S.S.Nepali (@sasi108) header
S.S.Nepali (@sasi108) profile picture

ए ए ---

Nepal
Joined March 2013
Photo by S.S.Nepali (@sasi108)Photo by S.S.Nepali (@sasi108)Photo by S.S.Nepali (@sasi108)Photo by S.S.Nepali (@sasi108)Photo by S.S.Nepali (@sasi108)Photo by S.S.Nepali (@sasi108)Photo by S.S.Nepali (@sasi108)Photo by S.S.Nepali (@sasi108)Photo by S.S.Nepali (@sasi108)Photo by S.S.Nepali (@sasi108)
उधारो प्रति त्यति बिश्वास छैन राजा मलाइ...
103
गेम सकियो त
121
पटका कता किन्न पाइने रहेछ , तिहार देखि नै पट्काएका छन् त ...
63
एउटा भतिज गगन कंग्रेस, एउटा भाई देउवा कंग्रेस, एउटा भतिज एमाले, एउटा भाइ घन्टी... कुन चाँही मुजिलाई सपोर्ट गर्ने , घर झगडा मात्र गराउने पाटी ... के भएका हुन् , के गर्ने हुन् ...
101
शुभप्रभात | चिसो आएको अनुभति | जयहोस सबैमा |
56
शुभप्रभात | जाडो बढेको महसुस भयो त, साथी |
92
शरीरको भूगोल परिवर्तन भएको हुँदा लाउने लुगा किन्नु परेको रे ... तर्क त गज्जव छ नि ---
71
आप्रवासनविरोधी प्रदर्शन पनि सुरु भएछन | देश फरक अभियान गरेर देशलाई नै राम्रो बनाउन थाले त यस्ता प्रदशनले के फरक पार्थे त ...
47
शुभबिहानी | सबैको जयहोस् |
80
के हो के ? बुझ्नै कठिन ---
151
भौतिक रुपमा उपस्थित हुँदा त काम नहुने कार्यालयमा हुलाक बाट प्रमाणपत्र पाउने रे ? अलि हवाई फाएर भएन र भन्या ? onlinekhabar.com/2026/11/205…
1
310
शुभप्रभात मित्रो शुभप्रभात | सबैको जयहोस | सबैको भलोहोस् |
108
क्रिकेट हेर्दै हो टिभी भन्ने जिनिसमा
1
117
के पानी पर्न रोकिएको हो त अब ?
115
बत्ति पनि गएको छ त , आउने हो कि होइन होला ? झरीले पोल बगाएको त होइन होला कि ?
90
पानी त गज्जवले परिरहेको छ त , हिजो देखि नै तर सानो सिमसिमे छ , यसले त बिगार नगर्लाकी ?
1
157
खोइ के के ? के सत्य के झुट ?
124
शुभप्रभात | सबैको जय होस् | सबैको भलोहोस् | ऊँ नमो शिवाय:
57
प्रश्न पनि कस्ता ? निधार बेच्ने काम सकियो त रे ? सबैको आ-आफ्नो धर्म, कर्म र ब्यबहार हुन्छन नि , यस्तो ठाडो प्रश्न पनि गर्ने हो त ?
113
शुभप्रभात | सबैको जयहोस |
96