युवाले केहि गरेनन् भन्थे त?३० वर्षे युवाले अदालत देखि सारा राज्यलाई नै थर्कमान बनाउलान् जस्तो पो देखियो त।
10
40
7
296
12,813
🚨 Attention Journalists in Nepal 🚨 Kantipur Television is hiring a journalist for our flagship current affairs and news analysis program (and one of our most-watched programs), Prime Time with @SamaThapa. If you have a knack for looking past daily updates to deliver deep context, policy insights, and compelling narrative journalism, we want to hear from you. Details about the role and how to apply here: linkedin.com/posts/vacancy-u…
4
3
1
19
4,016
जसले जे भनेपनि राजनीतिमा १८,२० वर्षका भाईबहिनि ल्याउने काम सहि होइन । राजनीतिक चेतसम्म त ठिकै हो तर पढ्ने,घुम्ने,संसार बुझ्ने,आफूलाई निखार्ने र आफू कस्तो बन्नेभन्ने समयमा दलको बिल्ला चाहि कसैले पनि नभिरे हुने ।
22
35
12
257
12,593
भाषण उत्कृष्ट, बिरोधीले भने झै झुर पनि लागेन, कन्टेन्ट राम्रो छ प्रस्तुति त अब कतैपनि बोल्न नरुचाउने प्रमको practice पनि पुगेन होला तर दर्शक दिर्घातिर बस्नेहरुको हाउभाउ र हुटिङले माहोलको वजन घटायो। कहाँ हल्ला गर्ने,कता चिच्याउने भनेर सामान्य चेतपनि नभएकाहरु किन गएका होलान्?
27
16
3
261
25,458
केहि मानिसको मत, प्रश्न, खबरदारी पछिल्ला घटनाक्रममा किन देखिएन कहाँ जानु भयो होला भन्ने जिज्ञासा थियो, राजदूतको सुचिमा नाम पढे। जे र जस्तो पदमा कोहि पुगेपनि समाजमा प्रश्न र खबरदारी नमरोस्।
16
16
6
111
22,493
We're hiring interns at Kantipur Media Group as part of a new program that brings in young journalists, trains them, and builds a path to full-time roles across its various verticals and platforms. I got my start in a Nepali newsroom (not Kathmandu Post, they wouldn't take me!) that let me try things I wasn't yet qualified to do. That's what we're offering here. We're taking on *five* reporting interns who will report and write (primarily in Nepali) across business, politics, arts & entertainment, and society beats. What we're looking for is curiosity that doesn't switch off, and the willingness to be edited hard. The internship is open to anyone, but we will prioritize women candidates. If you've been waiting to write a story but haven't had someone to guide you, or editors to work with, this is it. Interns will be paid Rs. 10,000/month. Please share this with someone who should see it.
1
22
35
3,319
आफैँ अक्सिजन सिलिन्डर बोकेर सुरुङबाट बाँचेकालाई उद्धार गर्दै गृहमन्त्री सुधन गुरुङ
8
5
19
24
23,047
A big thank you from Nepal.🙏🙏
**१ करोड डलरको सहयोग. हार्दिक आभार श्री जेन्सन हवाङ, प्रमुख कार्यकारी अधिकृत, एनभिडिया। यस अभूतपूर्व सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १० अर्ब भन्दा बढी रकम संकलन भएको छ।
3
1
20
5,905
Sama Thapa retweeted
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाह किन जानुपर्छ ? @bahab9817 को विचार 🧵पछ्याउनुहोस :
1
2
16
2,742
यो समय पिडितप्रति सहानुभूति र संवेदनशीलता राख्ने समय हो सरकारप्रति होइन ।
38
54
12
189
11,744
यता छ वास्तविकता कृपया पढ्नु होला।
14
2
2
13
8,500
हरेक विपदका first responder स्थानिय सरकार बन्न पर्छ, विपदमा जो नजिक छ उसको भुमिका बढि र महत्त्वपूर्ण हुन्छ। १ सेकेन्डको महत्त्व रहने यति ठूलो महाविपत्तीमा स्थानिय सरकारलाई मिलेको ठाउँमा परिचालन गरौ। भुमिका वर्गिकरण गरौ । सबै एउटैले गर्दा केहिपनि नहुन सक्छ।
8
22
96
4,710
We have more than 100 journalists from Kathmandu Post, Kantipur Daily, and Kantipur TV entirely focused on covering the devastating floods and their impact in Nepal. Reporters who left Kathmandu 72 hours ago and hiked on foot to reach settlements that are hardest hit. A team of breaking news reporters working round the clock. Editors synthesizing information from dozens of districts to build a coherent, accurate picture as it changes hour by hour. Photographers and camera crews documenting loss that words alone can't capture. Some of our own journalists have been personally affected — reporting on their neighbors, their districts, sometimes their own families, while doing their jobs. This is what it takes to cover a disaster like this responsibly: people on the ground, verifying, asking hard questions, and staying long after the story stops trending. This week, we did something we've never done before: ask readers to start paying for stories they read. If you've found our coverage useful these past days, consider subscribing — it directly funds the reporters, photographers, and editors who are doing this work, and helps us keep doing it for the stories that come after this one. payments.ekantipur.com
10
163
9
410
32,251
३३ वर्षदेखि कान्तिपुर तपाईंहरूको घरदैलोमा पुगिरहेको छ। तपाईंहरूको स्क्रिनमा पनि छ। सिंहदरबारदेखि दूरदराजका गाउँसम्मका, काठमाडौंको समाचार कक्षदेखि प्रवासी समुदायसम्मका अर्थपूर्ण समाचारहरू बोकेर तपाईंहरूसमक्ष पुगिरहेको छ। यी सबै सामग्री बिनालगानी उत्पादन भएका होइनन्। यो तथ्यलाई हामीले कहिलेसम्म नजरअन्दाज गरिरहने भन्ने सवाल अहिले महत्त्वपूर्ण बनेर आएको छ। त्यसैले हामीले  दुईवटा परिवर्तन गर्दैछौँ। र, यी दुवै विषयबारे प्रस्ट रूपमा संवाद गर्न  चाहन्छौँ। कान्तिपुरको नयाँ अध्याय: ekantipur.com/opinion/2026/0…
6
11
9
16
6,494
सदनमा प्रधानमन्त्री जाने सामान्य विषयमा नै हर्षबढाई! पक्ष, विपक्षमा वहस! अस्ति फेरि कसले हो किन जान पर्यो सदन? काम गरे पुग्छ भन्दै थिए,वाह रे वाह।
3
3
69
4,034
Congratulations.
This quoted post is unavailable.
5
2,411
हार्दिक श्रद्धाञ्जली Nimsdai.🙏
2
3
50
4,967