सरिशा अछामी (@sarishaachami) header
सरिशा अछामी (@sarishaachami) profile picture

स्वार्थका लागि प्रयोग गर्नेहरूसँग टाढै बस्न रूचाउँछु! ✍️ writer /Correspondent at https://nitter.cf/t.co/FVlmW0RRnp

जोरपाटी
Joined April 2014
Photo by सरिशा अछामी (@sarishaachami)Photo by सरिशा अछामी (@sarishaachami)Photo by सरिशा अछामी (@sarishaachami)Photo by सरिशा अछामी (@sarishaachami)Photo by सरिशा अछामी (@sarishaachami)Photo by सरिशा अछामी (@sarishaachami)Photo by सरिशा अछामी (@sarishaachami)Photo by सरिशा अछामी (@sarishaachami)Photo by सरिशा अछामी (@sarishaachami)Photo by सरिशा अछामी (@sarishaachami)
जेनजी आन्दोलनका ४५ सहिदको कथा सरकारका लागि गोली लागेर ज्यान गुमाउनेहरू केवल संख्या मात्र लाग्न सक्छ। तर जसले आफ्नो छोरी, छोरा, श्रीमान गुमाएका छन्। उनीहरूका लागि साहारा, साथ,खुसी सबै गुमेको छ। setopati.com/cover-story/gen…
1
3
463
माकुराको जालो, कमिलाको घर र आफ्नो भविष्य बाहेक अरू केही बिगारेको छैन...! 😀😀
3
6
287
मौनता शुन्यता होइन, यो त आफैंसँगको संवाद हो जुन शब्दहरू बिना नै चलिरहन्छ...!
4
26
895
सबैभन्दा ठूलो शत्रु आफ्नै अनियन्त्रित मन हो...!
2
14
1
68
2,270
सबै कुरा एकैफेर पाइँदैन, तारा देखिन पनि घाम डुब्नुपर्छ...!
1
29
874
उनी आफैले गरेको काम हो कि अघिल्लो सरकारकै पालामा सुरू भएको कामको श्रेय लिएका हुन्? ५ हजार ७३७ लालपुर्जा बाँडेको प्रधानमन्त्री बालेनको दाबी, यस्तो छ वास्तविकता setopati.com/politics/400201
2
2
300